समाचार

पर्वतको जलजलामा एक दम्पत्ति मृत अवस्थामा फेला, घटना शंकास्पद

पर्वत, २० चैत ः पर्वतको जलजला गाउँपालिका वडा नं. २  मल्लाजको दह मा एक दम्पत्ति मृत अवस्थामा भेटिएका छन् । स्थानीय वर्ष ६९ का सूर्यबहादुर जिसी र उहाँकी श्रीमती अन्दाजी  ६७ वर्षिया कमला जिसी आफ्नै...

हात्तिपाइले रोगबिरुद्धको अभियानमा जलजला गाउँपालिका उत्कृष्ट

पर्वत : हात्तिपाइले रोग नियन्त्रणको लागि गाउँपालिकाले निर्वाह गरेको भूमिका उत्कृष्ट रहेको भन्दै पर्वतको जलजला गाउँपालिकाले सम्मान पएको छ । आर्थिक वर्ष २०७९/०८० अन्तरगत नेपाल सरकारले संचालन गरेको “राष्ट्रिय हात्तिपाइले रोग निवारण अभियान” लाई सफल...

सशस्त्र प्रहरी बल २५ नम्वर गण चण्डिका पर्वतको २२ औँ स्थापना दिवस सम्पन्न

पर्वत- सशस्त्र प्रहरी बल २५ नम्वर गण हेडक्वाटर चण्डिका पर्वतको २२ औँ स्थापना दिवस विभिन्न कार्यक्रम सहित सम्पन्न भएको छ । २०५८ साल चैत १९ गते स्थापना भएको गणले २२ औँ स्थापना दिवस मनाएको हो...

हजुरआमा बनेपछि एसइई दिँदै कांग्रेस नेतृ भुसाल

पर्वत, १९ चैत-  पढ्नको लागि उमेरले छेक्दो रहेनछ भन्ने उदाहरण पर्वतकी एक महिलाले देखाउनुभएको छ । दक्षिण पर्वतको विहादी गाउँपालिका वडा नं. ४ वहाकीकी ५० वर्षिया खगिसरा भुसालले एसईई परिक्षामा सहभागि भएर उक्त उदाहरण प्रमाणित...

पर्वतको मिलनचोक–धाइरीङ सडक कालोपत्र गर्न थालियो

पर्वत- पर्वतको जलजला गाउँपालिका–७ धाइरीङको मिलनचोक–सल्यान–घाहाखेत–धारापानी–ठोट्नेरी सडक आयोजनाको मिलनचोक–सल्यान खण्डमा कालोपत्र गर्न थालिएको छ । निर्माण कम्पनी हिमदुङ एण्ड थोकरले शनिबार सल्यान देखि मिलनचोक तर्फ कालोपत्र गर्न प्राइम कोट बिछ्याउन थालेको हो । पहिलो दिन...

पर्वतको खुर्कोटमा अज्ञात समुहद्धारा जेसिबीमा आगजनी

पर्वत १७ चैत-  पर्वतको कुश्मा नगरपालिका वडा नं. २ समिकोटमा रोकिराखेको जेसिबीमा गएराती अज्ञात समुहले आगजनी गरेका छन् । छमर्के-खुर्कोट-कोटगाउँ सडक निर्माणका लागि ल्याईएको बा १ क ८३५९ नम्वरको जेसीबीमा आगजनी गरेका हुन् । आगजनीवाट...

पर्वतको फलामखानीमा चितुवाको आक्रमणवाट एक युवा घाईते

पर्वत, १५ चैत ः पर्वतको महाशिला गाउँपालिका वडा नं. ६ फलामखानीमा चितुवाको आक्रमणवाट एक युवा घाईते हुनुभएको छ । स्थानीय राम्चे गाउँमा गएराती ९ बजेको समयमा चितुवाले आक्रमण गर्दा ३० बर्षिय पोत बहादुर सुनार गम्भीर...

एसईई परीक्षा आजदेखि, ५ लाख बढी परीक्षार्थी सहभागी हुँदै

काठमाडौँ– यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु हुँदैछ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म चल्नेछ । आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुँदैछ । यस वर्षको परीक्षामा सामुदायिक तथा संस्थागत विद्यालयबाट...

पर्वत एमालेको अधिवेशन- प्रतिनिधि छनौट चैत २३ गते एकैदिन हुने 

पर्वत, १३ चैत ः नेकपा एमाले पर्वतको दशौ जिल्ला अधिवेशन यहि चैत २७ गतेदेखि शुरु हुने भएको छ । अधिवेशनको मिति नजिकिदै जाँदा तयारी समेत तीब्र पारिएको छ । अधिवेशनकै सन्दर्भमा मंगलवार सम्पन्न सचिबालय बैठकले...

पर्वतमा असिनाले फलफुल र वालीनालीमा ठुलो क्षति 

पर्वत १३  चैत ः लामो समयपछि परेको वर्षासँगैको असिनाले पर्वतको जलजला गाउँपालिका वडा नं. १ बाँसखर्कमा गरिएको ब्यावसायिक सुन्तला खेतीमा ठुलो क्षति पुगेको छ । सोमवार दिउँसो परेको असिनापानीले भर्खरै फुल लागेका सुन्तलामा क्षति पुगेको...