बेनी, बागलुङ, कुश्मा हुँदै – नयाँ दिल्ली सिधा बस सेवा संचालन
पर्वत – म्याग्दीको सदरमुकाम बेनीबाट अब सिधै बस सेवामार्फत भारतको नयाँ दिल्ली जान सकिने भएको छ । मोडर्न इरा टुर्स एन्ड ट्राभल्स र सृष्टि यातायात प्रालिले आगामी माघ २१ गतेदेखि हरेक दिन विहान ६ः४५...
पर्वतका उच्च पहाडी भेगमा भारी हिमपात
पर्वत, १४ माघ : पर्वतको उच्च पहाडी भेगमा बुधवार विहानैदेखि भारी हिमपात भएको छ । मंगलवार रातीदेखि परेको अविरल बर्षासँगै आज विहानैदेखि विभिन्न भागमा हिमपात भएको हो ।
पर्वतको जलजा, हम्पाल, कोखेडाँडा, माटेको लेक, लेखफाँट,...
पर्वतको जलजलामा उत्कृष्ट १० उद्यमी घोषणा
पर्वत- जलजला गाउँपालिकामा उत्कृष्ट १० जना उद्यमी छनौट गरी उद्यमीलाई सम्मान गरिएको छ । गण्डकी प्रदेश सरकार उद्योग तथा पर्यटन मन्त्रालय, जलजला गाउँपालिका र दायित्व संस्थाको सहकार्यमा सञ्चालित वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन कार्यक्रमअन्तर्गत...
स्वास्थ्य बिमामा तीनै तहका सरकारको लगानी आवश्यक : मन्त्री गौतम
पर्वत १३ माघ : स्वास्थ्य तथा जनसंंख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य विमालाई प्रभावकारी रुपमा संचालन गर्न तीनै तहका सरकारले लगानी गर्नुपर्नेमा जोड दिएकी छिन् ।
प्रदेश अस्पताल पर्वतको मंगलवार विहान निरिक्षण गर्दै मन्त्री गौतमले...
नेकपा पर्वतका उम्मेदवार मनहरीको घरदैलो अभियान शुरु
पर्वत १३ माघ : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्वतका उम्मेदवार मनहरी शर्माले मंगलवारदेखि घरदैलो अभियान शुरु गर्नुभएको छ ।
आसन्न प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नुभएका तिमिल्सिनाले आफ्नै जन्मगाउँ मोदी गाउँपालिका वडा नं. ७ राम्जादेउरालीवाट अभियान...
मोदीमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया सम्पन्न
पर्वत– पर्वतको मोदी गाउँपालिकामा भ्रस्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराको आयोजनामा भ्रष्टाचार, नियन्त्रण र सुशासन प्रवद्र्धन सम्वन्धि विविध विषयमा छलफल गरिएको हो ।...
पर्वतमा कुष्ठरोगीको संख्या घट्दै, चार जना उपचाररत
पर्वत १२ माघ ः पर्वत जिल्लामा पछिल्ला केहि वर्ष यता कुष्ठरोगीको संख्या घट्दै गएको पाईएको छ ।
अहिले जिल्लामा चार जनामात्रै कुष्ठरोगी रहेको प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतले जनाएको छ । उनिहरु चारैजना उपचाररत रहेका छन्...
निर्वाचन आचारसंहिता पुर्ण रुपमा पालना गर्ने पर्वतका दलहरुको प्रतिवद्धता
पर्वत १२ माघ : आसन्न फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिदै जाँदा जिल्लामा चुनावी सरगर्मी बढेको छ ।
एकमात्र निर्वाचन क्षेत्र रहेको पर्वतमा १३ वटा राजनीतिक दलवाट १३ जना चुनावी मैदानमा होमिएका छन्...
नयाँ नेतृत्व चयन गर्दै पर्वत समाजको प्रथम साधारण सभा सम्पन्न
काठमाडौं। पर्वत समाजको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशनले गणेश शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ।
काठमाडौंको बसुन्धरास्थित दियालो फुड ल्याण्डमा शनिबार भएको अधिवेशनले अध्यक्षमा पर्वतको मोदी गाउँपालिका वडा नं २ देउपुरका गणेश...
आज वसन्तपञ्चमी : सरस्वतीको विधिपूर्वक पूजा हुँदै
काठमाडौं – प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी आज देशभर मनाइँदैछ।
वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ। आज देशभरका...