समाचार

कोटिहोममा सहयोगी दाता बढ्दै, आज चर्चित गायिका एलिना चौहान आउँदै

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भक्तजनको उपस्थितिसँगै सहयोग गर्नेको सङ्ख्या पनि बढ्दै गएको छ । कोटिहोममा देशका विभिन्न ठाँउबाट आएका दानवीरहरू, आमा  समूह, विभिन्न सङ्घ संस्था तथा व्यक्तिहरूको...

राष्ट्रिय युवा संघको सर्कुलर : अधिवेशन नभएका जिल्ला आयोजक कमिटीमा रूपान्तरण, के होला पर्वतमा ?

पर्वत– नेकपा एमाले निकट युवा संगठन राष्ट्रिय युवा संघ, नेपालले अधिवेशन हुन बाँकी जिल्लाहरू स्वतः दसौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीमा रूपान्तरण गरेको छ । युवा संघका महासचिव सुमन पुरीले बुधबार विशेष परिपत्र जारी गर्दै २०८२...

मोदीवेणीवाट कालीगण्डकी नदिले बगाएर कास्कीका भुजेल वेपत्ता 

पर्वत, ३१ वैशाख : पर्वतको कुश्मा नगरपालिका वडा नं. ५ मोदीवेणी स्थित कालीगण्डकी नदिले बगाउँदा एक बृद्ध वेपत्ता भएका छन् । कास्कीको अन्नपुर्ण गाउँपालिका वडा नं. ४ सल्यान चौतारीका ५६ वर्षिय बम बहादुर भुजेल वेपत्ता...

रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडद्धारा मृत्यु दावी रकम भुक्तानी

पर्वतः रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडले मृतक कर्मचारीको परिवारलाई मृत्यु दावी रकम भुक्तानी गरेको छ । कम्पनीको पर्वत शाखामा कार्यरत कर्मचारी स्वर्गिय दामोदर गौतमको परिवारलाई रु. ४८ लाख ६९ हजार ७०६ रुपैया भुक्तानी गरेको हो...

आज २५६९औँ बुद्ध जयन्ती मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं– आज २५६९औँ बुद्ध जयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन...

कुश्मा नगरपालिकामा आर्थिक वर्षको अन्त्यसम्म पनि भएन औषधी खरिद

पर्वत- पर्वतको कुस्मा नगरपालिकाको स्वास्थ्य शाखाले औषधी खरिदको प्रक्रिया हालसम्म पनि सुरु नगर्दा नगर भित्र रहेका स्वास्थ्य संस्थाहरूमा औषधी अभाव हुन थालेको छ । सङ्घीय र प्रदेश सरकारबाट प्राप्त हुने औषधी बाहेकका नगरपालिकाले खरिद...

घाईते पौडेलले अस्पतालको बेडवाटै भने–पर्वतमा पिडितलाई न्याय दिने प्रहरी प्रशासन छ कि छैन ?

पर्वत– गत बुधवार नेकपा एमाले पर्वतको पार्टी कार्यालयमा भएको झडपमा परी गम्भिर घाईते भएका एमाले गण्डकी प्रदेश कमिटि सदस्य अर्जुन पौडेल निर्जनले पर्वतको प्रहरी प्रशासनले आफुलाई न्याय दिन नसकेको गुनासो गर्नुभएको छ । अस्पतालको बेडमा...

युवा संघ पर्वतका कार्यकर्ताबीच झडप, एमाले नेता अर्जुन पौडेल निर्जन गम्भीर घाइते

पर्वत– राष्ट्रिय युवा संघ पर्वतको नबौ अधिवेशनको क्रममा झडप भएको छ । जिल्ला पार्टी कार्यालयमा बुधवार आयोजित कार्यक्रममा दुई पक्षबीच विवाद भएपछि झडप भएको हो । झडपमा परी एमाले प्रदेश कमिटी सदस्य एवम् युवा संघका...

मिचाहा प्रजाती व्यवस्थापन कार्यशाला गोष्ठी कुश्मामा सम्पन्न

पर्वत– पछिल्लो समय बनजंगल र खेतयोग्य जमिनमा मिचाहा प्रजाती बढ्दै गएका छन् । जसका कारण वनजन्य र कृषिजन्य उत्पादनमा ह्रास आउन थालेको छ । मिचाह प्रजातीको बढ्दो समस्यालाई समाधान गर्नका लागि पर्वतमा मिचाहा प्रजाती व्यवस्थापन...

कोटीहोममा हजार कन्याको पूजा र हजार ज्येष्ठ नागरिकलाई सम्मान गरिँदै

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा एक हजार भन्दा बढी बालिका सहभागी गराएर पूजा गरिने भएको छ । आगामी शनिबार तीनदेखि नौ वर्ष उमेर समूहका एक हजार बढी...