समाचार

नेपाली काँग्रेस केन्द्रीय सदस्यमा पर्वतवाट तीन जना निर्वाचित 

पर्वत– नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशनवाट निर्वाचन नयाँ कार्यसमितिमा पर्वतका तीन नेता बिजयी भएका छन् । गगन थापा नेतृत्वको केन्द्रीय समितिमा पर्वतवाट अर्जुनप्रसाद जोशी, मुना भुसाल र सनम बेगम निर्वाचित हुनुभएको हो । ...

कुश्मामा अन्तरपुस्ता संवाद कार्यक्रम सम्पन्न 

पर्वत– गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा पर्वत र नागरिक समाज सञ्जाल पर्वतको संयुक्त आयोजनामा सुशासन, भ्रष्टाचारविरुद्ध नियन्त्रणयास, निर्वाचन प्रक्रिया तथा जेनजी र युवाको राजनीतिक सहभागिता विषयक अन्तरपुस्ता संवाद कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा...

मोदी गाउँपालिकाको १८ औँ अधिवेशन सम्पन्न 

पर्वत– पर्वतको मोदी गाउँपालिका गाउँसभाको १८ औँ अधिवेशन सम्पन्न भएको छ । मंगलवार गाउँपालिकाको सभाहलमा सम्पन्न भएको अधिवेशनले विभिन्न कार्यक्रम संशोधन, ऐनहरु संशोधन  तथा विधेयकहरु सर्वसम्मत पारित गरेको छ । सभामा उपाध्यक्ष बिमल लामिछानेले प्रस्तुत...

पर्वतमा एक लाख २५ हजार चार सय ६६ मतदाता कायम, कुन पालिकामा कति ?

पर्वत २९ पुस :  आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि पर्वतमा एक लाख २५ हजार चार सय ६६ मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालय पर्वतका अनुसार पछिल्लो पटक अद्यावधिक...

ब्लड क्यान्सर पिडित महिलाको उपचार गर्न आर्थिक सहयोगको अपिल

पर्वत- पर्वतको कुश्मा नगरपालिका वडा नंं ५ निवासी ब्लड क्यान्सर रोगबाट पिडित महिलाको उपचारका लागि आर्थिक सहयोग गरिदिन परिवारले अपिल गरेको छ । स्थानीय समाजसेवी मोहराज शर्माकी धर्मपत्नी दमन्ती शर्मा (पार्वती) विगत करिब तीन महिनादेखि...

पर्वतको शंकरपोखरीमा माघ १ गते बृहत् स्वास्थ्य शिविर संचालन गरिँदै 

पर्वत– शहीद हरिदत्त तिवारीको २३ औँ स्मृति दिवसको अवसरमा पर्वतको शंकरपोखरीमा निःशुल्क विशेष स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ । समुदायको स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने...

पर्वतमा एक हजार ६१ निर्वाचन प्रहरी भर्ना गरिँदै

पर्वत/आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षार्थ पर्वतमा एक हजार ६१ जना निर्वाचन प्रहरीहरू भर्ना गरिने भएको छ । निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समिति पर्वतले जारी गरेको सूचनामा निर्वाचनमा...

पर्वत काँग्रेस पनि खुल्यो विशेष महाधिवेशनको पक्षमा, सभापति सहित क्षेत्रीय र ६ पालिका सभापतिले गरे आव्हान

पर्वत – नेपाली कांग्रेस जिल्ला कार्य समिति पर्वतले आसन्न विशेष महाधिवेशनमा सहभागी हुन जिल्लाका सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई आह्वान गरेको छ । जिल्ला सभापति युवराज जोशीसहित जिल्लाका विभिन्न तहका नेतृत्वहरूले शुक्रबार संयुक्त अपिल जारी गर्दै यही...

अर्जुन जोशीलाई विशेष महाधिवेशनमा सहभागि हुन जलजलाबासीले दिए दबाब 

पर्वत– नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीलाई यहि पुस २७ र २८ गते आव्हान गरिएको विशेष महाधिवेशनमा सहभागि हुन पर्वतको जलजला गाउँपालिकाका काँग्रेसी नेताहरुले दबाब दिएका छन् । महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माले आव्हान...

अमृत जोशी १९ औ स्मृति दिबस-दलित समुदायका बालबालिकालाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण

पर्वत– पर्वतका स्थापित समाजसेवी स्वर्गीय अमृतप्रसाद जोशीको १९ औँ स्मृति दिवस पर्वतको जलजला गाउँपालिका वडा नंं. २ मल्लाजमा मनाईएको छ । स्मृति दिवसको अवसरमा दलित समुदायका विपन्न बालबालिकालाई शैक्षिक सामाग्री तथा न्यानो कपडा वितरण गरिएको...