पर्वतमा डढेलो नियन्त्रण गर्न शसस्त्र प्रहरीलाई भ्याईनभ्याई
पर्वत १६ वैशाख ः लामो समयदेखिको खडेरीका कारण अत्याधिक गर्मी बढेको छ । गर्मीसँगै पर्वतका वनजंगलमा ढडेलोका घटना समेत उल्लेख्य मात्रामा बढ्दै गएका छन् ।
एकै दिन दर्जनौ वनमा आगालागी हुँदा सुरक्षा निकायलाई नियन्त्रणमा लिन...
एनसिई नेपाल पर्वतले शिक्षा मन्त्रीलाई बुझायो ज्ञापनपत्र
कुश्मा, १४ बैशाख । नेपालको सार्वजनिक शिक्षा सुदृढीकरणको अभियानमा क्रियाशील संस्था शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई नेपाल), जिल्ला समिति पर्वतले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठलाई २७ बुँदे ज्ञापनपत्र बुझाएको छ । एनसिई...
पैंयूँका बालविकास शिक्षकलाई तीन महिने मन्टेश्वरी तालिम संचालन
पर्वत- दक्षिण पर्वतको पैयुँ गाउँपालिकाका सम्पुणर् बालविकास शिक्षकहरुलाइ अनिवार्य मन्टेश्वरी तालिम संचालन भएको छ ।
गाउँपालिका अन्तर्गत रहेको सम्पूणर् विद्यालयका बालविकास शिक्षकहरुले ३ महिना अर्थात ७८ दिने तालिम दिन थालिएको हो । दैनिक पाँच घण्टाको...
कटुवाचौपारीमा जेष्ठ नागरिक समाजको भवन निर्माण, नगरप्रमुख जोशीद्धारा उद्घाटन
पर्वत – पर्वतमा जेष्ठ नागरिक समाजको भवन निर्माण गरिएको छ । कुश्मा नगरपालिका–९ कटुवाचौपारीमा भवन निर्माण गरिएको हो । संघीय सरकारको ४९ लाख ४६ हजार बजेटमा निर्मित दुई तले भवनमा सभाहल सहित ६ वटा...
पर्वत एमालेको सपथ ग्रहण र प्रशिक्षण कार्यक्रम सम्पन्न
पर्वत ः नेकपा एमाले पर्वतको १० औँ जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
गत चैत ३० गते सम्पन्न भएको अधिवेशनवाट निर्वाचित अध्यक्ष बाहेक पदाधिकारी, सदस्य र लेखा आयोगका...
पर्वत उद्योग बाणिज्य संघले सम्झियो धौलागिरिका एकमात्र शहिद शर्मालाई
पर्वत १२ वैशाख – लोकतन्त्र दिवसको अवसरमा जिल्लामा औपचारिक कार्यक्रम गर्न छाडिएको छ ।
हिजो वैशाख ११ गते लोकतन्त्र दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएपनि जिल्लामा कुनै कार्यक्रम नभएपछि जनआन्दोलनमा साहदत प्राप्त शहिदहरुको सम्झना हुन...
पर्वत एमालेको सपथ ग्रहण र प्रशिक्षण बिहीवार, महासचिब पोखरेल आउँदै
पर्वत ः नेकपा एमाले पर्वतको १० औँ जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमितिको सपथ ग्रहण कार्यक्रम आगामी बिहीवार गरिने भएको छ ।
गत चैत ३० गते सम्पन्न भएको अधिवेशनवाट निर्वाचित पदाधिकारी, सदस्य लगायतको सपथग्रहण भएको थिएन ।...
पर्वतको प्रसिद्ध भमरकोटमा इष्टदेवको पुजा सम्पन्न
प्रकाश चापागाई/देउपुर
पर्वतको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल भमरकोटमा इष्टदेवको बसन्तकालीन पुजा अर्चना गरिएको छ ।
वैशाख ८ गते शनिवार पुर्जा अर्चना र भजन कृतन सहित धुमधामका साथ सम्पन्न भएको हो । मुल पुजारी विष्णुप्रसाद पुजा...
भोली सार्वजनिक बिदा दिने सरकारको निर्णय
काठमाडौँ – सरकारले मङ्गलवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कतारका अमिर शेख तमिम बिन हमाद अल थानी मङ्गलवार नेपाल भ्रमणमा आउने भएपछि सार्वजनिक बिदा दिने निर्णय गरेको सञ्चार...
आज रामनवमी पर्व मनाइँदै
काठमाडौँ– हिन्दु धर्मावलम्बीहरूले आज श्रद्धापूर्वक रामनवमी पर्व मनाउँदै छन् । हरेक वर्षको चैत शुल्क नवमीमा पर्ने यस पर्वमा मर्यादा पुरुषोत्तम भगवान् श्री रामचन्द्रको स्मरण गर्ने गरिन्छ ।
असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने...