समाचार
नेपाल किसान महासंघ पर्वतद्धारा धानवाली क्षति भएका कृषकलाई क्षतिपूर्तिको माग
पर्वत– पछिल्ला दिनमा परेको बेमौसमी वर्षा र हावाहुरीका कारण पर्वत जिल्लाका किसानहरू ठूलो मारमा परेका छन्। काट्ने तयारीमा रहेका धानबाली तथा भण्डारण गर्ने बेलामानष्ट भएपछि किसानहरूको वर्षभरको मेहनत पानीमा बगेको छ। यसै सन्दर्भमा नेपाल किसान...
साताव्यापी कार्यक्रम सहित अधिवेशन गर्दै लोकदोहोरी गीत प्रतिष्ठान पर्वत
पर्वत- पर्वत जिल्लाको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आफ्नो सातौँ अधिवेशन र २१ औँ वार्षिक साधारण सभा नजिकिँदै गर्दा सात दिनसम्म चल्ने विविध कार्यक्रम सार्वजनिक गरेको छ। कुश्मामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रतिष्ठानले...
देउसीभैलोबाट संकलित रकमले कुश्मामा बास्केटबल कोर्ट निर्माण शुरु
पर्वत- गत तिहारमा खेलीएको देउसीभैलोवाट संकलित रकमले पर्वत सदरमुकाम कुश्मामा पहिलो पटक अत्याधुनिक बास्केटबल कोर्ट निर्माण सुरु गरिएको छ । पर्वत जिल्ला बास्केटबल संघले कुश्मा नगरपालिका वडा नम्वर ५ स्थित बडागाउँमा बास्केटबलको अत्याधुनिक कोट पुर्ननिर्माण...
ठेकेदारको लापरबाहीले सिल्मी–ठुलीपोखरी–कार्कीनेटा सडकको हरिबिजोग
पर्वत १५ कात्तिक : पर्वतको सदरमुकाम कुश्मालाई जिल्लाको मध्य भागसँग जोड्ने दोबिल्ला–सिल्मी–ठुलीपोखरी–खौला–कार्कीनेटा सडकखण्ड निर्माण व्यावसायिको लापरवाहीले जोखिमपुर्ण बनेको छ । पोखरा–बागलुङ राजमार्गको बैकल्पिक मार्गको रुपमा रहेको यो सडकमा दैनिक सयौं सवारी साधन चल्ने भएपनि समयमा...
पर्वतको आर्थर डाँडाखर्कवाट एम्बुलेन्स सेवा संचालन, काँग्रेस नेता जोशीद्धारा उद्घाटन
पर्वत १० कात्तिक : पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं. १४ आर्थर डाँडाखर्कवाट एम्बुलेन्स सेवा संचालनमा आएको छ । भारत सरकारको सहयोगमा प्राप्त भएको एम्बुलेन्स आइतवारदेखि संचालनमा आएको हो । नगरपालिका भएपनि सदरमुकामको पहुँचवाट टाढा...










