समाचार

जलजलामा दोस्रो अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

पर्वत- पर्वतको जलजला गाउँपालिकाको आयोजनामा दोस्रो अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर ४ स्थित खोलाखेत युवा क्लबको खेलमैदानमा शनिबार देखि सुरु भएको वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको जिल्ला...

शिवरात्रीको अवसरमा पर्वतमा शिव ध्वजारोहण तथा स्नेहमिलन कार्यक्रम सम्पन्न

पर्वत- हिन्दुहरुको महान पर्व महाशिवरात्रीको अवसरमा पर्वतमा शिव ध्वजारोहण एवम् स्नेहमिलन कार्यक्रम सम्पन्न भएको छ । ब्रम्हकुमारी इश्वरीय विश्व विद्यालय कुश्मा शाखाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि संविधानसभा सदस्य अर्जुनप्रसाद...

नारी दिवसमा पर्वतमा महिला खेलकुद र दृष्टिबिहीनलाई न्यानो कपडा वितरण

पर्वत- सामाजिक विकास कार्यालय पर्वतको आयोजनामा ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ । महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी भन्ने मुल नाराका साथ दृष्टिबिहीन विद्यार्थीलाई न्यानो कपडा वितरण र...

आज महाशिवरात्रि, भगवान् शिवको पूजा–आराधना गरिँदै

काठमाडौं : फाल्गुण कृष्ण चतुर्दशीमा पर्ने महाशिवरात्रि पर्व आज मनाइँदै छ। हिन्दु धर्मावलम्बी श्रद्धालुले श्रद्धा र भक्तिपूर्वक भगवान् शिवको पूजा–आराधना गर्दैछन्। महाशिवरात्रिको दिन बिहानै नदी वा पवित्रस्थलमा स्नान गरी श्रद्धापूर्वक भगवान् शिवको पूजा–आराधना गर्ने परम्परा...

कालिगण्डकी एकेडेमीको २८ औँ वार्षिकोत्सव सम्पन्न

 पर्वत-  पर्वतको सदरमुकाम कुश्मामा सञ्चालित कालिगण्डकी एकेडेमी अंग्रेजी आवासीय माविको २८ औँ वार्षिकोत्सव, अभिभावक दिवश तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा शैक्षिक विकासका बारेमा छलफल भएको छ भने संस्थागत विद्यालयका समस्याका...

जलजलामा एक लाख राशिको पुरुष भलिबल दोस्रो अध्यक्ष कप आयोजना हुँदै

पर्वत : जिल्लाको जलजला गाउँपालिकाको आयोजनामा जलजला गाउँपालिकाको वडा स्तरीय पुरुष भलिबल दोस्रो अध्यक्ष कप–२०८० को आयोजना हुने भएको छ । जलजला स्थित खोलाखेत युवा क्लबको खेल मैदानमा हुने प्रतियोगिता आउँदो फागुन र २६ र...

पर्वतका सांसद गिरी बने कानून, न्याय तथा संसदीय मामिला मन्त्री

पर्वत- पर्वतवाट दुई दुई पटक प्रतिनिधि सभाको निर्वाचन जितेका सांसद पदम गिरीले कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारी पाउनुभएको छ । माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा बनेको नयाँ गठवन्धनमा एमालेले पहिलो दिनमै गिरीलाई मन्त्रीको रुपमा...

प्रादेशीक ऐन अपाङ्गताको पुहँचयोग्य बनाउनुपर्नेमा सरोकारवालाको जोड

पर्वत- प्रादेशिक ऐन तर्जुमा प्रकृयामा स्थानीय अपांगता भएका व्यक्तिका संस्थाको क्षमता विकास सम्वन्धि अभिूमूखिकरण कार्यक्रम बुधवार पर्वतको कुश्मामा सम्पन्न भएको छ । मोविलिटी इन्टरनेशनलको सहयोगमा स्वाबलम्वन जीवनपद्धती केन्द्र पोखराद्धारा आयोजित अभिमूखिकरण कार्यक्रममा सहभागिहरुले अब बन्ने...

पर्वतको जलजला गाउँपालिकाको १६ औँ गाउँसभा, १ करोड ३९ लाख थप बजेट विनियोजन

पर्वत – पर्वतको जलजला गाउँपालिकाले विभिन्न योजनाको लागि रु १ करोड ३९ लाख रकम थप बजेट विनियोजन गरेको छ । सोमबार गाउँपालिकाको केन्द्र लामाखेतमा सम्पन्न १६ औँ गाउँसभाबाट गाउँपालिकाको अल्यामा रहेको रु १ करोड...

सक्रिय राजनीतिमा तिमिल्सिना  ‘पार्टीले जुन जिम्मेवारी दिएपनि स्वीकार्य छ’

लक्ष्मण सापकोटा  पर्वत-  राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको ६ वर्षे कार्यकाल आइतवार सकिएको छ । नेकपा एमालेको तर्फवाट राष्ट्रियसभा अध्यक्ष बन्नुभएका तिमिल्सिनाले अध्यक्ष बने लगत्तै पार्टीका सवै जिम्मेवारी त्याग्नुभएको थियो । आइतवार कार्यकाल पुरा भएसँगै संघीय...