समाचार

भवानि विद्यापिठ माध्यमिक विद्यालयमा जुना चलचित्र प्रदर्शनी

रामचन्द्र भुसाल पर्वत – फलेवास नगरपालिका ५ खानिगाउँमा रहेको भवानि विद्यापिठ माध्यमिक विद्यलयमा जुना चलचित्र प्रदर्शनी गरीएको छ । आईतबार एक कार्यक्रमका विच विद्यालयका शिक्षक, विद्यार्थीहरु, जनप्रतिनिधि, कर्मचारी लगायतको सहभागितामा उक्त चलचित्र पदर्शनि गरीएको...

पर्वत उवासंघको ४१ औ साधारणसभा ः विकासका लागि साझा एजेण्डा आवश्यक ः अध्यक्ष ढकाल

पर्वत – नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय अध्यक्ष चन्द्र प्रसाद ढकालले मुलुकको विकासका लागि साँझा एजेण्डा बनाउनुपर्ने बताउनुभएको छ । पर्वत उद्योग बाणिज्य संघको ४१ औँ बार्षिक साधारण सभा तथा १८ औँ अधिवेशनको आइतवार कुश्मामा...

शिक्षक सङ्घ पर्वतको २४ औँ जिल्ला प्रतिनिधि तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न

पर्वत : नेपाल शिक्षक सङ्घ पर्वतको २४ औँ जिल्ला प्रतिनिधि भेला तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न भएको छ । शनिवार सदरमुकाम कुश्मा बजारमा आयोजित कार्यक्रममा सहभागी भएका जिल्लाका सात वटै स्थानीय तहहरूका प्रतिनिधि तथा सङ्घमा...

आज गण्डकी, बागमती , लुम्बिनी, सुदूरपश्चिम तथा कर्णालीमा वर्षाको सम्भावना

काठमाडौं : पश्चिमी वायुको प्रभावका कारण देशका विभिन्न भागमा शनिबार वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली छ। कोशी तथाबागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली...

कुश्मा नगरस्तरीय हाजिरिजवाफ प्रतियोगितामा नमुना प्रथम

पर्वत- कुश्मा नगरपालिका स्तरीय अन्तरमावि हाजिरिजवाफ प्रतियोगिता शुक्रवार कुश्मामा सम्पन्न भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन पर्वतको आयोजनामा कुश्मा नगरकमिटिको आयोजनामा भएको प्रतियोगितामा नमुना आवासीय मा.वि कुश्माले प्रथम स्थान हात पारेको छ । नमुनाले...

पर्वतमा श्रृङ्खलाबद्ध चोरीमा संलग्न व्यक्ति पक्राउ, पैतीस तोला सुन र ११ लाख बरामद

पर्वत- लामो समयदेखि श्रृङ्खलाबद्ध रुपमा चोरी गर्ने एक युवालाई पर्वतवाट प्रहरीले पक्राउ गरेको छ । रोल्पा जिल्लाको रोल्पा नगरपालिका वडा नं. १ का ३३ वर्षिय भरत परियार पक्राउ गरेको हो । प्रहरीले पर्वतको कुश्मा नगरपालिका...

आफ्नै लोगो बनाउँदै पर्वतको जलजला गाउँपालिका

पर्वत –  उत्तरी पर्वतको जलजला गाउँपालिकाले आफ्नै प्रतीक चिन्ह (लोगो) बनाउने भएको छ । गाउँपालिका कार्यान्वयनमा आएको ८ वर्षपछि आफ्नै लोगो बनाउने भएको हो । पालिकाले गाउँपालिको पहिचान झल्किन खालको आकर्षक लोगो निर्माण गर्न आव्हान...

मोदीका सुन्तला कृषकले पाए बिमा वापतको रकम

पर्वत – जिल्लाको मोदी गाउँपालिकाका कृषकले बिमा दावी वापतको रकम प्राप्त गरेका छन् । शिखर इन्सोरेन्स कम्पनी र मोदीखोला बहुउेश्यीय सहकारीका वीचमा भएको सम्झौता बमोजीम कृषकहरुले बिमा दावी वापतको रकम प्राप्त गरेका हुन् । सहकारीमा...

ठगी आरोपमा कुश्माको माता पाथीभरा सहकारीका अध्यक्ष पुर्पक्षका लागि थुनामा

पर्वत- पर्वतको सदरमुकाम कुश्मामा सञ्चालित माता पाथिभरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष किशोर श्रेष्ठ पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत पर्वतमा मंगलवार भएको थुनछेक वहसपछि श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश...

पर्वत र बागलुङका माझी समुदायले धुमधामसँग मनाए लदि पर्व

पर्वत- पछिल्लो समय लोप हुँदै गएको लदि पूजा (नदि पर्व) पर्वत र बागलुङका माझी समुदायले सामुहिक रुपमा मंगलबार धुमधामसँग मनाएका छन् । सडक निर्माण र नदीहरूमा पुल निर्माण भएसँगै माझी समुदायको मुख्य पेशा माछा मार्ने,...