समाचार
जनप्रतिनिधिहरुले जनता र पार्टीको हितमा काम गर्नुपर्छ ः नेता तिमिल्सिना
पर्वत ९ चैत ः राष्ट्रिय सभाका पुर्व अध्यक्ष तथा नेकपा एमालेका नेता गणेशप्रसाद तिमिल्सिनाले जनप्रतिनिधिहरुले जनता र आफ्नो पार्टीको हितमा काम गर्नुपर्ने बताउनुभएको छ । नेकपा एमाले कुश्मा नगरकमिटि पर्वतले आयोजना गरेको जनप्रतिनिधि र पार्टी...
जिल्ला प्रशासन कार्यालयलाई गृहको २१ बुँदे निर्देशन जारी
काठमाडौं– गृह मन्त्रालयले मुलुकका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई २१ बुँदे निर्देशन जारी गरेको छ । यही चैत ७ गतेको मन्त्रिस्तरीय निर्णयानुसार मन्त्रालयले आज ‘नेपाल सरकारको प्रतिनिधिका रुपमा शान्तिसुरक्षा, सेवा प्रवाह, सुशासन, नियमन, समन्वय र...
पर्वतमा भूमिहीन र अव्यवस्थित बसोवासीका ७७९ आवेदन संकलन, जग्गाको नापजाँच हुँदै
पर्वत : भूमिहीन अवस्थामा रहेका दलित तथा सुकुम्वासी र अव्यवस्थित रूपमा बसोबास गरिरहेकाहरू सात सय ७९ जनालाई व्यवस्थापन गर्नुपर्ने राष्ट्रिय भूमि आयोग जिल्ला समिति पर्वतले बताएको छ। राष्ट्रिय भूमि आयोग पर्वतले २०८० सालको फागुन मसान्तसम्म...
पार्टी र जनप्रतिनिधिबीचको सम्बन्ध बढाउँदै पर्वत एमाले
पर्वत ५ चैत- नेकपा एमाले पर्वतले आफ्नो पार्टीवाट निर्वाचित भएका जनप्रतिनिधि र पार्टी कार्यकर्ताबीचको सम्वन्ध बढाउने अभियान थालेको छ । जनप्रतिनिधि र पार्टीबीचको सम्वन्धलाई एकतावद्ध गर्दै पार्टीको निर्देशन, कार्यदिशा र नीति अनुसार परिणाम देखिनेगरी नागरिकको...
मोदी गाउँपालिकाले मनायो सातौ स्थापना दिवस- विभिन्न विधामा उत्कृष्टलाई सम्मान
पर्वत- जिल्लाको मोदी गाँउपालिकाले विविध विधाहरुमा उत्कृष्ट व्यक्ति तथा संस्थाहरुलाई सम्मान गर्दै सातौँ स्थापना दिवस शनिबार मनाएको छ । पालिकाले आर्थिक बर्ष २०७९र८० मा विभिन्न विधामा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी, शिक्षक, विद्यालय व्यवस्थापन समिति,...










