समाचार

पर्वतमा पहिलोपटक व्यावसायिक स्याउ खेती शुरु

पर्वत- पर्वतमा पहिलोपटक व्यावसायिक रुपमा स्याउ खेती शुरु गरिएको छ । जिल्लाको मोदी गाउँपालिका वडा नं. ४ क्याङका छमबहादुर शेरपुजा ‘लाल’ ले गत वर्षदेखि व्यासायिक रुपमा स्याउ खेती शुरु गर्नुभएको हो । स्थानीय फलाटे र...

पर्वत प्रहरीद्धारा अबैध काठ सहित ट्याक्टर नियन्त्रणमा

पर्वत – पर्वत प्रहरीले इजाजत पत्र बिनाको काठ सहित सवारी साधन नियन्त्रणमा लिएको छ । शनिबार राती १०.३० बजेको समयमा कुश्मा नगरपालिका ७ खरेहामा ग १ ज ३८१ नं. को ट्याक्टमा २१ थान काठको...

पर्वतमा १९० वटा कुकुरको बध्याकरण गरियो

पर्वत – भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पर्वतको आयोजनामा सामुदायिक तथा घरपालुवा कुकुरहरुको बन्ध्याकरण शिविर मिति २०८० साल फागुन ६ गते पैयुँ गाउँपालिकाको हुवास बजारमा र फागुन ७ गते कुश्मामा बन्ध्याकरण कार्यक्रम...

प्रजातन्त्र दिवसको अवसरमा शहिद गोबिन्दनाथ शर्माको शालिकमा माल्यार्पण

पर्वत – ७४औं प्रजातन्त्र दिवसको अवसरमा पर्वत जिल्लाका विभिन्न स्थानमा विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । प्रजातन्त्र दिवस मुल समारोह समितिको आयोजनामा तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाईदै छ । जस अनुसार सोमवार मुख्य कार्यक्रमको...

नेष्डो नेपालद्धारा पर्वत अस्पतालका बिरामीलाई फलफुल र कारागारमा सामाग्री वितरण

पर्वत – ७४औं प्रजातन्त्र दिवसको अवसरमा पर्वत जिल्लाका विभिन्न स्थानमा विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । दिवसको अवसरमा नेष्डो नेपालको आयोजनामा पर्वत जिल्ला अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरिएको छ । फलफुल वितरणको अवसरमा पर्वत अस्पताल...

पर्वतमा ७४ औँ राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिन सम्म मनाईने

पर्वत- पर्वतमा ७४ औँ राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० लाई तीन दिनसम्म भव्यतापूर्वक मनाउने निर्णय गरिएको छ । विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थितिमा जिल्ला समन्वय समितिको कार्यालयमा आज बसेको बैठकले दिवसका...

पर्वत काँग्रेसको महासमिति चयनको निर्णय मान्यता नदिन केन्द्रीय समितिमा उजुरी

पर्वत- नेपाली काँग्रेस पर्वतको जिल्ला अधिवेशन सम्पन्न भएको २६ महिनापछि बिहीवार महासमिति सदस्य टुंगो लगाईयो । तर मनोमानी ढंगले महासमिति सदस्य चयन गरिएको भन्दै महाधिवेशन प्रतिनिधिहरुले केन्द्रीय समितिमा उजुरी दिएका छन् । महासमिती सदस्य चयन...

फलेवासको ध्रुवनमुना माविलाई आवासीय विद्यालय बनाईदैँ 

पर्वत- पर्वतको फलेवास नगरपालिका वडा नं. ५  खानीगाउँ स्थित चितिपानीमा रहेको ध्रुवनमुना माविलाई आवासीय विद्यालयको रुपमा संचालन गरिने भएको छ । आगामी शैक्षिक सत्रदेखि बाल कक्षा देखि कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीलाई आवासीय सुविधा...

जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय पर्वत जिल्लाकै उत्कृष्ट

पर्वत- जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय पर्वत जिल्लाकै उत्कृष्ट बनेको छ । गण्डकी प्रदेश अन्तर्गतका पर्वत जिल्लामा रहेका कार्यालयहरु मध्ये यो कार्यालय गत आर्थिक वर्षमा उत्कृष्ट कार्य सम्पादन गरेको आधारमा जिल्लामै नमुना बनेको हो...

गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

कास्की । गण्डकी प्रदेश सरकार स्थापना दिवसका अवसरमा आज फागुन ४ गते शुक्रबार प्रदेशभर सार्वजनिक बिदा हुने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना जारी गरी शुक्रबार प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था...