समाचार

फलेवासको पञ्चवर्षीय योजना निर्माणका लागि विज्ञ सँग छलफल

पर्वत – फलेवास नगरपालिकाले पञ्चवर्षीय योजना निर्माणका लागि विज्ञ सँग छलफल गरेको छ । आवधिक योजना तर्जुमाको लागि सोच तथा लक्ष्य निर्धारण र योजना तर्जुमा सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी आयोजना गरी भौतिक पूर्वाधार,...

पर्वतको मोदी पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा

पर्वत – मोदी गाँउपालिकामा पूर्ण खोप वडा सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । “स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता” भन्ने नाराका साथ वैशाख २७ मोदी गाउँपालिकाले पूर्ण खोप...

पर्वतको महाशिलामा घरेलु मदिरा ब्राण्डिङ गर्न शुरु

पर्वत – पर्वतको महाशिला गाउँपालिकाले ग्रामीण क्षेत्रमा उत्पादन हुने घरेलु मदिरालाई ब्राण्डीङ गर्न थालेको छ । मदिरा ब्राण्डिङका लागि पालिकाले अनुसन्धान शुरु गरेको हो । पालिकाका विभिन्न वडामा व्यावसायिक रुपमा उत्पादन हुँदै आएको कोदो, भात,...

अमेरिकामा झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

पर्वत –झण्डै २ सातादेखि बेपत्ता न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वतका युवा अमन खान सकुशल भेटिएका छन् । उनी न्युजर्सीमा फेला परेको प्रहरीले उनी निकटका व्यक्तिलाई जानकारी दिएको थियो । उनले आफू मेरिल्याण्डमा आइसकेपछि लुटिएको...

पर्वतको विहादी पुर्ण खोप सुनिश्चिततायुक्त पालिका घोषणा

पर्वत- पर्वतको विहादी गाउँपालिका पुणर् खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ । “स्थानिय श्रोतको उपयोग, स्वामित्व र सहभागिता पुणर् खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता” भन्ने नाराका साथ बिहीवार विहादी गाउँपालिकामा पुणर् खोप सुनिश्चितता तथा दिगोपना...

पर्वतको महाशिला पुर्ण खोप सुनिश्चिततायुक्त पालिका घोषणा

पर्वत- पर्वतको महाशिला गाउँपालिका पुणर् खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ । “स्थानिय श्रोतको उपयोग, स्वामित्व र सहभागिता पुणर् खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता” भन्ने नाराका साथ महाशिला गाउँपालिकामा पुणर् खोप सुनिश्चितता तथा दिगोपना घोषणा...

पूर्वाधार विकास कार्यालय पर्वतको भवन निर्माण सम्पन्न

पर्वत –  कुश्मामा पूूर्वाधार विकास कार्यालय पर्वतको नयाँ भवन निर्माण भएको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्र्तगतको कार्यालयको २१ कोठे ४ तले भवन निर्माण भएको हो । कार्यालय प्रमुख...

सामाजिक विकास कार्यालय पर्वतको सार्वजनिक सुनुवाई सम्पन्न

पर्वत  – सामाजिक विकास कार्यालय पर्वत द्धारा आव २०७९ । २०८० मा सञ्चालित कार्यक्रमको सार्वजनिक सुनुवाई भएको छ । सामाजिक विकास कार्यालय पर्वतद्धारा प्रदान सेवा प्रवाहको विषयमा मुख्यमन्त्रिी तथा मन्त्रीपरिषदको कार्यालय गण्डकी प्रदेशको आयोजनामा...

गण्डकीमा विकास निर्माणका कामप्रति मुख्यमन्त्रीको चासो, दुई दिन भित्र प्रतिवेदन पेश गर्न निर्देशन

पोखरा २५ वैशाख – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशमा भइरहेका विकास निर्माणका कार्यप्रति चासो देखाउनु भएको छ । मंगलबार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सरोकारवालासँग छलफल कार्यक्रमको आयोजना गरेर मुख्यमन्त्री अधिकारीले यसप्रति चासो देखाउनुभएको हो...

मोदी गाउँपालिकाको बार्षिक क्यालेण्डर बिमोचन

पर्वत ः पर्वतको मोदी गाउँपालिकाको बार्षिक क्यालेण्डर विमोचन गरिएको छ । गाउँपालिकाले बार्षिक रुपमा सम्पादन गर्ने र गरेका विभिन्न गतिविध, पालिका पालिका भित्रका विभिन्न पुर्वाधार सम्पदाहरुलाई समेटेर प्रकाशन गरेको भित्तपात्रो मंगलवार एक समारोह बीच सार्वजनिक...