समाचार

केहि महिनामै जनताले परिवर्तनको महसुस गर्नेछन ः मन्त्री गिरी

पर्वत १२ चैत ः कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले अबको केहि महिनामै नेपाली जनताले मुलुक परिवर्तन भएको महसुस गर्ने बताउनुभएको छ । पर्वतको लुंखुदेउरालीमा सोमवार आयोजित कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै...

कानुन निर्माणमा प्रतिपक्षको पनि सहयोग आवश्यक: कानुन मन्त्री गिरी

पर्वत – कानुन न्याय तथा संसदीय मामिला मन्त्री पर्वतको दक्षिणी क्षेत्रका गाउँहरुमा स्थानीयसंग भेटघाटमा ब्यस्त छन् । आइतबार मन्त्री गिरीले पैयू गाउँपालिका स्थानीयसंग भेट गरेका हुन् । आफ्नो निर्वाचन क्षेत्र रहेको पर्वतको पैयू गाउँपालिकाका विभिन्न...

युवा पलायन नरोकेसम्म मुलुकले समृद्धि हासिल गर्न सक्दैन ः अध्यक्ष थेवे

पर्वत १२ चैत ः नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले बढ्दो युवा पलायन नरोकेसम्म यो मुलुकले समृद्धि हासिल गर्न नसक्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल पर्वत शाखाले एडभेन्चर रिसोर्ट साउनेबगरमा...

पर्वत उद्योग बाणिज्य संघको नयाँ नेतृत्व सर्वसम्मत, अध्यक्षमा ठाकुर बि. पौडेल 

पर्वत ११ चैत ः उद्योगी व्यावसायीहरुको साझा संस्था पर्वत उद्योग बाणिज्य संघको १८ औ अधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेशनले ठाकुर. वि पौडेलको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको...

पर्वतको कुर्घामा एक सय मिटर लामो मनमोहक गुफा भेटियो

पर्वत –  पर्वतको फलेवास नगरपालिका वडा नं. १० कुर्घामा एक सय मिटर भन्दा लामो नयाँ गुफा फेला परेको छ । कुर्घामा रहेको समथर फाँटको बिचमा गुफा भेटिएको हो । गुफा भित्र पत्थरवाट बनेका विभिन्न नाग...

आज फागु पुर्णिमा पहाडी जिल्लामा धुमधामका साथ होली मनाईदैँ

काठमाडौं – फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने फागु पर्व आइतबार परम्परागत रूपमा विभिन्न...

होलीमा जबरजस्ती रङ दल्नेलाई कारबाही गर्ने पर्वत प्रशासनको चेतावनी

पर्वत – फागु अर्थात होली पर्व सभ्य रूपमा मनाउन जिल्ला प्रशासन कार्यालय पर्वतले जिल्लावासीमा अनुरोध गरेको छ । प्रशासनले सार्वजनिक सूचना जारी गर्दै फागु पर्व होली मनाउने क्रममा कसैको इच्छाविपरीत रङ दल्ने लोला हान्ने, बाटोमा...

५९ औं अन्तराष्ट्रिय जातीय भेदभाव तथा रंगभेद उन्मुलन दिवसमा पर्वतमा अन्तरक्रिया सम्पन्न

पर्वत- ५९ औं अन्तराष्ट्रिय जातीय भेदभाव तथा रंगभेद उन्मुलन दिवसको अवसरमा पर्वतको कुश्मामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नगर दलित संजाल कुश्माको आयोजना तथा कुश्मा नगरपालिकाको सहयोगमा उक्त कार्यक्रम बिहिवार सम्पन्न भएको हो । कार्यक्रम...

जनप्रतिनिधिहरुले जनता र पार्टीको हितमा काम गर्नुपर्छ ः नेता तिमिल्सिना 

पर्वत ९ चैत ः राष्ट्रिय सभाका पुर्व अध्यक्ष तथा नेकपा एमालेका नेता गणेशप्रसाद तिमिल्सिनाले जनप्रतिनिधिहरुले जनता र आफ्नो पार्टीको हितमा काम गर्नुपर्ने बताउनुभएको छ । नेकपा एमाले कुश्मा नगरकमिटि पर्वतले आयोजना गरेको जनप्रतिनिधि र पार्टी...

जिल्ला प्रशासन कार्यालयलाई गृहको २१ बुँदे निर्देशन जारी

काठमाडौं– गृह मन्त्रालयले मुलुकका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई २१ बुँदे निर्देशन जारी गरेको छ । यही चैत ७ गतेको मन्त्रिस्तरीय निर्णयानुसार मन्त्रालयले आज ‘नेपाल सरकारको प्रतिनिधिका रुपमा शान्तिसुरक्षा, सेवा प्रवाह, सुशासन, नियमन, समन्वय र...