समाचार

लायन्स क्लबद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री र ट्राफिक प्रहरीलाई कम्प्युटर प्रदान

पर्वत : सामाजिक संस्थाका माध्यमबाट प्रहरीदेखि थुनुवासम्म, बजारका सडकदेखि ग्रामीण क्षेत्रका बस्तीसम्म विभिन्न सहयोगका कामहरू गर्दै आइरहेको लायन्स क्लब अफ पर्वत गुप्तेश्वरले विद्यार्थी र ट्राफिक प्रहरीलाई विभिन्न सामग्रीहरू वितरण गरेको छ। जिल्लाको कुश्मा नगरपालिका–१० पिपलटारी...

पर्वतको जलजलावाट रौतहट लगियो कालीगण्डकीको शिला ः महादेवको मुर्ति बनाईने

पर्वत-शालिग्राम शिला पाइने विश्वकै एक मात्र नदी कालीगण्डकी नदी किनारबाट रौतहट जिल्लाको गडीमाई नगरपालिका-७ धर्मपुरामा निर्माणधिन शिवमन्दिरमा मुर्ति बनाउने प्रयोजनका लागि शिला लगिएको छ । पर्वतको जलजला गाउँपालिका-३ पर्वत बेनी स्थित कालिगण्डकीबाट धर्मपुरमा रहेको हिन्दुहरुको...

पर्वत अस्पतालमा पानी अभावको समस्या सल्टिदै, गोपाङ्गघाटवाट लिफ्टिङ गरेर ल्याईदै

पर्वत-पर्वतको एकमात्र सरकारी सुविधा सम्पन्न पर्वत अस्पतालमा दैनिक उपभोग गर्ने पानीको अभावले उपचार सेवा प्रभावित बनेको छ। नियमित स्रोतवाट आउने पानीले अस्पतालका बिरामीको उपचार, उपकरणलगायत अस्पतालको सरसफाइ र बिरामीका लागि समेत अपुग भएपछि समस्या परेको...

पर्वतको जलजलाका सबै वडाको आफ्नै भवन निर्माण

पर्वत- पर्वत जलजला गाउँपालिकाले सबै वडा कार्यालयको भवन निर्माण गरेको छ। ९ वटा वडा रहेको जलजलाले ८ वटा वडाको भवन नयाँ बनाएको हो। तत्कालीन माभफाँट गाविसको मल्लाज स्थित भवनमा हाल नम्बर ३ को कार्यालय...

पर्वतको कुश्माका ९ वटा मासु पसल नगरपालिकाद्धारा सिलबन्दी

पर्वत-  पर्वतको सदरमुकाम कुश्माबजारका ९ वटा मासु पसलमा कुश्मा नगरपालिकाले सिलबन्दी गरेको छ । मापदण्ड विपरित सञ्चालन भएको भन्दै ९ वटा मासु पसलमा सिलबन्दी गरिएको हो । कुश्मा नगरपालिका वडा नं. ४ र ७ का...

पर्वतको अलपेश्वर गुफामा आजदेखि महायज्ञ सुरु हुँदै, सवै तयारी पुरा

पर्वत : पर्वतको अल्पेश्वर गुफा परिषरको विकास, प्रचारप्रसार तथा अक्षयकोष स्थापनाका लागि श्रीमद्भागवत धनधान्यञ्चल महायज्ञ गरिने भएको छ । अल्पेश्वर गुफा परिषर कुश्मा नगरपालिका ९ कटुवाचौपारीमा आजदेखि  शुरु हुने महायज्ञ माघ २९ गते सम्म...

प्रेस चौतारी पर्वतको आयोजनामा हाजिरिजवाफ प्रतियोगिता सम्पन्न 

पर्वत- प्रेस चौतारी नेपालका २६ औ स्थापना दिवसको अवसरमा पर्वतमा हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रेस चौतारी नेपाल जिल्ला शाखा पर्वतको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा नेपाल निजामती कर्मचारी संगठन प्रथम, नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ...

पर्वतका तीन सहकारीद्वारा सर्वसाधारणको ५० करोड ठगी

 पर्वत – लक्ष्मीदेवी शर्माको पर्वत सदरमुकाम कुश्मा बजारमा किराना र फलफूल पसल थियो । दुःख गरेर कमाएको पैसाले यहाँको ग्रामीण कृषि सहकारी संस्थामा १ लाख रुपैयाँको सेयर किनिन् । दैनिक बचत गरेर उनले मुद्धति...

पोखरा विमान दुर्घटना ः पर्वतको कटुवाचौपारीका अरुणको स्मृतिमा सालिक निर्माण 

पर्वत – पोखरामा गत वर्ष भएको  यति एयरलाईन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएका आफन्तको शालिक निर्माण गरिएको छ । दुर्घटनामा ज्यान गुमाएका पर्वतको कुश्मा नगरपालिका वडा नं. ९ कटुवाचौपारीका ४६ वर्षका अरुण पौडेलको अर्धकदको सालिक...

पर्वतमा फागुन १५ देखि २६ सम्म तेस्रोे मगर महोत्सव गरिँदै

पर्वत –आउँदो फागुन गते मनाउन लागिएको ४२ औँ मगर एकता दिवसको अवसर पारेर पर्वतमा मगर समुदायको आयोजनामा तेस्रो राष्ट्रिय मगर महोत्सवको आयोजना हुने भएको छ । विगतमा पनि मगर एकता दिवसकै अवसरमा मेलाको आयोजना गर्दै...