समाचार

अलपेश्वर गुफाको वृहत्तर विकास गर्न सवै एकजुट भएर लाग्नुपर्छ – प्रमुख सचेतक गिरी

पर्वत – एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले कुश्मा नगरपालिका वडा न ९ कटुवाचौपारीमा रहेको अलपेश्वर गुफाको प्रबर्द्धन गर्ने जिम्मेवारी राज्यको पनि भएको वताएका छन् । अल्पेश्वर गुफा संरक्षण समितिले आयोजना गरेको महायज्ञको छैंटौं...

उद्योग वाणिज्य संघ जलजलामा बरुवाल

पर्वत- उद्योग वाणिज्य संघ जलजला बजार इकाईको १३ औ साधारणसभा तथा चौथो अधिवेशन शनिबार वारीबेनीमा सम्पन्न भएको छ । अधिवेशनबाट हिराबहादुर जिसीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन भएको हो । वरिष्ठ उपाध्यक्षमा शिव जिसी, उपाध्यक्ष...

पर्वतको शालिजामा जंगलमा भिषण आगालागी, नियन्त्रणमा लिने प्रयास जारी 

पर्वत – पर्वतको शालिजामा जंगलमा भिषण आगालागी,नियन्त्रणमा लिने प्रयास जारी  पर्वतको जलजला गाउँपालिका वडा नं. ६ शालिजाको हम्पाल लेक क्षेत्रमा भिषण आगलागी भएको छ । स्थानीय पालतखर्क सामुदायिक वनमा दिउँसो तीन बजेदेखि आगो लागेको हो...

राधाचन्द्र स्मृति प्रतिष्ठानले १६ औँ स्मृति दिवस मनाउँदै, मुख्यमन्त्रीले सम्वोधन गर्ने

पर्वत- पर्वतको राजनीतिक तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका चन्द्रबहादुर गुरुङ र राधादेवी गुरुङको १६ औ स्मृति दिवस भव्य रुपम मनाईने भएको छ । राधा चन्द्र स्मृति प्रतिष्ठान पर्वतले यहि माघ २९ गते पर्वतको कुश्मा नगरपालिका...

कुश्मामा ३० किलो अबैध माछा नियन्त्रणमा

पर्वत – पर्वतको कुश्मामा अव्यवस्थित रुपमा विक्री गर्दै आएको माछा नियन्त्रणमा लिई नष्ट गरिएको छ । कुश्मा नगरपालिकाको पशु सेवा शाखाको टोलीले कुश्मा नगरपालिका ६ बगैंचाचोक बाट माछा नियन्त्रणमा लिएर नष्ट गरेको हो । पोखरा स्थित...

पाँच करोड फिरौती माग गर्ने पर्वतका दुई युवा पोखरावाट पक्राउ

पर्वत : पाँच करोड रुपैयाँ नदिए परिवार नै सिद्ध्याइदिने धम्की दिँदै फिरौती मागेका पर्वतका दुई युवालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेर सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रवणकुमार...

लायन्स क्लव अफ पर्वत सारथीद्वारा विधालय लाई सहयोग

पर्वत- पर्वतको फलेवास नगरपालिका ५ अर्मानामा रहेको जनता आधारभूत विद्यालयमा कम्प्युटर सहयोग गरिएको छ । लायन्स क्लव अफ पर्वत सारथीले बुधवार उक्त विधालयमा एक थान कम्युटर हस्तान्तरण गरेको हो । औपचारिक रुपबाट सञ्चालित कार्यक्रम सारथी क्लबका...

लायन्स क्लबद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री र ट्राफिक प्रहरीलाई कम्प्युटर प्रदान

पर्वत : सामाजिक संस्थाका माध्यमबाट प्रहरीदेखि थुनुवासम्म, बजारका सडकदेखि ग्रामीण क्षेत्रका बस्तीसम्म विभिन्न सहयोगका कामहरू गर्दै आइरहेको लायन्स क्लब अफ पर्वत गुप्तेश्वरले विद्यार्थी र ट्राफिक प्रहरीलाई विभिन्न सामग्रीहरू वितरण गरेको छ। जिल्लाको कुश्मा नगरपालिका–१० पिपलटारी...

पर्वतको जलजलावाट रौतहट लगियो कालीगण्डकीको शिला ः महादेवको मुर्ति बनाईने

पर्वत-शालिग्राम शिला पाइने विश्वकै एक मात्र नदी कालीगण्डकी नदी किनारबाट रौतहट जिल्लाको गडीमाई नगरपालिका-७ धर्मपुरामा निर्माणधिन शिवमन्दिरमा मुर्ति बनाउने प्रयोजनका लागि शिला लगिएको छ । पर्वतको जलजला गाउँपालिका-३ पर्वत बेनी स्थित कालिगण्डकीबाट धर्मपुरमा रहेको हिन्दुहरुको...

पर्वत अस्पतालमा पानी अभावको समस्या सल्टिदै, गोपाङ्गघाटवाट लिफ्टिङ गरेर ल्याईदै

पर्वत-पर्वतको एकमात्र सरकारी सुविधा सम्पन्न पर्वत अस्पतालमा दैनिक उपभोग गर्ने पानीको अभावले उपचार सेवा प्रभावित बनेको छ। नियमित स्रोतवाट आउने पानीले अस्पतालका बिरामीको उपचार, उपकरणलगायत अस्पतालको सरसफाइ र बिरामीका लागि समेत अपुग भएपछि समस्या परेको...