समाचार

पर्वत अस्पतालमा झण्डै ६० हजार बिरामीको उपचार

पर्वत- ः पर्वत अस्पतालमा पछिल्ला केहि वर्ष यता बिरामीको संख्या उल्लेख्य मात्रामा बढ्दै गएको छ । अस्पतालको नयाँ भौतिक संरचना निर्माणसँगै १५ शैयावाट ५० शैयामा स्तरोन्नती भएपछि बिरामीको संख्या समेत उल्लेख्य मात्रामा बढेको हो ।...

आज संविधान तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै

काठमाडौं– संविधान तथा राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । ‘जनताद्वारा जनताका लागि शासन गर्ने’ सम्पूर्ण संवैधानिक व्यवस्थासहित जारी नेपालको संविधान कार्यान्वयनमा आएको आज नौ वर्ष पूरा भएको छ । नेपाली जनताको...

आज विश्वकर्मा पूजा, विधिपूर्वक पूजा आराधना गरी मनाईदै

काठमाडौं – कालीगढले विश्वकर्माको पूजा आराधना गरी आज वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन्। प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी...

चाडवाड नजिकिएपछि पर्वतमा बजार अनुगमन शुरु, दुईवटा पसल बन्द गराईयो

पर्वत, ३१ भदौ ः चाडवाड नजिकिदै गर्दा पर्वतमा बजार अनुगमन गर्न थालिएको छ । पर्यटन तथा उद्योग कार्यालयको संयोजनमा जिल्ला प्रशासन कार्यालय, पत्रकार, सुरक्षा निकाय, नगरपालिका र भेटेरीनरी अस्पताल, खाद्य प्रविधि तथा गुण नियन्त्रण...

त्रिभुवन आधारभूतको ५९ औँ वार्षिकोत्सव सम्पन्न

पर्वत : पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीमा रहेको त्रिभुवन आधारभूत विद्यालयको ५९ औँ वार्षिकोत्सव, अभिभावक दिवस एवं पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । वडाध्यक्ष झलक प्रसाद रिमालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अभिभावकहरूको तर्फबाट लक्ष्मी कुँवर,...

काँग्रेस जनप्रतिनिधिले नेतृत्व गरेका स्थानीय तहमध्ये पर्वतको जलजला सर्वोत्कृष्ट

पर्वत –  पर्वतको जलजला गाउँपालिका नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधीले नेतृत्व गरेको गाउँपालिकाहरु मध्यमा प्रथम भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय तहको संस्थागत क्षमता स्व–मूल्याङ्कन (लिजा)को आर्थिक वर्ष २०७९÷०८० को नतिजामा...

सात महिना अगाबै लिदिखोलामा मोटरेबल पुल निर्माण

पर्वत – पर्वतको मोदी गाउँपालिका वडा नं. ६ तिलाहारमा रहेको लिदिखोलामा मोटरेबल पुल निर्माण कार्य सम्पन्न भएको छ । डिमुवा-राम्जा चित्रे सडक खण्डमा पर्ने लिदिखोला मोटरेबल पुल निर्धारित मिति भन्दा सात महिना अगावै सम्पन्न भएको...

सुविधायुक्त सडकको पहुँच नपुगेसम्म गाउँको विकास हुँदैन ः मन्त्री बस्याल 

पर्वत २५ भदौ ः गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले बाह्रैमास यातायात सविधा पुग्नेगरी सडकको पुहँच नपुगेसम्म ग्रामीण क्षेत्रको विकास गर्न नसकिने बताउनुभएको छ । दक्षिण पर्वतमा मंगलवार बेउलीवास-पुणर्गाउँ, पैंयुँकोट-लुंखु सडक स्तरोन्नती...

समयमा नै परिणाम आउने गरि काम गर्न कर्मचारीलाई मन्त्री थापाको निर्देशन

पर्वत- गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले समयमा नै रिजल्ट आउने गरि काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । सोमबार पर्वत जिल्लाको कुश्मामा मन्त्रालयले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा...

पर्यटन क्षेत्रको विकासबाटै गण्डकीको समृद्धि ः मन्त्री बस्याल 

पर्वत २१ भदौ ः गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले पर्यटन क्षेत्रको विकासवाटै गण्डकी प्रदेशको समृद्धि हुने बताउनुभएको छ । पर्वतको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल बाटुलेचौरमा शुक्रवार आयोजित तीज मेलाको उद्घाटन गर्दै...