समाचार

पर्वत र बागलुङका माझी समुदायले धुमधामसँग मनाए लदि पर्व

पर्वत- पछिल्लो समय लोप हुँदै गएको लदि पूजा (नदि पर्व) पर्वत र बागलुङका माझी समुदायले सामुहिक रुपमा मंगलबार धुमधामसँग मनाएका छन् । सडक निर्माण र नदीहरूमा पुल निर्माण भएसँगै माझी समुदायको मुख्य पेशा माछा मार्ने,...

पर्वतमा तेस्रो राष्ट्रिय मगर महोत्सव शुरु, आर्थिक संकटको सामना गर्न सवै एकजुट हुनुपर्छ ः गिरी

पर्वत-  पर्वतमा तेस्रो राष्ट्रिय मगर महोत्सव आजदेखि शुरु भएको छ । ४२ औँ राष्ट्रिय मगर दिवसको अवसर पारेर पुन युवा क्लव पर्वतले महोत्सव संचालन गरेको हो । फागुन २६ गतेसम्म गरी १२ दिनसम्म संचालन हुने...

भोलीदेखि हुने मगर महोत्सवको तयारी पुरा, पूर्वमन्त्री गिरीले उद्घाटन गर्ने

पर्वत- पर्वतमा भोलीदेखि आयोजित तेस्रो राष्ट्रिय मगर महोत्सवको तयारी पुरा भएको छ । मंगलवारदेखि २६ गतेसम्म गरी १२ दिनसम्म संचालन हुने महोत्सवको सवैजसो तयारी पुरा भएको हो । मंगलवार दिउँसो १ बजे पुर्व स्वास्थ्य...

ब्रेन ट्युमर पिडित पर्वतका कर्मचारीलाई संगठनद्धारा आर्थिक सहयोग हस्तान्तरण

पर्वत- ब्रेन ट्युमर जस्तो गम्भीर रोग लागेर उपचाररत पर्वतका एक कर्मचारीलाई आर्थिक सहयोग गरिएको छ । जिल्ला अदालत पर्वतमा नायब सुब्बा पदमा कार्यरत नेत्रप्रसाद तिवारीलाई नेपाल निजामती कर्मचारी संगठन पर्वतले आर्थिक सहयोग गरेको हो । कर्मचारी...

जलजलामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम

पर्वत-  जलजला गाउँपालिकामा शनिवा देखि जनप्रतिनिधि र कर्मचारीहरुको क्षमता विकास सम्बन्धी तालिम सुरु भएको छ । प्रभावकारी सेवा प्रवाहको लागि जलजला गाउँपालिकाका जनप्रतिनिधिहरु र कर्मचारीहरुको क्षमता विकास गर्न तालिम सञ्चालन गरिएको हो । स्थानीय विकास प्रशिक्षण...

पर्वतको फलेवासमा सञ्चालन भएको मिनिटेलर मर्मत तालिम प्रभावकारी बन्दै

रामचन्द्र भुसाल पर्वत – विगत ६ दिनदेखि पर्वतको फलेवासमा सञ्चालन भएको मिनिटेलर मर्मत तालिम प्रभावकारी बन्दै गएको छ । पछिल्लो समय हाते ट्याक्टर तथा मिनिटेलरको प्रयोग बढ्दै गएको समयमा त्यसमा देखा पर्ने समास्याको समाधानका...

क्याम्पसहरुमा विद्यार्थी घट्नु युवा पलाएनको प्रमाण हो : नगरप्रमुख जोशी

पर्वत – कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले आंगिक क्याम्पसहरुमा विद्यार्थीको संख्या घट्नु युवा पलाएनको प्रमाण भएको बताएका छन् । शुक्रबार शिवालय बहुमुखी क्यामपस कुश्माको १३ औं बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख जोशीले युवाहरु...

कुश्माका मासु पसल सुधारोन्मुख अवस्थामा

पर्वत- कुश्मा नगरपालिकाकाले अनुगमन गर्न थालेपछि पर्वतको कुश्माबजारमा सञ्चालित मासु पसल सुधारोन्मुख देखिएका छन् । नगर स्तरीय अनुगमन समितिले अनुगमन गरि केहि पसल सिलबन्दी गरेपछि अन्य पसलहरुले मापदण्ड अनुसारको संरचना बनाउन थालेका हुन् ।...

पर्वतको शंकरपोखरीमा गुणस्तरहीन संरचना बनाएपछि पुर्वाधार कार्यालयले भत्कायो सडक

पर्वत ११ फागुन ः पर्वतको शंकरपोखरीमा निर्माणाधिन सडक गुणस्तरहीन भएको पाईएपछि डोजर लगाएर भत्काईएको छ । पर्वतको फलेवास नगरपालिका वडा नं. ३ शंकरपोखरीमा निर्माणाधिन स्वास्थ्यचौकी- रातडाँडा-पुड्केस्वारा सडक डोजर लगाएर भत्काईएको हो । स्तरोन्नतिका लागि लगार्र्ईएको...

फलेवासका किसानलाई मिनिटेलर हलो मर्मत तालिम

पर्वत-  पर्वतको फलेवास नगरपाकिा वडा नं.५ खानीगाउँमा १५ दिने मिनिटेलर मर्मत तालिम शुरु भएको छ । फलेवास नगरपालिकाका किसानहरुलाई लक्षित गरेर उक्त तालिम आयोजना गरिएको हो । तालिममा २० जना युवा किसानहरुको सहभागिता रहेको...