पर्वत– पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीमा रहेको जनता सुदर्शन माध्यमिक विद्यालयको ६१ औँ बार्षिकोत्सव समारोह तथा भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालयमा नवनिर्मित भवन सहित कार्यक्रमको गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री...
पर्वतमा प्रजातन्त्र दिवस : प्राप्त उपलव्धिलाई संस्थागत गर्दै अघि बढ्नुपर्नेमा जोड
पर्वत– ७५ औँ राष्ट्रिय प्रजातन्त्र दिवस पर्वतमा विभिन्न कार्यक्रम गरी मनाईएको छ । प्रजातन्त्र दिवस मुल समारोह समिति पर्वतले आयोजना गरेको कार्यक्रममा बोल्दै बक्ताहरुले प्रजातन्त्र स्थापनापछि मुलुकमा देखिएका र भएका परिवर्तनलाई संस्थागत गर्दै अघि...
आज ७५औँ प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाईदैँ
काठमाडौं : जहानियाँ राणाशासन अन्त्य भई प्रजातन्त्र आएको दिनको स्मरणमा बुधबार ७५औँ प्रजातन्त्र दिवस मनाइँदैछ।
प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम...
शिवालयका विपन्न विद्यार्थी शैक्षिक सामाग्री सहयोग
पर्वत– पर्वतको कुश्मामा रहेको शिवालय माविमा अध्ययनरत जेहन्दार तथा विपन्न विद्यार्थीहलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।
कुश्मा नगरपालिका वडा नं. १ पाङ निवासी नेत्रलाल रिजालको पहलमा युकेएसजेएम विपिको सहयोगमा सामाग्रीहरु वितरण गरिएको हो ।...
पर्वतको बाच्छामा जीप दुर्घटना,एकको मृत्यु, एक घाईते
पर्वत, ३ फागुन : पर्वतको बिहादी गाउँपालिका वडा नं. १ बाच्छामा शनिवार दिउँसो भएको जीप दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
दुर्घटनामा जीपका चालक घाईते भएका छन् । मृत्यु हुनेमा विहादी गाउँपलिका वडा नं. १...
९९ वर्षमा आँखाको ज्योति फर्किएपछि …
पर्वत- कुश्मा –४ की ९९ बर्षीय विष्णुमति दमाईको खुसीको कुनै सीमा छैन । दुई वर्षदेखि पूर्णरुपमा अन्य व्यक्तिका सहारामा अन्धकारमा जीवन बिताउन बाध्य उहाँ अहिले उज्यालो देख्न पाएपछि हर्षित हुनुहुन्छ ।
उहाँले मोतिबिन्दुका कारण दुई...
महाशिला गाउँपालिका बन्यो पर्वतकै उत्कृष्ट
पर्वत, २ फागुन : पर्वतको महाशिला गाउँपालिका कार्य सम्पादन मुल्यांकनमा जिल्लाकै उत्कृष्ट बनेको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन मूल्यांकनमा महाशिला गाउँपालिका सवैभन्दा बढि अंक प्राप्त...
पर्वत, २ फागुन : लामो समयदेखि आँखाको रोग बल्झाएर बसेका पर्वतका डेढ सय जनाको निःशुल्क आँखाको शल्यक्रिया गरिएको छ ।
आँखाको उपचारका लागि पोखरा, काठमाण्डौ जान नसक्ने बिरामीहरुको समस्यालाई मध्यनजर गर्दै प्रदेश अस्पताल पर्वतमा संचालन...
सामुदायिक वनमा आगो लगाउने आर्थरका दुई युवा पक्राउ
पर्वत, १ फागुन : खडेरीको बेला सामुदायिक वनमा आगो लगाउने दुई युवालाई जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको छ ।
पर्वतको कुश्मा नगरपालिका वडा नंं. १४ आर्थरडाँडाखर्क स्थित ठुलाढुंङ्गा सामुदायिक वनमा आगो लगाएको आरोपमा स्थानीय...
दृष्टिविहिन विद्धार्थीहरुलाई छात्रावृत्ति वितरण कार्यक्रम सम्पन्न
गणेश सुवेदी
पर्वत – शिवालय माध्यमिक विद्धालयमा अध्यानरत दृष्टिविहिन विद्धार्थीहरुलाई छात्रावृत्ति वितरण कार्यक्रम कुस्मा पर्वतमा सम्पन्न भएको छ ।
सो कार्यक्रममा शिवालय माध्यमिक विद्धालयका प्रधानाध्यापक भुपेन्द्र चापागाइले स्वागत मन्तव्य राख्नु भएको थियो । उक्त कार्यक्रममा...