समाचार

पर्वतमा ट्राफिक सप्ताह शुरु

पर्वत– सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित पर्वतमा ट्राफिक सप्ताह सुरु भएको छ । पहिलो दिन आइतबार प्रभातफेरी तथा एक समारोह सहित ट्राफिक सप्ताहको शुभारम्भ गरिएको थियो । सप्ताहमा ट्राफिक जनचेतनामूलक पर्चा पम्प्लेट वितरण गर्ने,...

पर्वत युवा संघमा थापाकै नेतृत्वमा आयोजक कमिटि, समस्या समाधानको जिम्मा भण्डारी र गिरीलाई

पर्वत– नेकपा एमाले निकट राष्ट्रिय युवा संघ पर्वतमा देखिएको बिबाद समाधान गरी तोकिएकै समयसिमाभित्र अधिवेशन सम्पन्न गर्न केन्द्रीय कमिटिले सर्कुलर जारी गरेको छ । केन्द्रीय कमिटिको हालै सम्पन्न बैठकले पर्वत युवा संघमा देखिएको विवाद समाधान...

कोटिहोम जेठ ३१ गते सम्म चल्ने, आज सम्म झन्डै ६ करोड सङ्कलन

पोखरा- पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज सम्म झन्डै ६ करोड रकम सङ्कलन भएको छ । महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले अहिले सम्म सबै तिरको रकम ५...

कोटिहोममा गुरुङ समुदायको पोसाकमा भागवत मञ्जरी राधिका दासी

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भागवत मञ्जरी राधिका दासी गुरुङ समुदायको पोसाकमा देखिएकी छन् । कोटिहोममा कथा वाचन गरिरहेकी भागवत मञ्जरी राधिका दासी सोमबार गुरुङ समुदायको पोसाकमा कथा...

प्रदेश अस्पताल पर्वतको व्यवस्थापन समिति अध्यक्षमा बिक, गिरीको बिदाई

पर्वत : प्रदेश अस्पताल पर्वतकोको व्यवस्थापन समितिमा जिल्ला समन्वय समितिका प्रमुख विष्णुराम विक नियुक्त हुनुभएको छ । यस अघि राजनीतिक दलका प्रतिनिधिवाट अस्पतालको अध्यक्ष हुँदै आएकोमा गण्डकी प्रदेश सरकारले जिल्ला समन्वय समिति प्रमुख नै स्वःत...

पर्वतमा मनाईयो विश्व दुध दिवस

पर्वत, १८ जेठ : विश्व दुध दिवस पर्वतमा एक समारोह बीच सम्पन्न भएको छ । पर्वत डेरी एशोसिएसन र भेटेरीनरि अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतको आयोजनामा सदरमुकाम स्थित बाल मन्दिर प्राथमिक विद्यालयमा...

सरकारले नयाँपुल–हेम्जा सुरुङमार्ग निर्माण अघि बढाउने  

पर्वत- सरकारले सडक सञ्जाललाई सुरक्षित र छोटो बनाउनका लागि मध्यपहाडी राजमार्गको नयाँपुल–हेम्जा खण्डमा सुरुङमार्ग बनाउने भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीवार सार्वजनिक गर्नुभएको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा नयाँपुल–हेम्जा सरुङमार्गको काम...

गणतन्त्र दिवसको अवसरमा पर्वतमा अन्तरसंवाद कार्यक्रम सम्पन्न

पर्वत – १८ औँ गाणतन्त्र दिवसको अवसर पारेर पर्वतमा संघिय लोकतान्त्रिक गणतन्त्र वर्तमान र भविष्य विषयमा अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ । गणतान्त्रिक मुलुकमा भइरहेका कतिपय क्रियाकलापहरु, राजनीतिक दलहरुका गतिबिधिका कारण जनतामा छाइरहेको निरासा तथा कतिपय...

आज गणतन्त्र दिवस मुलकभर विभिन्न कार्यक्रम गरी मनाईदै

काठमाडौँ : तत्कालीन सात राजनीतिक दलले निरङ्कुश राजतन्त्रकाविरुद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले गरेको सशस्त्र सङ्घर्षका उपलब्धिका रूपमा देशले गणतन्त्रको अभ्यास गरेको १८ वर्ष भएको छ। विसं २०६५ जेठ १५...

कोटिहोममा देवी प्रतिभाको प्रवचनले भक्तजन मन्त्रमुग्ध

पोखरा- पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमामा अन्तर्राष्ट्रिय कथा वाचीका देवी प्रतिभाको कथा वाचनले भक्तजनको मन लोभ्याएको छ । यसअघि १४ दिन कथा वाचन गरेर भक्तजनको मन जितेर गएकी देवी प्रतिभाको...