समाचार

देउपुरको शिव आधारभूत विद्यालयले मनायो स्वर्ण जयन्ती

पर्वत – जिल्लाको मोदी गाउँ पालिका वडा नं २ देउपुर, मखमा रहेको शिव आधारभूत विद्यालयले आफ्नो स्थापनाको पचास वर्ष पूरा भएको अवसरमा स्वर्ण जयन्ती समारोह तीन दिने कार्यक्रमको आयोजना गरी भव्य रूपमा मनाएको छ ।...

नदीजन्य पदार्थको सङ्कलनबारे सार्वजनिक सुनुवाइ गर्दै कुश्मा नगरपालिका

पर्वत : पर्वतको कुश्मा नगरपालिकाले कालीगण्डकी नदी र मोदी खोलाबाट नदीजन्य पदार्थको उत्खनन गर्ने बारेमा वातावरणीय अध्ययन प्रतिवेदन तयार पार्न सार्वजनिक सुनुवाइ गर्ने भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलका अनुसार नदी र...

तीन तहका सरकार मिलेर युवालाई उद्यम र रोजगारीमा जोड्नुपर्छः नगरप्रमुख तिवारी

पर्वत – फलेवासका नगरप्रमुख गंगाधर तिवारीले राज्यका होनाहार युवाशक्ति बिदेश पलायत भइरहेको स्थीति चिन्ताजनक रहेको भन्दै अब तिनै तहका सरकार मिलेर युवालाई उद्यमर रोजगारीमा जोड्नुको विकल्प नभएको बताउनुभएको छ । फलेवास–११ पाङराङको श्रीकाङमा स्थानीय...

विहादी माओवादी केन्द्रको अध्यक्षमा भुसाल

पर्वत-नेकपा (माओवादी केन्द्र) विहादि गाउँ पालिका, पर्बतको दोश्रो गाउँ पालिका सम्मेलन सोमवार सम्पन्न भएको छ । अधिवेशनले सम्मेलनले ऋषिराम भुसालको नेतृत्वमा ३५ सदस्य कमिटी सर्वसम्मत रुपमा निर्वाचित गरेको छ । कमिटिको उपाध्यक्षमा टेकबहादुर थापा, टेक...

पर्वतको मोदीमा निःशुल्क मुटु रोग परीक्षण शिविर संचालन गरिँदै

पर्वत : पर्वतको मोदी गाउँपालिकाले गाउँपालिकावासीहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै निःशुल्क मुटु रोग परीक्षण शिविरको आयोजना गर्ने भएको छ । मुटु जोगाऊँ (सेभ द हार्ट) लाजिम्पाट काठमाडौँको सहकार्यमा वरिष्ठ मुटु रोग विशेषज्ञ डा. अनिल अनिल भट्टराईको...

‘हेल्लो पर्वत अस्पताल’ सेवा शुरु

पर्वत – पर्वतको कुश्मास्थित पर्वत अस्पतालले बिरामी र सेवाग्राहीहरूको सहजताका लागि नयाँ ‘टोल फ्री नम्बर’ सेवा सुरु गरेको छ । ‘हेल्लो पर्वत अस्पताल’ नाम दिइएको यो सेवा अस्पतालसँग सम्बन्धित जानकारी उपलब्ध गराउन लक्षित गरिएको छ...

कुश्मा नगरपालिकामा नगर प्रमुख रोजगार कार्यक्रम सुरु हुँदै

पर्वत : जिल्लाको कुश्मा नगरपालिकाले नगर प्रमुख रोजगार कार्यक्रमका लागि आयोजना पेश गर्न आह्वान गरेको छ । कुश्मा नगरपालिकाभित्रका वेरोजगार युवाहरूलाई स्थानीय स्तरमा रोजगारी सृजना गर्न तथा आय आर्जनका क्रियाकलाप सञ्चालन गरी सामुदायिक पूर्वाधार निर्माण,...

धमाधम वडा अधिवेशन गर्दै पर्वत एमाले, दुर्लुङ्गको अध्यक्षमा शर्मा

पर्वत- गत चैतमा जिल्ला अधिवेशन सम्पन्न भएपछि नेकपा एमालेले पालिका र वडा कमिटिका अधिवेशनलाई तीब्रता दिएको छ । पार्टी कमिटिलाई तल्लो तहसम्म चुस्त र गतिशिल बनाउनका लागि वडा तहका अधिवेशनलाई तिब्रता दिईएको हो । पालिका...

पर्वतको लिदिखोलामा बनेको मोटरेबल पुल पुर्वाधार मन्त्री केसीद्धारा उद्घाटन

पर्वत २३ मङ्सिर ः पर्वतको मोदी गाउँपालिका वडा नं. ६ तिलाहारमा रहेको लिदिखोलामा बनेको मोटरेबल पुल संचालनमा आएको छ । गत भदौमै निर्माण सम्पन्न भएको पुल गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री...

भौतीक पुर्वाधार विकास मन्त्रीद्धारा पुर्वाधार कार्यालय पर्वतको निरिक्षण– जनगुनासो नआउनेगरी काम गर्न निर्देशन 

पर्वत २२ मङ्सिर ः गण्डकी प्रदेश सरकारका भौतीक पुर्वाधार विकास तथा यातायात मन्त्री प्रकाशबहादुर केसीले पुर्वाधार विकास कार्यालय पर्वतको शनिवार निरिक्षण गर्नुभएको छ । विभिन्न कार्यक्रमको शिलशिलामा पर्वत आउनुभएका मन्त्री केसीले पुर्वाधार विकास कार्यालय पर्वतवाट...