सांसद सुवेदी र प्रमुख प्रशासकिय अधिकृत गौतमलाई पर्वत उवासंघ द्धारा स्वागत तथा सम्मान
पर्वत- पर्वत उद्योग बाणिज्य संघले नवनिर्वाचित राष्ट्रिय सभा सदस्य सांसद मनरुपा सुवेदी बिमला र कुश्मा नगरपालिकामा नवआगन्तुत प्रमुख प्रशासकिय अधिकृत घनश्याम गौतमलाई स्वागत तथा सम्मान गरेको छ ।
सोमवार उद्योग बाणिज्य संघको हलमा आयोजित कार्यक्रममा...
देउपुरमा अन्तर पुस्ता हस्तान्तरण कार्यक्रम सम्पन्न
पर्वत : सामाजिक विकास कार्यालय पर्वतको आयोजनामा मोदी गाउँपालिकाको देउपुरमा रहेको जननेत्र माध्यमिक विद्यालयमा ‘ज्येष्ठ नागरिकमा रहेको ज्ञान सीप र अनुभव अन्तर पुस्ता हस्तान्तरण कार्यक्रम’ सम्पन्न भएको छ ।
कार्यालय प्रमुख टंकप्रसाद ढकालका अनुसार चालु...
खडेरीले सताएपछि पर्वतको दुर्लुङ्गवासीद्धारा अखण्ड कृतन शुरु
पर्वत, २२ वैशाख ः लामो समयदेखिको खडेरीले बालीनाली लगाउन नपाउनुका साथै लगाएको बाली समेत सुक्दै जान थालेपछि पर्वतका किसानहरु धार्मिक बिधिबाट पानी पार्ने आशमा जुटेका छन् ।
पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङ्गका स्थानीयहरुले...
पर्वतको कुश्माका २१ बर्षीय युवा अमेरिकाकाे मेरिल्याण्डबाट सम्पर्क बिहीन
पर्वत – अमेरिकाकाे न्युयोर्कमा बस्दै आएका २२ बर्षीय युवा अमन खान शनिबारदेखि मेरिल्याण्डबाट बेपत्ता भएपछि नेपालमा रहेका उनका परिवारले खोजीका लागि सघाउन आग्रह गरेका छन् । पर्वतको कुश्मा नगरपालिका वडा नम्बर ५ वडगाउँ शिवालयका...
पर्वत- लामो समयदेखिको खडेरीका कारण पर्वतका कृषक मारमा परेका छन् । फागुन अन्तिम साता सामान्य परेको वर्षाको भरमा खेतवारीमा मकै लगाएपनि वर्षा नहुँदा गोडमेल समेत गर्न पाएका छैनन । खडेरीले बारीमै मकै सुक्न थालेका...
पर्वतका स्वाईनफिवर पिडित बंगुरपालक कृषकलाई अनुदान
पर्वत – अफ्रिकन स्वाईन फिवर लगायत महामारी रोगवाट क्षति व्यहोेरेका पर्वतका बंगुरपालक कृषकलाई क्षतिपुर्ति स्वरुप अनुदान वितरण गरिने भएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतले जिल्लाका १९ वटा बंगुरपालन फार्मलाई आर्थिक...
बैशाख २५ गतेबाट पर्वतमा ट्राफिक सप्ताह संचालन हुने
पर्वत – सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले साताव्यापी रुपमा ट्राफिक सप्ताह कार्यक्रम गर्ने भएको छ । २५ बैशाख देखि ३१ गतेसम्म पर्वतको सदरमुकाममा ट्राफिक...
जलजला दम्पत्ति हत्याका २ जना आरोपी सार्वजनिक
पर्वत – जिल्लाको जलजला गाउँपालिका वडा न २ मा भएको दम्पत्ति हत्या का आरोपीहरुलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले आज पत्रकार सम्मेलन गरी आरोपीहरुलाई सार्वजनिक गरेको हो ।
जिल्लाको जलजला गाउँपालिका...
पर्वतको महाशिलाले पशुपालकलाई साढे ३१ लाख रुपैया अनुदान दिँदै
पर्वत, २० वैशाख ः पशुपालनवाट कृषकसँगै गाउँपालिकालाई नै आत्मनिर्भर बनाउने उद्धेश्यले पर्वतको महाशिला गाउँपालिकाले पशुपालक कृषकलाई अनुदान वितरणको कार्यक्रम ल्याएको छ ।
महाशिला गाउँपालिका र हेफर इन्टरनेशनल नेपालको साझेदारीमा किसानसँग महाशिला कृषि कार्यक्रम अन्तर्गत रु....
पर्वतको पैंयुँ गाउँपालिकाले प्रथम आवधिक योजना बनाउँदै
पर्वत १९ वैशाख – दक्षिण पर्वतको पैंयुँ गाउँपालिकाले प्रथम आवधिक योजना बनाउने भएको छ ।
संघीयता कार्यान्वयन भई स्थानीय तह बनेको ९ वर्ष लामो अवधिपछि पहिलोपटक आवधिक योजना तर्जुमागर्न थालिएको हो । आगामी पाँच वर्षभित्र...