समाचार

फलेवासको ध्रुवनमुना माविलाई आवासीय विद्यालय बनाईदैँ 

पर्वत- पर्वतको फलेवास नगरपालिका वडा नं. ५  खानीगाउँ स्थित चितिपानीमा रहेको ध्रुवनमुना माविलाई आवासीय विद्यालयको रुपमा संचालन गरिने भएको छ । आगामी शैक्षिक सत्रदेखि बाल कक्षा देखि कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीलाई आवासीय सुविधा...

जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय पर्वत जिल्लाकै उत्कृष्ट

पर्वत- जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय पर्वत जिल्लाकै उत्कृष्ट बनेको छ । गण्डकी प्रदेश अन्तर्गतका पर्वत जिल्लामा रहेका कार्यालयहरु मध्ये यो कार्यालय गत आर्थिक वर्षमा उत्कृष्ट कार्य सम्पादन गरेको आधारमा जिल्लामै नमुना बनेको हो...

गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

कास्की । गण्डकी प्रदेश सरकार स्थापना दिवसका अवसरमा आज फागुन ४ गते शुक्रबार प्रदेशभर सार्वजनिक बिदा हुने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना जारी गरी शुक्रबार प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था...

पर्वतमा तेस्रो राष्ट्रिय मगर महोत्सवको तयारी तिव्र

पर्वत- पर्वतको सदरमुकाम कुश्मा बजारमा यहीँ फागुन १५ देखी २६ गतेसम्म आयोजना हुने तेस्रो राष्ट्रिय मगर महोत्सव तयारी तिव्र पारिएको छ । महोत्सव भव्य रुपमा सफल पार्न जिल्लामा रहेका सरकारी कार्यालय संघ संस्था र...

जैमिनि प्राथमिक विद्यालयको ५० औँ स्थापना दिवस विविध कार्यक्रमका विच सम्पन्न

रामचन्द्र भुसाल फलेवास पर्वत – बागलुङको जैमिनि नगरपालिका १ टुनिबोटमा रहेको जैमिनि प्रथमिक विद्यालयले आफ्नो ५० आँै स्थापना दिवस विविध कार्यक्र संगै मनाएको छ । बुधबार बसन्त पञ्चमि अर्थात सरस्वति पूजाको दिन विद्यालयले सरस्वतिको पूजाआरधाना, लक्ष्यवर्ति...

मोदीखोलामाथि पराधि-गाडतारा मोटरेवल पुल निर्माण गर्न माग

पर्वत, ३ फागुन ः पर्वतको कुश्मा नगरपालिका र मोदी गाउँपालिकाका बासिन्दाले मध्यपहाडी लोकमार्गको बैकल्पिक सडकमा पर्ने मोदीखोलामा मोटरेवल पुल निर्माण गर्न माग गरेका छन् । मध्यपहाडी लोकमार्गको बैकल्पिक सडकको रुपमा प्रयोग गर्न सकिने परादी-गाडतारा-गिज्यान देखि...

आज प्रणय दिवस, विश्वभर प्रेम साटासाट गरी मनाइँदै

काठमाडौँ –  प्रत्येक वर्ष १४ फेब्रुअरीमा विश्वभर नै भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाउने गरिन्छ । पछिल्लो समय भ्यालेन्टाइन डे विश्वभर पर्वकै रूपमा स्थापित भइसकेको छ । विशेष गरी युवायुवतीले उत्साहका साथ नेपालमा पनि...

आज वसन्त पञ्चमी, सरस्वतीको पूजाआराधना गरिँदै

काठमाडौं – आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ। विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची...

पर्वतमा दिप प्रज्ज्वलन गरेर मनाईयो २९ औँ जनयुद्ध दिवस

पर्वत- पर्वतमा माओवादीका तीन वटा दलले संयुक्त रुपमा २९ औँ जनयुद्ध दिवस मनाएका छन् । वि.स.२०५२ साल फागुन १ गते आजैको दिन तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले शुरुवात गरेको जनयुद्धको स्मृतिमा दिवस मनाईएको हो । नेकपा...

खानीगाउँमा विद्यालय स्तरीय  कथा वाचन प्रतियोगिता सम्पन्न

रामचन्द्र भुसाल पर्वत-  फलेवास नगरपालिका ५ खानिगाउँमा रहेको मोति सामुदायिक पुस्तकालयको आयोजनामा विद्यालय स्तरीय कथा वाचन प्रतियोगिता सम्पन्न भएको छ । मंगलबार पुस्तकालयको ६४ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरीएको विद्यालय स्तरीय (कक्षा ८–१२) प्रतियोगिता सम्पन्न...