समाचार

कुश्मा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा गौतमको पदस्थापन

पर्वत : पर्वतको कुश्मा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा घनश्याम गौतमको पदस्थापन भएको छ । पर्वतकै मोदी गाउँपालिका–७ राम्जा घर भएका गौतम इलाका प्रशासन कार्यालय स्याङ्जाको प्रमुखको रूपमा कार्यरत थिए । लोक सेवा आयोगले केही...

पर्वत एमालेको दशौँ अधिवेशनको तयारी पुरा, सर्वसम्मत नेतृत्व चयनमा जोड दिईने 

पर्वत- नेकपा एमाले पर्वतको भोलीदेखि शुरु हुने दशौ जिल्ला अधिवेशनको सवैजसो तयारी पुरा भएको छ । भोलीदेखि तीन दिनसम्म संचालन हुने अधिवेशनको सवैजसो तयारी सकिएको सोमवार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराईएको छ...

पर्वतका सरकारी कर्मचारीहरुमा मोटोपनको समस्या बढ्दै

पर्वत, २६ चैत ः पर्वतमा रहेका सरकारी तथा संस्थानहरुका कार्यालयमा कार्यरत अधिकांस कर्मचारीहरुमा मोटोपनाको समस्या देखिएको छ । ७६ औँ विश्व स्वास्थ्य दिवसको अवसर पारेर आइतवार पर्वतका सरकारी कार्यालयहरुमा कार्यरत कर्मचारीहरुमा नसर्ने रोगको स्क्रिनीङ गरिएकोमा...

हत्या गरिएका दम्पतीको एउटै चितामा अन्त्येष्टि, हत्यामा संलग्न पत्ता लगाउन सकस, अनुसन्धान जारी

पर्वत, २३ चैत- पर्वत जिल्लाको जलजला गाउँपालिका वडा न २ मा विभत्स हत्या भएका जिसी दम्पतीको एउटै चितामा दाहसंस्कार गरिएको छ । सोमवार राती स्थानीय ६९ बर्षका सूर्यबहादुर जिसी र उहाँकी श्रीमती ६७ बर्षिया कमला...

 गरगहना लुटपाटका लागि दम्पतीको हत्या

पर्वत- पर्वतको जलजला गाउँपालिका-२ मा भएको दम्पतीको हत्या गरगहना तथा नगद लुटपाटका लागि गरिएको पुष्टि भएको छ । पर्वतको जलजला गाउँपालिका-२ स्थित मल्लाज दहमा सोमबार राति स्थानीय ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी पत्नी ६७...

दम्पती हत्या घटनाको निष्पक्ष छानविन हुन्छ ः मन्त्री गिरी

पर्वत, २२ चैत- पर्वत जिल्लाको जलजला गाउँपालिका वडा न २ मा भएको दम्पती हत्या घटनाको निष्पक्ष छानविन हुने कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले बताउनुभएको छ । हत्या भएको भोलीपल्ट बुधवार पिडित परिवार...

कुश्मा नगरपालिकाद्धारा सडक वत्तीको ५० लाख बक्यौता भुक्तानी, अझै २४ लाख बाँकी

पर्वत – लामो समयदेखि महसुल नबुझाएका कारण सडक बत्तिको लाइन काटेपछि कुश्मा नगरपालिकाले बक्यौता रकम भुक्तानी गरेको छ । नेपाल बिद्युत प्राधिकरण पर्वत वितरण केन्द्रले लामो समयदेखि सडक बत्तिको रकम भुक्तानी नभएको भन्दै चैत ४...

पर्वतमा दम्पती हत्या : शंकास्पद २ जना प्रहरीको नियन्त्रणमा, सोधपुछ हुँदै

पर्वत- पर्वतको जलजला गाउँपालिका-२ मल्लाजमा भएको दम्पती हत्यामा शंकास्द देखिएपछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी श्रीमति ६७ वर्षीया कमला जिसी हत्या घटनामा दुई जना...

प्रधानमन्त्री रोजगार कार्यक्रम- बाँझो जमिन उपयोग गर्ने तर्फ केन्द्रित गर्दै कुश्मा

पर्वत – पर्वतको कुश्मा नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम लाई बाँझो जमिन उपयोग गर्ने तर्फ केन्द्रित गरेको छ । विगतका वर्षमा झारपात गोडमेल र सडक मर्मत गरेर मात्रै बजेट सकिएको गुनासो आउने गरेको थियो । कुश्मा...

कुश्मा-मुडिकुवा पुलवाट भिरमा खसेका युवाको सशस्त्र प्रहरीद्धारा उद्धार

पर्वत, २१ चैत –  पर्वत सदरमुकाम कुश्मामा रहेको कुश्मा-मुडिकुवा अग्लो पुलवाट भिरमा खसेका एक युवाको सशस्त्र प्रहरीले सकुसल उद्धार गरेको छ । मंगलवार राती साढे ८ बजेको समयमा पुलवाट खसेर भीरमा अड्कीएका गुल्मी जिल्ला घर...