पर्वत- पर्वत सदरमुकाम कुश्माबजारमा सामाजिक क्षेत्रमा काम गर्ने उद्धेश्यले स्थापना भएको प्रगति जननी महिला समुह कुश्माको प्रथम स्थापना दिवस सम्पन्न भएको छ ।
स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान गर्नुका साथै अभिभावक बिहीन बालबालिकालाई शेक्षिक सामाग्री...
पर्वतको देउपुरमा असिनाले फल लाग्नेबेलाको सुन्तलामा क्षति
पर्वत, ३ वैशाख ः लामो समयपछि परेको वर्षासँगैको असिनाले पर्वतको सुन्तला पकेट क्षेत्रमा ठुलो क्षति पुर्याएको छ ।
जिल्लाको मोदी गाउँपालिका वडा नं. २ देउपुरमा गरिएको व्यावसायिक सुन्तला खेतीमा असिनाले ठुलो क्षति पुर्याएको हो ।...
पर्वतको मोदीमा चट्याङ लागेर दुई जनाको मृत्यु
पर्वत – पर्वतको मोदी गाउँपालिकाका दुई छुट्टाछुट्टै ठाउँमा शनिवार साँझ परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।
मोदी गाउँपालिका वडा नं. १ भुकताङ्लेमा एक महिला र वडा नं. ७ राम्जादेउरालीमा एक शिक्षकको ज्यान गएको...
नेकपा एमाले पर्वतको अध्यक्षमा पहाडी बिजयी
पर्वत, १ वैशाख ः नेकपा एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित हुनुभएको छ । पहाडीले आफ्ना प्रतिस्पर्धि पदमपाणी शर्मालाई एक सय २१ मतको अन्तरमा जीत हात पार्नुभएको हो ।
पहाडीले २ सय ४८ मत प्राप्त...
पर्वत एमाले अधिवेशन ः मतदान जारी, आजै रातीदेखि मतगणना हुने
पर्वत- नेकपा एमाले पर्वतको नयाँ नेतृत्वका लागि मतदान जारी रहेको छ । साँझ सवा सात बजेदेखि मतदान शुरु भएको हो । अहिलेसम्म झण्डै १ सय मत खसेको निर्वाचन समितिले जनाएको छ ।
राती ११ बजेसम्म...
एमाले पर्वत : यस्ता छन् शर्मा र पहाडी प्यानलबाट पदाधिकारीका उम्मेदवारहरु
पर्वत – नेकपा एमाले पर्वतको १० औँ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै छ । गत मंगलवार वाट अधिवेश शुरु भएकोमा सहमतीको प्रयास असफल भएपछि प्यानल बनाएर दुई पक्षीय प्रतिस्पर्धा हुन...
एमाले पर्वतको अध्यक्षमा शर्मा र पहाडी चुनावी मैदानमा, कसको होला पल्लाभारी ?
पर्वत ३० चैत ः नेकपा एमाले पर्वतको १० औँ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि अन्तत निर्वाचन हुने भएको छ । गत मंगलवार वाट अधिवेश शुरु भएकोमा सहमतीको प्रयास असफल भएपछि प्यानल बनाएर दुई...
पर्वतको पैंयुँमा शिक्षाको गुणस्तर चिन्ताजनक ः कक्षा ८ मा पच्चीस प्रतिशत मात्र उत्तिर्ण
पर्वत, २९ चैत ः ग्रामीण क्षेत्रमा रहेका विद्यालयहरुको गुणस्तर मापन गर्ने उद्धेश्यले पर्वतको पैयूँ गाउँपालिकाले यस पटक कक्षा ८ को परिक्षा पनि एसईई प्रणालीमा सञ्चालन गर्यो ।
विद्यार्थीहरुमा सिकाई अभिबृद्धि गर्ने उद्धेश्यले सञ्चालन गरिएको कक्षा-८...
एमाले पर्वतको दशौं अधिबेशन जारी ः प्रतिनिधि बिबादले बन्दसत्र हुन ढिलाई – अध्यक्षमा पौडेल र गिरी भिड्ने तयारीमा
पर्वत २८ चैत ः नेकपा एमाले पर्वतको १० औँ जिल्ला अधिवेशनबाट नेतृत्वमा आउन आँकाक्षीहरुले तयारी अगाडी बढाएका छन ।
नेकपा(एमाले) पर्वतको आगामी नेतृत्वका लागि वर्तमान अध्यक्ष राजुप्रसाद पौडेल र उपाध्यक्ष पदमपाणी शर्मा र सचिब गोबिन्द...
पर्वत अस्पतालमा बिहान सात बजेदेखि साँझ सात बजेसम्म ओपिडी सेवा सुरु
पर्वत : सामान्यतः अस्पतालहरूले प्रदान गर्ने ‘आउटप्यासेन्ट डिपार्टमेन्ट’ (ओपिडी) सेवा बिहान १० बजेदेखि सुरु भएर साँझ पाँच बजेसम्म सञ्चालन हुने गरेका छन्। यो समयमा दैनिक मजदुरीमा जानेहरूदेखि शिक्षक र कर्मचारीहरूले स्वास्थ्य परीक्षण गराउनुपर्दा मजदुरले...