पत्रकार महासंघ पर्वतद्धारा गुप्तेश्वर संस्कृत पाठशालालाई ब्लाङ्केट सहयोग 

पर्वत– नेपाल पत्रकार महासंघ पर्वतले जिल्लाको एकमात्र संस्कृत अध्ययन हुने गुप्तेश्वर बेदबेदाङ्ग पाठशालालाई कपडा सहयोग गरेको छ । नेपाल पत्रकार महासंघको ७० औँ स्थापना दिवसका अवरमा सामाजिक क्षेत्रमा सानो भएपनि योगदान गर्ने उद्धेश्यले पाठशालामा आवासीय...

पत्रकार हत्याका दोषीलाई कारबाहीको माग गर्दै महासंघ पर्वतद्धारा ध्यानाकर्षण पत्र पेश

पर्वत– काठमाडौंको तीनकुनेमा गत शुक्रवार भएको हिंसात्मक प्रदर्शनका क्रममा अराजक समुहले सञ्चारमाध्यम र सञ्चारकर्मीलाई निसाना बनाएकोप्रति गम्भीर हुँदै नेपाल पत्रकार महासंघ पर्वतले प्रमुख जिल्ला अधिकारी मार्फत ध्यानाकर्षण पत्र पेश गरेको छ । नेपाल पत्रकार महासंघ...

एमाले पर्वतले गणतन्त्रको पक्षमा कुश्मामा भोली जागरणसभा गर्ने

पर्वत – नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्वतले गणतन्त्रका पक्षमा सदरमुकाम कुश्मामा जागरण सभा गर्ने भएको छ । हालै बसेको सचिवालयको तेस्रो वैठकले यही चैत १८ गते जागरणसभा गर्ने निर्णय गरेसँगै तयारीमा जुटेको नेकपा,एमाले पर्वतका...

दुई दिने महिला ‘पत्रकार डिजिटल साक्षरता तथा रूपान्तरणकारी नेतृत्व विकास कार्यक्रम’ सम्पन्न

पर्वत : पत्रकारिता क्षेत्रलाई प्रविधिसँग अझ सशक्त रूपमा जोड्दै नेतृत्व क्षमताको विकास गर्न उद्देश्य राखिएको ‘पत्रकार डिजिटल साक्षरता तथा रूपान्तरणकारी नेतृत्व विकास कार्यक्रम’ चैत १५ र १६ गते कुश्मामा सम्पन्न भएको छ । नेपाल...

कोटिहोम महायज्ञ प्रति पोखरा महानगरपालिका सकारात्मक छः मेयर आचार्य

पोखरा–पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा आयोजना हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ २०८२ प्रती आफु र सिङ्गो पोखरा महानगरपालिका परिवार नै सकारात्मक रहेको पोखरा महानगरपालिकाका मेयर धनराज...

जिल्लाको शान्ति सुरक्षालाई प्रभावकारी बनाउन सवैसँग सहकार्य गर्छौ : प्रजिअ घिमीरे

पर्वत– पर्वतमा नवआगन्तुक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमीरेले पर्वत जिल्लामा शान्ति सुरक्षा र अमनचयन कायम गर्नका लागि सवै पक्षसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाउनुभएको छ । पर्वत जिल्लामा सरुवा भएर आएपछि पर्वत उद्योग बाणिज्य...

पर्वतमा महिला डिजिटल साक्षरता तथा नेतृत्व विकास तालिम शुरु

पर्वत –पर्वतमा महिला पत्रकार डिजिटल साक्षरता एवम् रुपान्तरणकारी नेतृत्व विकास तालिम शुरु भएको छ । नेपाल पत्रकार महासंघ पर्वतको आयोजना र सामाजिक विकास कार्यालय पर्वतको सहयोगमा दुई दिने तालिम शुक्रवारदेखि शुरु भएको हो । तालिमको जिल्ला...

किन भइरहेछ जंगलबाट धमाधम चुत्रो र गुरजोगानोको संकलन ?

पर्वत — जलजला गाउँपालिकास्थित शालिजाका शेरबहादुर पुन हिजोआज घरछेउछाउको जंगलतिर बाक्लै भेटिन्छन् । काठ दाउरा खोज्न वा स्याउलापातका निम्ति उनी जंगल पसेका हैनन् । उनी त गुरजोगानो र चुत्रो संकलन गर्न जंगल छिरेका हुन्...

विपन्न बालबालिकाको मुटु उपचार निःशुल्क

काठमाडौँ, चैत १४ गते । बाँसबारीस्थित सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रमा १५ वर्षमुनिका विपन्न परिवारका बालबालिकाको मुटु उपचार निःशुल्क हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बुधबार १५ वर्षमुनिका विपन्न बालबालिकाको उपचार निःशुल्क...

फलेवासमा शैक्षिक सत्र २०८१ को कक्षा ८ उत्तीर्ण परीक्षा सञ्चालन, ३५९ जना विद्यार्थी सहभागि

रामचन्द्र भुसाल, फलेवास । पर्वतको फलेवास नगरपालिकामा शैक्षिक सत्र २०८१ को आधारभुत तह कक्षा ८ उत्तीर्ण परीक्षा सञ्चालन भइरहेको छ । यहि चैत्र १० गतेदेखि सुरु भएको कक्षा आठ उत्तीर्ण परीक्षा १७ गतेसम्म सञ्चालन हुने...