समाचार
जलजलामा सञ्चालित एम्बुलेन्सबाट तीन महिनामै डेढसय जनाले लिए सेवा
पर्वत- पर्वतको जलजला गाउँपालिकाले सञ्चालन गरेको लक्षित बर्गलाई निःशुल्क एम्बुलेन्स सेवाबाट चालु आर्थिक वर्षको तिन महिनाको अवधिमा एकसय ४६ जनाले सेवा लिएका छन् । एम्बुलेन्स सेवा सञ्चालनका लागि गाउँपालिकाले छुट्टै सचिवालय समेत स्थापना गरेको छ ।...
तरुण दल पर्वतद्धारा मोदीबेणी बृद्धाश्रममा खाद्यान्न वितरण
पर्वत- नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलको ७२ औँ स्थापना दिवसको अवसरमा पर्वतमा खाद्यान्न वितरण गरिएको छ । पर्वतको प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल मोदीवेणीधाममा रहेका बृद्धबृद्धालाई नेपाल तरुण दल पर्वत जिल्ला कार्यसमितिले खाद्यान्न...
पर्वतको दोविल्लामा कृषि फार्म चलाएर मन्नग्गे आम्दानी गर्दै नेसपा नेतृ क्षेत्री
पर्वत – पर्वतको कुश्मा नगरपालिका वडा नं. ८ चुवाकी देवीकुमारी क्षेत्रीले कृषि फार्म संंचालन गरेर बार्षिक रु. १२ लाख रुपैया भन्दा बढि आम्दानी गर्दै आउनुभएको छ । सुन्दरेखोला कृषि तथा पशुपालन फार्म संचालन गर्नुभएकी क्षेत्रीले...
पर्वतमा दुई खर्ब २४ अर्ब बढिको कालीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना बन्ने
पर्वत- छ सय ४० मेगावाट क्षमताको बहुउद्धेश्यीय कालीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माणका लागि रु. दुई खर्ब, २४ अर्ब ६५ करोड रुपैया लागत लाग्ने भएको छ । नेपाल सरकार उर्जा, जलस्रोत तथा सिंचाई विकास मन्त्रालय अन्तर्गतको...
बेनी–मालढुङ्गा सडक : ठेक्का अवधि सकिँदा दुई तिहाइ मात्र प्रगति
पर्वत – म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि सञ्चालित आयोजनाको ठेक्का अवधि सकिए पनि करिब दुई तिहाई मात्र भौतिक प्रगति भएको छ । गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर...
महाशिलामा धार्मिक पर्यटकका लागि तीन करोडको लागतमा आश्रम भवन
पर्वत – पर्वतको महाशिला गाउँपालिका–५ लुंखुदेउरालीस्थित प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल महाशिला क्षेत्रमा आउने धार्मिक पर्यटकलाई लक्षित गरी आश्रम भवन निर्माण गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोगमा तीन करोड २०...










