समाचार

विपद्को त्रासले वर्षायाममा रातभर निदाउँदिन ः मुख्यमन्त्री पाण्डे 

पर्वत, ९ साउन ः गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वर्षायाम लागेपछि रातभरी निद्रा लाग्न छाडेको बताएका छन् । ब्रम्हाकुमारी इश्वरीय विश्व विद्यालय पर्वत शाखा र कुश्मा नगरपालिकाको आयोजनामा बुधवारदेखि कुश्मामा संचालित पाँच दिने राजयोग...

दुर्घटना भएको सौर्य एयरलाइन्सको विमानमा पाइलट र को-पाइलटसहित को-को थिए ? (नामसहित)

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा पाइलट र को पाइलटसहित १९ जना सवार रहेका थिए। नागरिक उड्यन प्राधिकरण स्रोतका अनुसार विमानमा पाइलट मनिष शाक्य र को-पाइलट एस कटवाल रहेका थिए। त्यसैगरी जहाजमा...

सौर्य एयरको विमान दुर्घटनामा १८ यात्रुको निधन

काठमाडौँ, साउन ९ गते । काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्ने क्रमा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको छ । उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन...

इलाका प्रशासनको भवन बनाउन हुवासका स्थानीयद्धारा निःशुल्क जग्गा प्रदान 

पर्वत ८ साउन ः सदरमुकाम कुश्माबजार पछिको दोस्रो ब्यापारिक केन्द्रको रुपमा रहेको दक्षिण पर्वतको हुवास स्थित इलाका प्रशासन कार्यालयको आफ्नै भवन निर्माणका लागि पैंयुँ गाउँपालिकाका बासिन्दाले निःशुल्क जग्गा प्रदान गरेका छन् । भाडाको घरमा संचालन...

मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सुचारु

पर्वत, ८ साउन ः गएराती देखि परेको अविरल वर्षाका कारण अबरुद्ध बनेको पुष्पलाल मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सुचारु भएको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं. ७ र ८ को सिमानास्थित तमादीखोलामा आएको लेदो सहितको...

पर्वतको सहस्रधारावाट कालीगण्डकी नदिले बगाएर एक बालक वेपत्ता

पर्वत ८ साउन ः पर्वतको कुश्मा नगरपालिका वडा नं. १ स्थित सहस्रधारा नजिकै कालीगण्डकी नदिमा पौडिन गएका एक बालक नदिले बगाएर बेपत्ता भएका छन् । बागलुङको निसिखोला गाउँपालिका वडा नं. १ लेवाङ सात्ले घर भई...

फलेवासमा महिला हिंसा र जलवायु परिवर्तन सम्वन्धि जनचेतनामुलक सडक नाटक प्रदर्शन

महेश भुसाल पर्वत– पर्वतको फलेवास नगरपालिकाका विभिन्न क्षेत्रमा महिला हिंसा विरुद्ध गिती नाटक र जलवायु परिवर्तनले पार्ने असर सम्वन्धि सचेतनामुलक सडक नाटक प्रदर्शन गरिएको छ । मोती सामुदायिक पुस्तकालयमा संचालित टेक ऐज गल्स ट्याग परियोजना अन्तर्गत...

पुष्पलाल श्रेष्ठको स्मृतिमा कुश्माको बडागाउँमा प्रतिक्षालय निर्माण

पर्वत ७ साउन ः नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृतिमा पर्वतमा प्रतिक्षालय निर्माण गरिएको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं. ५ स्थित पर्यटकीय स्थल बडागाउँमा प्रतिक्षालय निर्माण गरिएको हो । नेकपा एमाले...

आज पुष्पलालको ४६औँ स्मृति दिवस मनाईदैँ

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६औँ स्मृति दिवस, नेपालका कम्युनिष्ट पार्टीहरूले विभिन्न कार्यक्रम गरी उनको योगदानको सम्झना गर्दैछन्। १९८१ असार १५ गते रामेछापको भङ्गेरीमा जन्मिएका श्रेष्ठको २०३५ साउन ७ गते भारतको...

प्रधानमन्त्री ओलीलाई दुई तिहाइ सांसदको विश्वास

काठमाडौं  – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाएका छन् । प्रतिनिधिसभामा आज भएको मतदानमा उनको पक्षमा दुईतिहाइ सांसदले भोट हाले । विश्वासको मतको मत विभाजनको बैठकमा २६३ सांसद उपस्थित थिए । प्रधानमन्त्रीको प्रस्तावको पक्षमा...