पर्वत अस्पतालको आफ्नै लिफ्ट खानेपानी योजना उद्घाटन
पर्वत – निर्माणको ३५ वर्षसम्म पानीको आफ्नै योजना नहुँदा समस्या झेल्दै आएको पर्वत अस्पतालमा अब भने ‘लिफ्ट’ प्रणालीको आफ्नै योजनामार्फत पानीको आपूर्ति सुरु भै उद्घाटन गरिएको छ।
अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष शङ्कर गिरीका अनुसार कुश्मा...
कुश्माका छ वडामा मुख स्वास्थ्य परियोजना
पर्वत÷ पर्वतको कुश्मा नगरपालिकाका पाँच वटा वडामा मुख स्वास्थ्य परियोजना सञ्चालन गरिएको छ । मुख स्वास्थ्य सम्बन्धी समस्याहरुलाई न्यूनीकरण गर्ने र जनचेतना फैलाउने उद्देश्यले कुश्मा नगरपालिकाको वडा नम्बर १, २, ६, ९, १० र...
आज हरिबोधिनी एकादशी : तुलसीको व्रत र विशेष पूजा
काठमाडौं – हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाइँदै छ। प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका...
पर्वत, २७ कात्तिक ः पर्वतको मोदी गाउँपालिकाले नदिजन्य सामाग्रीको उत्खनन्लाई व्यवस्थित गर्ने भएको छ ।
पालिकाभित्र रहेका नदि तथा खोलाहरु वाट अवैध रुपमा ढुंगा, गिटि, बालुवा उत्खनन् तथा चोरी निकासी बढ्न थालेपछि पालिकाले व्यवस्थित गर्न...
कुश्मामा पुष्पलाल स्मृति पुस्तकालय स्थापना गरिँदै
पर्वत- पर्वतमा पुष्पलाल स्मृति पुस्तकालय स्थापना गरिएको छ । सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै आम नागरिकहरुमा हराउँदै गएको पठन संस्कृतिको विकास गर्ने उद्धेश्यले पुस्तकालय स्थापना गरिएको हो ।
जिल्ला सदरमुकाम कुश्मामा रहेको पुरानो गुप्तेश्वर पुस्तकालय बन्द...
पर्वत जेसीजको सप्ताह आजदेखि सुरु , शिक्षिका चापागाईँलाई आर्थिक सहयोग
पर्वत : पर्वत जेसीजले विभिन्न कार्यक्रमहरू सहित सोमबारदेखि जेसीज सप्ताह–२०२४ सुरु गरेको छ ।
जेसीज सचिवालयको सभा हलमा आयोजित समुद्घाटन तथा सहयोग हस्तान्तरण कार्यक्रमबाट यस वर्षको सप्ताह सुरु गरिएको हो ।
कार्यक्रम शुभारम्भपछि बोल्दै कुश्मा नगरपालिकाका...
बागलुङको जैमिनीमा भएको जीप दुर्घटनामा पाँच जनाको मृत्यु, एक घाईते
बागलुङ – बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट सदरमुकाम बागलुङ बजार आउँदै गरेको पिकअपभ्यान दुर्घटना हुँदा मृत्यु भएका पाँचै जनाको पहिचान भएको छ ।
जैमिनी–७ जैदी र छिस्तीको सिमाना व्यार्थला नजिकै ग२च ९२४७ नम्बरको भ्यान आज बिहान...
पर्वत जेसीजको सप्ताह भोलीदेखि शुरु हुँदै
पर्वत- युवाहरुको व्यक्तित्व र नेतृत्व विकासमा सक्रिय पर्वत जेसीजले हरेक वर्ष मनाउँदै आएको जेसीज सप्ताह भोलीदेखि शुरु हुने भएको छ ।
विभिन्न रचनात्मक कार्यक्रम सहित भोलीदेखि सप्ताह प्रारम्भ हुने भएको हो । युवाको विकासको लागि...
नेपालको विकासमा सहयोग गर्न चिन सरकार तयार ः राजदुत सोङ
पर्वत २३ कात्तिक ः नेपालका लागि चीनका राजदूत चेन सोङले नेपालको विकास र समृद्धिका लागि आवश्यक सहयोग गर्न चीन सरकार तयार रहेको बताएका छन् ।
पर्वतको फलेवास नगरपालिका स्थित भवानी विद्यापीठ माध्यमिक विद्यालयमा आयोजित अध्ययन...
पर्वतका भूकम्पविद् डा. सुवेदीलाई ’द जोन म्याडक्स जज कमेन्डेसन’ पुरस्कार
पर्वत – नेपाली वैज्ञानिक डा शिव सुवेदीले विश्व चर्चित साइन्स जर्नलबाट प्रदान गरिने द जोन म्याडक्स प्राइज २०२४ मा ’जज कमेन्डेसन’ अवार्ड प्राप्त गरेका छन्। पर्वतको जलजला गाउँपालिका-६ सालिजा निवासी सुबेदीलाई बुधबार लन्डनमा आयोजना...