समाचार
कुश्माका स्वास्थ्यकर्मीका लागि संक्रमण रोकथाम सम्बन्धि तालिम सञ्चालन
पर्वत- पर्वतको कुश्मा नगरपालिकामा स्वास्थ्यकर्मीहरुका लागि संक्रमण रोकथाम सम्बन्धि तालिम सञ्चालन गरिएको छ । स्वास्थ्य संस्थामा हुन सक्ने विभिन्न संक्रमण लाई रोकेर सेवाग्राहीलाई गुणस्तरीय सेवा दिलाउने हेतुका साथ स्वास्थ्यकर्मी लाई तालिम दिन थालिएको हो...
मोदी गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न- चालु वर्षका सवै योजनाहरु सम्झौता
पर्वत – जिल्लाको मोदी गाउँपालिकामा आर्थिक बर्ष २०८०/०८१ को अर्धबार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । मोदी गाउँपालिकाको आयोजना र संचारिका समुह पर्वतको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो । सुशासन, पारदर्शिता र जवाफदेहितालाई...
जिल्लामै आँखाको शल्यक्रिया सेवा पाएपछि पर्वतका बृद्धबृद्धा हर्षित
पर्वत ३० फागुन ः जिल्लाबाटै आँखाको शल्यक्रिया सेवा पाएपछि पर्वतका बृद्धबृद्धाहरु हर्षित भएका छन् । पर्वतमा सक्रिय लायन्स क्लवहरुको संयुक्त आयोजनामा पहिलोपटक सदमुकाम कुश्माबजार स्थित जिल्ला अस्पतालमा मोतीयाबिन्दुको शल्यक्रिया शिविर संचालन भएको हो । फागुन...
नागरिकको मनोबल बढाउनेगरी काम गर्न मन्त्री गिरीको निर्देशन
पर्वत २९ फागुन ः कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले नागरिकको मनोबल बढाउनेगरी सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ । जिल्ला समन्वय समिति पर्वतद्धारा आयोजित अर्धबार्षिक समिक्षा कार्यक्रमलाई मंगलवार सम्वोधन गर्दै मन्त्री गिरीले...
मगर महोत्सवको भलिबल उपाधि बागलुङको गलकोट नगरपालिकाले जित्यो
पर्वत : तेस्रो राष्ट्रिय मगर महोत्सव अन्तर्गत पर्वतमा आयोजित खुल्ला पालिका स्तरीय प्रतियोगितामा बागलुङको गलकोट नगरपालिका विजेता बनेको छ। ४२ औँ राष्ट्रिय मगर दिवसको अवसरमा पर्वतको पुन क्लबको आयोजनामा ‘खेल खेलाडीका लागि, खेलाडी राष्ट्रका लागि’...










