समाचार

पर्वत समाज कतारले गृह जिल्लामा भोली रक्तदान कार्यक्रम गर्दै

पर्वत- प्रवासीको आयोजनामा पर्वतको सदरमुकाम कुश्ममा बृहत रक्तदान हुने भएको छ । पर्वत समाज कतार र गण्डकी प्रदेश समन्वय परिषदको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी पर्वतको प्राविधिक सहयोगमा शनिबार कुश्ममा बृहत रक्तदान हुनेभएको हो । `निस्वार्थ सेवामा...

पैँयूँ गाउँपालिकाबाट कर र जरिवानामा विशेष छुटको घोषणा

हुवास, पर्वत – पैँयूँ गाउँपालिकाले हालको आर्थिक मन्दी, व्यापार व्यवसायमा देखिएको मन्दता र करदाताहरूको सहजतालाई मध्यनजर गर्दै, चालु आर्थिक वर्षको सुरुवाती तीन महिनाका लागि कर तथा जरिवानामा विशेष छुट दिने निर्णय गरेको छ। गाउँपालिकाको आर्थिक ऐन,...

पर्वत कारागारका थप दुईजना थुनुवा फर्किए, अझै छ जना फरार 

पर्वत २२ असोज : पर्वत जिल्ला कारागारबाट गत भदौ २४ गतेदेखि फरार भएका मध्ये थप दुई जना थुनुवा मंगलवार कारागार फर्किएका छन् । कारागारवाट भागेका १९ जना मध्ये ११ जना पहिलेनै फर्किएका थिए । मंगलवार ...

लुंखुदेउराली–बालाकोट–होश्राङ्दी सडक अलपत्र पार्ने ठेकेदारको जमानत जफत

पर्वत – पटक पटक म्याद थप गर्दापनि पाँच वर्षसम्म सडक आयोजना सम्पन्न नगर्ने ठेकेदारको जमानत जफत गरिएको छ । पर्वतको महाशिला गाउँपालिकामा निर्माणाधिन लुंखुदेउराली–मिलनचोक– बालाकोट–होश्राङदी सडक निर्माणको जिम्मा पाएको पि.आर/ओमबुद्ध जेभी बसुन्धरा काठमाण्डौको मोविलाईजेशन पेस्की...

जेनजीले भन्यो– ९ अक्टुवरमा कुनै प्रदर्शन छैन, गलत सुचना फैलियो, “आक्रोशमा आउनुपर्ने केही कुरा छैन”

काठमाडौँ — सामाजिक सञ्जाल टिकटकमा अहिले ९ अक्टोबर (२३ असोज) मा जेन–जीले अर्को प्रदर्शन गर्ने सूचना फैलिइरहेको छ । २३ र २४ भदौको जेन–जी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा नागरिक सरकार गठन भएर मुलुक चुनावको बाटोमा हिँडिरहेका...

आज बडादशैको अन्तिम दिन : कोजाग्रत पुर्णिमा, महालक्ष्मीको पूजा आराधना गरिँदै

पर्वत- बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम...

बाढी र पहिरोको जोखिम : पर्वत प्रशासनद्वारा उच्च सतर्कता अपनाउन अपिल

पर्वत १८ असोज – मनसुन सक्रिय भई बाढी, पहिरो, डुबान र सडक अबरुद्धजस्ता सम्भावित प्राकृतिक प्रकोपहरूको जोखिम उच्च भएको भन्दै जिल्ला प्रशासन कार्यालय पर्वतले सतर्कता अपनाउन अत्यन्त जरुरी सूचना जारी गरेको छ । जल...

गण्डकी सहित पाँच प्रदेशमा अत्यावश्यक बाहेक यात्रा नगर्न विपद् प्राधिकरणको अनुरोध

काठमाडौँ- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अत्यावश्यक अवस्थामा बाहेक चार दिनसम्म यात्रा नगर्न अनुरोध गरेको छ । अत्यन्त जरुरी नभए यही असोज १७ गते शुक्रबारदेखि २०...

आज विजयादशमी : टीकाको शुभ साइत ११ः५३ बजे

पर्वत, असोज १६ गते । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजया दशमीको टीकाको साइत आज बिहान ११ः५३ बजे रहेको जनाएकाे छ । टीका लगाइ माग्ने पूर्व फर्केर लगाउनुपर्ने छ । समितिका अनुसार यस...

बडादशै अन्तर्गत आज नबौ दिन : सिद्धिदात्री देवीको पूजाआराधना, कोतघरमा विशेष पुजा

काठमाडौँ, असोज १५ गते । आश्विन शुक्ल नवमीका दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् नवरात्रको अन्तिम दिन सिद्धिदात्री देवीको...