समाचार

पैयूँका १९५ जना कृषकलाई मौरीको घार वितरण

पर्वत – पर्वतको पैयुँ गाउँपालिकाले मौरीपालक किसानलाई १९५ वटा मौरीका घार वितरण गरेको छ । कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिँदै आएको पालिकाले पैयूँलाई मौरी पालनको पकेट क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले १९५ वटा मौरीको घार...

पर्वतको मल्लाजमा दम्पती हत्यामा संलग्नको आरोपमा दुई पक्राउ

पर्वत १८ वैशाख ः पर्वतको जलजला गाउँपालिका-२, मल्लाजमा एक महिना अघि भएको दम्पती हत्यामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन् । निरन्तरको अनुसन्धान र खोजतालसपछि मंगलवार दुई युवा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय...

खडेरीले पानी अभाव भएपछि कुश्मा बजारमा पानीको ‘लोड सेडिङ’ सुरू

पर्वत : खडेरीका कारण पानीका स्रोतहरूमै पानीको सतह घट्दा पर्वत सदरमुकाम कुश्मा बजारमा पानीको ‘लोड सेडिङ’ सुरू भएको छ। शिवालय खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामार्फत पानीको वितरणका लागि प्रयोगमा रहेका ट्याङ्कीमा अहिले प्रति सेकेन्ड ३३...

मोदीमा ‘सिक्दै कमाउँदै, पढ्दै रमाउँदै’ कार्यक्रमका लागि दुई विद्यालय छनौट

पर्वत- व्यवाहारिक ज्ञान र सीपमुलक शिक्षा तर्फ आकर्षण बढाउने उद्धेश्यले पर्वतका विभिन्न स्थानीय तहले विद्यार्थीलाई कृषि कर्ममा लगाउन थालेका छन् । जिल्लाको मोदी गाउँपालिकाले विद्यार्थीकेन्द्रीत कार्यक्रम थालेको हो । विद्यालयमा पढाई हुने भन्दा अतिरिक्त समयमा...

इलाममा सुहाङ नेम्वाङ विजयी

काठमाडौं- इलाम क्षेत्र नम्बर- २ बाट प्रतिनिधिसभा सदस्यमा सुहाङ नेम्वाङ विजयी भएका छन् । २७ हजार ७७२ मत पाएका एमालेका नेम्वाङले नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई फराकिलो मतान्तरले हराएका हुन् । खड्काले २१ हजार ९४२ मत...

पर्वतको लामतुन होमस्टेमा पर्यटन पुर्वाधार निर्माण गर्न प्रवासीद्धारा झण्डै बीस लाख सहयोग

पर्वत, १७ वैशाख ः पर्वतको महाशिला गाउँपालिका वडा नं. ४ पाखापानीमा संचालित लामतुन ग्रामीण पर्यटन होमस्टेमा पर्यटन पुर्वाधार निर्माणका लागि प्रवासीले आर्थिक सहयोग गरेका छन् । पैयुँखोला तमु समाज, यूकेले तमु प्ये ल्हु संघ, जिल्ला...

पर्वतको भंगरामा मृत चितुवा भेटियो

पर्वत, १७ वैशाख-  पर्वतको फलेवास नगरपालिका वडा नं. ९ भंगरामा मृत चितुवा भेटिएको छ । स्थानीय लप्सी खोलामा आईतवार बिहान अन्दाजी ३/४ वर्ष उमेरको भाले चितुवा मृत भेटिएको हो । मृत अवस्थामा चितुवा भेटिएको स्थानीयवासीको...

पैंयुँ गाउँपालिकामा अध्यक्षसँग जेष्ठ नागरिक कार्यक्रम संचालन

पर्वत, १६ वैशाख ः दक्षिण पर्वतको पैयुँ गाउँपालिकामा अध्यक्षसँग जेष्ठ नागरिक कार्यक्रम संचालन गरिएको छ । धेरै उमेरसम्म जीवनयापन गर्दै आएका जेष्ठ नागरिकहरुलाई स्वास्थ्य, सरसफाई अन्य कुराहरुमा सहायता प्रदान गर्ने उद्धेश्यले यो कार्यक्रम संचालन गगरिएको...

पैयूँ गाउँपालिकाको बार्षिक कार्यपात्रो सार्वजनिक

पर्वत – पैयूँ गाउँपालिकाले चालु शैक्षिक सत्र २०८० का लागि ‘शैक्षिक क्यालेन्डर’ सार्वजनिक गरेको छ । गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०८० मा परीक्षा, विदा, अतिरिक्त क्रियाकलाप लगायतका कार्यक्रमहरुमा एकरुपता कायम गर्न र...

पैंयुँ गाउँपालिकामा वास प्लान सम्बन्धी अभिमुखिकरण सम्पन्न

पर्वत – दक्षिण पर्वतको पैयुँ गाउँपालिकामा खानेपानी,सरसफाई र स्वच्छता सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका भित्र खानेपानीको र सरसफाईको दिगो योजना निर्माण गरि सो को आधारमा आवश्यक कार्यक्रम संचालन गर्न वास योजना सम्बन्धी...