समाचार

पर्वतमा गण्डकी प्रदेश स्तरीय खेलकुद महोत्सव शुरु

पर्वत- जिल्ला खेलकूद बिकास समिति पर्वतको आयोजनामा गण्डकी प्रदेश स्तरीय बृहत खेलकूद तथा सांस्कृतिक महोत्सब आजबाट सुरु भएको छ । महोत्सवको उद्घाटन सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापाले गरेका छन्...

मैत्रीपुर्ण फुटबल प्रतियोगितामा पत्रकार महासंघ पर्वत बन्यो बिजेता

पर्वत : पर्वत अस्पताल र नेपाल पत्रकार महासंघबीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता सोमवार कुश्मामा सम्पन्न भएको छ । प्रदेश अस्पताल पर्वतको ३५ औँ बार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा नेपाल पत्रकार महासंघ पर्वत शाखा बिजयी बनेको छ ।...

पाँच स दक्षिण कोरियाको आठौं अधिवेशन सम्पन्न, अयक्षमा अर्याल

कमला केसी/दक्षिण कोरिया सनातन साहित्य संगीत साधना समूह पाँच स दक्षिण कोरियाको आठौं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले स्याम अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । नवनिर्वाचित समितिको बरिष्ठ उपाध्यक्षमा महेन्द्र सापकोटा,...

पर्वतको बाँसखर्कमा सुन्तला महोत्सव सम्पन्न, सडक स्तरोन्नति गर्ने मुख्यमन्त्री पाण्डेको प्रतिवद्धता

पर्वत- पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा शुक्रबार सुन्तला महोत्सव सम्पन्न भएको छ । एक दिने महोत्सवमा सुन्तला खेती सम्बन्धी प्रबिधी प्रसार, कृषक र सरोकारवालाहरुबीच साक्षात्कार, सुन्तला प्रर्दशनी, उत्कृष्ट कृषकलाई पुरस्कृत गर्नुका साथै स्थानीय मौलिक पुरख्यौली, भजन...

पर्वतको लेसपार केन्द्रविन्दु भएर ३.८ म्याग्निच्यूडको भूकम्प

पर्वत – पर्वत केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बेलुका ७ बजेर ८ मिनेटमा पर्वतको मोदी गाउँपालिकाको लेस्पार आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो। भूकम्पको तीव्रता ३.८ म्याग्निच्यूड मापन भएको खानी तथा भूगर्भ विभागका भूकम्पविद...

जलजलाका पाँच सय ६७ किशोरीलाई ‘एचपिभी’ खोप लगाइने

पर्वत – पर्वतको जलजला गाउँपालिकाका पाँच सय ६७ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइने भएको छ । लामाखेतमा सोमबार भएको पालिका स्तरीय खोप समन्वय समितिको बैठक सहितको अन्तरक्रिया कार्यक्रममा यही माघ...

कुश्मा नगरपालिकाका पन्ध्र सय छात्राहरुलाई एचपिभि खोप लगाईदै

पर्वत : पर्वतको कुश्मा नगरपालिकाका एक हजार पाँच सय किशोरी अर्थात छात्रालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभि खोप लगाईने भएको छ । भविष्यमा हुने पाठेघरको मुखको क्यान्सरको रोकथामका लागि दश वर्षदेखि १४ वर्षसम्मका किशोरीहरुलाई खोप...

सरकारलाई घेराबन्दी गर्ने विपक्षीको प्रयास असफल  : उपमहासचिब ज्ञवाली 

पर्वत ६ माघ : नेकपा एमालेका उप–महासचिब प्रदीपकुमार ज्ञवालीले अहिलेसको सरकार संकटमा पर्‍यो वा छिटै ढल्छ भन्ने कुरा विपक्षिको छटपटी मात्र भएको बताउनुभएको छ । नेकपा एमाले पर्वतले आइतवारदेखि संचालन गरेको तीन दिने प्रशिक्षक प्रशिक्षण...

पर्वतको मल्लाजमा मोटरसाइकल दुर्घटना : एक यूवाको मृत्यु

पर्वत ४ माघ : पर्वतको जलजला गाउँपालिका–३,मल्लाजको भुर्तुलामा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । पर्वतबेनीबाट मल्लाजतर्फ जादैं गरेको ग ५ प ४५५६ नम्वरको मोटरसाईकलमा सवार जलजला–२,का २५ बर्षिय मनिष परियारको उपचारको...

सहिद हरिदत्तको स्मृतिमा आयोजित भजन प्रतियोगितामा फलेवास नगर भजन समूह प्रथम

पर्वत : पर्वतका सहिद हरिदत्त तिवारीको २२ औँ स्मृति दिवसको अवसरमा उनको जन्मस्थल फलेवास नगरपालिका–३ शंकरपोखरीमा खुल्ला भजन प्रतियोगिता सम्पन्न भएको छ । सहित तिवारीको स्मृतिमा स्थापना भएको सहिद हरिदत्त तिवारी स्मृति प्रतिष्ठानको आयोजनामा भएको...