आज फागुपुर्णिमा रङहरु खेलेर धुमधामका साथ मनाईदैँ

काठमाडौं – फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बिहीबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने फागु पर्व आज परम्परागत रूपमा...

पर्वत प्रहरीद्धारा ज्यान मुद्धाका फरार दुई अपराधि ३७ वर्षपछि पक्राउ

पर्वत २८ फागुन : कर्तब्य ज्यान मुद्दामा दोषी ठहरिएका यति धेरै बर्षसम्म अव पक्राउ परिन्छ भन्ने सोचेका पनि थिएनन् होला । कानुनी रुपमा दोषी भएपछि सजाय भोग्नैपर्छ भन्ने पुष्टि उनीहरु पक्राउ परेपछि भएको छ ।...

पर्वतको शंकरपोखरीमा अस्थायी प्रहरी पोष्ट स्थापना 

पर्वत, २७ फागुन : ग्रामीण क्षेत्रमा विभिन्न खाले हिंसात्मक क्रियाकलाप बढ्दै गएपछि पर्वतको फलेवास नगरपालिका वडा नं. ३ शंकरपोखरीमा प्रहरी पोष्ट स्थापना गरिएको छ । ग्रामीण भेगमा शान्ति सुरक्षा र अमनचयन कायम गर्नका लागि प्रहरी...

एक आदर्श विद्यार्थी नेतृ: संघर्ष , सफलता , निडरता, धैर्यता, साहस, र संघर्षको पर्याय विप्लवी

न उमेरले उनलाई बाँध्न सकेको छ, न पारिवारिक पृष्ठभूमिले कुनै सीमारेखा कोर्न सकेको छ। पर्वतको विहादीमा सन् २०६० साल वैशाख १ गते जन्मेकी उनी नेपालका शिक्षार्थी, युवाहरू, र सामाजिक अभियन्ताहरूका लागि प्रेरणाको स्रोत बन्न...

प्रसिद्ध पाङको पार्वती गुफामा त्रिदिवसीय धार्मिक अनुष्ठान हुँदै

पर्वत– पार्वतीको जन्मभूमि पर्वतको कुश्मा नगरपालिका वडा नं. १ पाङमा अवस्थित पार्वती गुफामा त्रिदिवसीय धार्मिक अनुस्ठान कार्यक्रम गरिने भएको छ । पार्वती गुफाको प्रचार प्रसार र पर्यटन प्रवद्र्धनका लागि अनुष्ठानको आयोजना गरिएको हो । आगामी...

पर्वतको फलेवासमा पब्लिक स्पिकिङ् तालिम सम्पन्न् ।

रामचन्द्र भुसाल फलेवास- पर्वतको फलेवासमा पब्लिक स्पिकिङ तालिम सम्पन्न भएको छ । शनिबार फलेवासको खानिगाउँमा अवस्थित मोती सामुदायिक पुस्तकालयको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो । लायन्स क्लव अफ काठमाण्डौ देउराली दियालोको आयोजना र मोती सामुदायिक...

जलजलामा महिला दिवसका अवसरमा हाजिरी जवाफ प्रतियोगिता

पर्वत- ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पर्वतको जलजला गाउँपालिकाले महिलाहरुको हाजिरी जवाफ र म्युजिकल चेयर प्रतियोगिता तथा महिला शसक्तिकरण कार्यक्रम सम्पन्न गरेको छ । शनिवार जलजला गाउँपालिका– ४ स्थित लुङ्दी आधारभूत विद्यालयमा अयोजित...

विभिन्न कार्यक्रम सहित पर्वतमा अन्तर्राष्ट्रिय नारी दिवस मनाईयो

पर्वत, २४ फागुन : ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवस पर्वतमा विभिन्न कार्यक्रम गरी मनाईएको छ । सामाजिक विकास कार्यालय पर्वतको आर्थिक सहयोग र महिला मानवअधिकार रक्षकहरुको जिल्ला सञ्जाल पर्वतको आयोजनामा उत्कृष्ट महिला उद्यमी तथा स्वास्थ्यकर्मी...

पैयूँ-५ मा कोदो उत्पादन गर्ने कृषकलाई प्रोत्साहन रकम वितरण

पर्वत – पैयूँ गाउँपालिका-५ मा योजना सम्बन्धी अभिमुखीकरण तालिम तथा कोदो उत्पादन गरेका किसानलाई प्रोत्साहनस्वरूप रकम वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा दुई रोपनीभन्दा बढी कोदो उत्पादन गरेका किसानहरूलाई सम्मान गर्दै नगद प्रोत्साहन प्रदान गरिएको...

ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञको लागि भूमी पूजन भोलि गरिदै

पोखरा- ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञको लागि भूमी पूजन कार्य शुक्रबार (भोलि) गरिने भएको छ । मानव सेवा फाउण्डेसन नेपाल कास्की शाखाद्धारा अगामी २०८२ बैशाख १७ गते देखि जेठ २६ गते सम्म पोखराको लेकसाइड क्षेत्रमा...