कुश्माको तमादीखोलामा लेदो सहितको बाढी, सवारी संचालनमा समस्या - News site from Nepal

पर्वत-पर्वतको कुश्मा नगरपालिका वडा नं. ७ र ८ को सिमानमा रहेको तमादीखोलामा बाढी आउँदा सवारीसाधन संचालनमा समस्या भएको छ । भारी वर्षाका कराण लेदो सहितको बाढी आएपछि मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा आवजावत गर्ने सवारीसाधनलाई सकस भएको छ । सडक खुलाउने प्रयास भैरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!