पोखरा–पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ संकल्प सभा आज गरिएका छ । आगामी बैशाख १७ गते देखी सुरु भई जेठ २६...
पर्वतको क्याङ् बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा
पर्वत– पर्वत जिल्लाको मोदी गाउँपालिकाको वडा नं ४, क्याङलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ ।
शुक्रवार आयोजित एक समारोहमा जिल्ला समन्वय समिति पर्वतका प्रमुख बिष्णुराम बिकले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्नुभको हो...
प्रहरी र वडा कार्यालय बनाउन खानीगाउँका स्थानीयवासीद्धारा जग्गा दान
पर्वत- इलाका प्रहरी कार्यालय र वडा कार्यालय भवन निर्माण गर्न स्थानीयले चन्दा सङ्कलन गरेर जग्गा खरिद गरेका छन् । फलेवास नगरपालिका–५ खानीगाउँका स्थानीयवासीले गच्छे अनुसार चन्दा सङ्कलन गरेर ८ रोपनी ६ आना २ पैसाको...
संस्थागत क्षमता मूल्यांकनमा जलजला गण्डकीकै प्रथम
पर्वत : स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा पर्वतको जलजला गाउँपालिका गण्डकी प्रदेशमा नै प्रथम बनेको छ। प्रदेशका ८५ वटा स्थानीय तहहरूमध्ये जलजला गाउँपालिकाले एक सय पूर्णाङ्कमा ९८।५ प्रतिशत अङ्क प्राप्त गरेको छ।
स्वमूल्याङ्कन अन्तर्गत शासकीय...
पर्वतको लेकफाँटमा ट्याक्टर दुर्घटना, एक जनाको घटनास्थमै मृत्यु
पर्वत, १९ चैत : पर्वतको जलजला गाउँपालिका वडा नं. ५ लेखफाँटमा मंगलवार दिउँसो भएको ट्याक्टर दुर्घटनामा परी १५ वर्षिय एक किशोरको घटनास्थलमै ज्यान गएको छ ।
दुर्घटनामा परी जलजला गाउँपालिका वडा नं. ५ गिद्धेश्वरका १५...
सशस्त्र प्रहरी बल नेपाल नं. २५ गण चण्डिकाको २३ औँ स्थापना दिवस विशेष समारोह सहित सम्पन्न
पर्वत– सशस्त्र प्रहरी बल नेपाल नं. २५ गण हेडक्वाटर चण्डिका पर्वतको २३ औँ स्थापना दिवस विभिन्न कार्यक्रम सहित सम्पन्न भएको छ ।
स्थापना दिवसको विशेष समारोहलाई सम्वोधन गर्दै सशस्त्र प्रहरी बल नेपाल नं. ४ मुक्तिनाथ...
एमाले पर्वतको जागरणसभा : राजतन्त्रका नाममा जनमत भड्काउन खोजीयो –नेतृ अधिकारी
पर्वत– नेकपा एमालेले देशव्यापी रुपमा आब्हान गरेको जागरण सभा पर्वतमा पनि सम्पन्न भएको छ । गाउँगाउँवाट आएका नेता तथा कार्यकर्ताहरुको जुलुसले कुश्माबजार परिक्रमा गरी सभामा परिणत भएको थियो ।
सभालाई सम्बोधन गर्दै नेकपा एमाले गण्डकी...
पत्रकार महासंघ पर्वतद्धारा गुप्तेश्वर संस्कृत पाठशालालाई ब्लाङ्केट सहयोग
पर्वत– नेपाल पत्रकार महासंघ पर्वतले जिल्लाको एकमात्र संस्कृत अध्ययन हुने गुप्तेश्वर बेदबेदाङ्ग पाठशालालाई कपडा सहयोग गरेको छ ।
नेपाल पत्रकार महासंघको ७० औँ स्थापना दिवसका अवरमा सामाजिक क्षेत्रमा सानो भएपनि योगदान गर्ने उद्धेश्यले पाठशालामा आवासीय...
पत्रकार हत्याका दोषीलाई कारबाहीको माग गर्दै महासंघ पर्वतद्धारा ध्यानाकर्षण पत्र पेश
पर्वत– काठमाडौंको तीनकुनेमा गत शुक्रवार भएको हिंसात्मक प्रदर्शनका क्रममा अराजक समुहले सञ्चारमाध्यम र सञ्चारकर्मीलाई निसाना बनाएकोप्रति गम्भीर हुँदै नेपाल पत्रकार महासंघ पर्वतले प्रमुख जिल्ला अधिकारी मार्फत ध्यानाकर्षण पत्र पेश गरेको छ ।
नेपाल पत्रकार महासंघ...
एमाले पर्वतले गणतन्त्रको पक्षमा कुश्मामा भोली जागरणसभा गर्ने
पर्वत – नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्वतले गणतन्त्रका पक्षमा सदरमुकाम कुश्मामा जागरण सभा गर्ने भएको छ । हालै बसेको सचिवालयको तेस्रो वैठकले यही चैत १८ गते जागरणसभा गर्ने निर्णय गरेसँगै तयारीमा जुटेको नेकपा,एमाले पर्वतका...