समाचार

पर्वत प्रहरीद्धारा ज्यान मुद्धाका फरार दुई अपराधि ३७ वर्षपछि पक्राउ

पर्वत २८ फागुन : कर्तब्य ज्यान मुद्दामा दोषी ठहरिएका यति धेरै बर्षसम्म अव पक्राउ परिन्छ भन्ने सोचेका पनि थिएनन् होला । कानुनी रुपमा दोषी भएपछि सजाय भोग्नैपर्छ भन्ने पुष्टि उनीहरु पक्राउ परेपछि भएको छ ।...

पर्वतको शंकरपोखरीमा अस्थायी प्रहरी पोष्ट स्थापना 

पर्वत, २७ फागुन : ग्रामीण क्षेत्रमा विभिन्न खाले हिंसात्मक क्रियाकलाप बढ्दै गएपछि पर्वतको फलेवास नगरपालिका वडा नं. ३ शंकरपोखरीमा प्रहरी पोष्ट स्थापना गरिएको छ । ग्रामीण भेगमा शान्ति सुरक्षा र अमनचयन कायम गर्नका लागि प्रहरी...

प्रसिद्ध पाङको पार्वती गुफामा त्रिदिवसीय धार्मिक अनुष्ठान हुँदै

पर्वत– पार्वतीको जन्मभूमि पर्वतको कुश्मा नगरपालिका वडा नं. १ पाङमा अवस्थित पार्वती गुफामा त्रिदिवसीय धार्मिक अनुस्ठान कार्यक्रम गरिने भएको छ । पार्वती गुफाको प्रचार प्रसार र पर्यटन प्रवद्र्धनका लागि अनुष्ठानको आयोजना गरिएको हो । आगामी...

जलजलामा महिला दिवसका अवसरमा हाजिरी जवाफ प्रतियोगिता

पर्वत- ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पर्वतको जलजला गाउँपालिकाले महिलाहरुको हाजिरी जवाफ र म्युजिकल चेयर प्रतियोगिता तथा महिला शसक्तिकरण कार्यक्रम सम्पन्न गरेको छ । शनिवार जलजला गाउँपालिका– ४ स्थित लुङ्दी आधारभूत विद्यालयमा अयोजित...

ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञको लागि भूमी पूजन भोलि गरिदै

पोखरा- ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञको लागि भूमी पूजन कार्य शुक्रबार (भोलि) गरिने भएको छ । मानव सेवा फाउण्डेसन नेपाल कास्की शाखाद्धारा अगामी २०८२ बैशाख १७ गते देखि जेठ २६ गते सम्म पोखराको लेकसाइड क्षेत्रमा...

नगरप्रमुख जोशीको संयोजकत्वमा कुश्मा नगरपालिकामा बन्यो अग्नि नियन्त्रण सञ्जाल

पर्वत : गर्मी मौसम सुरु भएसँगै डढेलाको जोखिम बढेपछि पर्वतको कुश्मा नगरपालिका स्तरीय अग्नि नियन्त्रण सञ्जाल गठन भएको छ । डिभिजन वन कार्यालय पर्वतको आयोजना तथा कुश्मा नगरपालिकाको सहकार्यमा बुधवार कुश्मा नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा...

पर्वतको विहादीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, सात घाईते 

पर्वत २१ फागुन : पर्वतको विहादी गाउँपालिकामा बुधवार विहान भएको बोलेरो जीप दुर्घटनामा दुई परी जनाको मृत्यु भएके छ । सात जना घाईते भएको छन् । गुल्मीको कालीगण्डकी गाउँपालिका स्थित पुर्तिघाटवाट स्याङ्जाको वालिङतर्फ जाँदै गरेको...

नारी दिवसको अवसरमा पैयुँमा लोकगीत प्रतियोगिता हुने

पर्वत : यही फागुन २४ गते मनाउन लागिएको एक सय १५ औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा पर्वतको पैयुँ गाउँपालिकाले खुल्ला लोकगीत प्रतियोगिताको आयोजना गर्ने भएको छ । पैयुँ गाउँपालिका स्तरीय लोक गीत तथा नृत्य प्रतियोगिता...

चार जिल्लाका युवाहरुलाई स्काउट आधारभूत तालिम

पर्वत- गण्डकी प्रदेशका चार जिल्लाका युवाहरुलाई समेटेर आयोजना गरिएकोे स्काउट आधारभूत (बि.टि.सि) तालिम महाशिलामा सम्पन्न भएको छ । कास्की, पर्वत, बागलुङ र म्याग्दी जिल्लालाई समेटेर आयोजना गरेको ६ दिने तालिम महाशिला–५ लुंखुमा सम्पन्न भएको हो...

आगलागी नियन्त्रण गर्न पूर्व तयारीका लागि पर्वतमा नमुना अभ्यास

पर्वत, १८ फागुन : वन डढेलो तथा आगलागीका घटना नियन्त्रण गर्न पूर्व तयारी अन्तर्गत आइतवार पर्वत सदरमुकाम कुश्माबजारमा नमुना अभ्यास गरिएको छ । सशसस्त्र प्रहरी बल नेपाल नं. २५ गण हेडक्वाटर चण्डिका पर्वतले आगालागीजन्य विपद्वाट...