काठमाडौँ, फागुन १४ गते । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व महाशिवरात्रि बुधबार (आज) धुमधामका साथ देशभरि मनाइँदै छ । भगवान् शिवको उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक...
पर्वत– पर्वत उद्योग बाणिज्य संघले यस वर्षदेखि स्थापना गरेको क्रियाशिल पत्रकार पुरस्कार पत्रकार महेन्द्र जिसीलाई प्रदान गरिएको छ ।
संघको ४९ औ स्थापना दिवस र स्वर्ण जयन्ती शुभारम्भ समारोहमा सोमवार उक्त पुरस्कार प्रदान गरिएको हो...
महाशिला गाउँपालिका बाट ४ महिनामा ८५ लाख बराबरको तरकारी विक्री
पर्वत – महाशिला गाउँपालिका बाट ४ महिनामा ८५ लाख बराबरको तरकारी विक्री र्वतको महाशिला गाउँपालिका बाट पछिल्लो चार महिनामा ८५ लाख बराबरको तरकारी बजारमा विक्री भएको छ ।
इन्प्रेड नेपालको तथ्याङ अनुसार अक्टोवर,नोयम्बर,डिसेम्बर र जनवरी...
जिल्ला प्रशासनद्धारा पर्वत उद्योग बाणिज्य संघको साधारणसभा गर्न रोक
पर्वत– जिल्ला प्रशासन कार्यालय पर्वतले पर्वत उद्योग बाणिज्य संघको ४२औ साधारण सभा तथा ४९औँ बार्षिकोत्सवको कार्यक्रम गर्न रोक लगाएको छ ।
आइतवार मध्यरातमा आदेश जारी गर्दै संघको बार्षिक साधारण सभा हाललाई स्थगित गर्न आदेश दिएको...
पर्वतको दुर्लुङ्गमा स्वर्गिय राधादेवी र चन्द्रबहादुर गुरुङको सत्रौँ स्मृति दिवस सम्पन्न
पर्वत : राधाचन्द्र स्मृति प्रतिष्ठान नेपाल पर्वतको आयोजनामा स्वर्गिय राधादेवी र चन्द्रबहादुर गुरुङको सत्रौँ स्मृति दिवस सम्पन्न भएको छ ।
पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङ्गमा भएको कार्यक्रमलाई सम्वोधन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला...
मैत्रीपुर्ण फुटबल प्रतियोगिताको उपाधि पत्रकार महासंघ पर्वतलाई
पर्वत– पर्वत उद्योग वाणिज्य संघको ४२ औँ साधारणसभा तथा ४९ औं वार्षिकोत्सबको अबसरमा आयोजित मैत्रीपुर्ण फुटबल प्रतियोगिताको उपाधि नेपाल पत्रकार महासंघ पर्वतले हात पारेको छ ।
पर्वत उद्योग बाणिज्य संघ र पत्रकार महासंघबीच भएको प्रतियोगितामा...
त्रिभुवन मावि शंकरपोखरीको ७१ औं बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
पर्वत– पर्वतको फलेवास नगरपालिका वडा नं. ३ शंकरपोखरीमा रहेको त्रिभुवन माध्यमिक विद्यालयको ७१ औँ बार्षिकोत्सव विभिन्न कार्यक्रम गर्दै सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारीले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न...
पर्वत १० फागुन : पर्वतको कुश्मा नगरपालिका वडा नं १० पिपलटारीमा बाँदरको आक्रमणबाट ८४ वर्षियाा बृद्धा घाइते हुनुभएको छ ।
घरमा आराम गरिरहेको अवस्थामा अचानक बाँदरको हुल करेसा बारिमा प्रवेश गरेपछि धपाउन जाने क्रममा हुलले...
पर्वतको जलजलामा अन्तरजातिय विबाह गर्ने दम्पतीलाई सम्मान गरिँदै
पर्वत, ९ फागुन : समाजमा कायमै रहेको जातिय विभेद तथा छुवाछुत न्यूनिकरण गर्ने उद्धेश्यले पर्वतमा अन्तरजातीय बिवाहा गर्ने जोडिलाई सम्मान गरिने भएको छ ।
पर्वतको जलजला गाउँपालिकाले विं.सं. २०७४ सालपछि हालसम्म अन्तरजातीय विवाह गरेका पालिका...
जनता माविको ६८औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न
महेश भुसाल
पर्वत- पर्वतको फलेबास नगरपालिका देवस्थान ६ स्थित श्री जनता माध्यमिक विद्यालयको ६८औं वार्षिक उत्सव तथा अभिभावक दिवस २०८१ बिहीबार सम्पन्न भएको छ।
विद्यालयमा आयोजित कार्यक्रमको फलेवास नगरपालिकाका मेयर गंगादर तिवारीले उद्घाटन गर्नुभएको थियो। सो...