समाचार

कास्कीमा पहिरोमा परेर एकै परिवारका सातसहित ९ जनाको मृत्यु

कास्की । अविरल वर्षापछि पहिरो जाँदा पोखरामा एकै परिवारका सातसहित नौ जनाको मृत्यु भएको छ । पहिरोमा दुई जना बेपत्ता भएका छन् । पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटका ४७ वर्षीय कुलबहादुर परियारको घर पहिरोले पुरिँदा एकै...

सहस्रधारामा अबरुद्ध मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सुचारु

पर्वत, २८ असार ः निरन्तरको वर्षाका कारण पहिरोले पुरिएर अवरुद्ध बनेको पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्ड सुचारु भएको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं. १ सहस्रधारामा गएराती एक बजे खसेको पहिरोले सडक अवरुद्ध...

भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतको प्रगति ९५ प्रतिशत

पर्वत – गण्डकी प्रदेशका ५ वटा जिल्ला कार्यक्षेत्र भएको भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले चालु आर्थिक वर्षमा ९५ प्रतिशत प्रगति हासिल गरेको छ ।  कार्यलयमार्फत आर्थिक वर्ष २०८०÷०८१ मा बजेट बिनीयोजन भएका १६६...

अबरुद्ध पोखरा-बागलुङ सडक एकतर्फि सुचारु

पर्वत, २७ असार ः निरन्तरको वर्षाका कारण ठाउँठाउँमा पहिरो जाँदा अबरुद्ध वनेको पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत पोखरा बागलुङ सडक एकतर्फी सुचारु भएको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं. १ सहस्रधारा र नयाँपुल गरी दुई...

पर्वतको देउपुरमा पहिरोले ६ घर पुरिए

पर्वत, २७ असार ः निरन्तरको वर्षाका कारण बस्तीभन्दा माथिको पहाडवाट खसेको पहिरोले पर्वतको मोदी गाउँपालिकामा ६ घर पुरिएका छन् । मोदी गाउँपालिका वडा नंं. २ देउपुरको जरुवामा रहेका ६ घर पुरिएका हुन् । भने जोखिममा...

ठाउँठाउँमा पहिरो जाँदा मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अबरुद्ध

पर्वत, २७ असार ः निरन्तरको वर्षाका कारण ठाउँठाउँमा पहिरो जाँदा पुष्पलाल मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अवरुद्ध बनेको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं. १ सहस्रधारामा भिरवाट खसेको ठुलो पहिरोले रातीदेखिनै सडक अवरुद्ध बनेको हो...

स्वास्थ्य कार्यालय पर्वतको बार्षिक प्रगति ९६ प्रतिशत

पर्वत : स्वास्थ्य कार्यालय पर्वतले चालु आर्थिक वर्ष २०८०/०८१ मा कार्यालयको तर्फबाट सम्पादन भएका कामहरूको विवरण सार्वजनिक गरेको छ । जिल्ला समन्वय समिति पर्वतका उपप्रमुख सोमबहादुर जि.सी, समन्वय अधिकारी कमलप्रसाद पुन, पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट...

खनीयाघाट-नाग्लीवाङ सडक सोह्र वर्षपछि स्तरोन्नति

पर्वत, २५ असार ः पर्वतको जलजला गाउँपालिका-८ को खनीयाघाट-दमुवाखोला-नाग्लीवाङ सडक स्तरोन्नति गरिएको छ । वि.स. २०६४ मा मार्ग खोलिएको यो सडक गण्डकी प्रदेश सरकार र जलजला गाउँपालिकाको साझेदारीमा सोह्र वर्षपछि स्तरोन्नति भएको हो । गण्डकी प्रदेश...

पर्वतको कार्कीनेटामा पहिरोले पुरिएका दुई जनाको मृत्यु

पर्वत – घर माथिबाट आएको पहिरोले गोठ पुरिँदा पर्वतमा दुई जनाको मृत्यु भएको छ । पर्वतको फलेवास नगरपालिका वडा नं. १ कार्कीनेटाको टिमुरबोटका कुलप्रसाद पाध्याको घर माथिबाट आएको पहिरोले गोठ पुरिँदा स्थानीय ४० वर्षीय झलकप्रसाद...

कालीगण्डकी र सेतीखोला उर्लेपछि सेतीवेणी बजार उच्च जोखिममा, शालिग्राम शिला डुवानमा

पर्वत २२ असार  ः केहि दिनदेखि निरन्तर परेको अविरल वर्षाका कारण विश्वकै ठुलो शालिग्राम शिला र नजिकै रहेको सेतीवेणीबजार डुवानमा परेको छ । सेतीखोलामा आएको बाढीका कारण सेतीवेणी बजार स्थित सिंहप्रसाद ह्याईजुको घर समेत भत्किएको...