सवारी चेकिङबाट एक करोड राजश्व उठाउने लक्ष्य

पर्वत- जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले सवारी चेकिङमा कडाई गर्न थालेको छ । भखरै मात्र सरुवा भएर आउनु भएका ट्राफिक प्रहरी प्रमुख बलवहादुर गुरुङले सवारी दुर्घटनामा कमी ल्याउने उद्देश्यले चेकिङमा कडाई गर्न थाल्नु भएको...

गणतन्त्रका पक्षमा एमाले पर्वतले जिल्लाभर जनसचेतना कार्यक्रम गर्ने

पर्वत- नेपाल कम्युनिष्ट पार्टी(एमाले) पर्वतले गणतन्त्रका पक्षमा जिल्लाभर जनसचेतना कार्यक्रम गर्ने भएको छ । बिहिबार पार्टी कार्यालय कुस्मामा बसेको जिल्ला कमिटीको दोस्रो सचिवालय वैठकले गणतन्त्रका पक्षमा जनपरिचालन सहित सबै वडामा कार्यक्रम गर्ने निर्णय गरेको जिल्ला...

आजदेखि एसईई : पाँच लाख विद्यार्थी सहभागी हुँदै

काठमाडौं – माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसईई सञ्चालन हुनेछ। परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी...

पर्वतका सिडीओ शर्माको सरुवा, घिमीरे आउँदै

पर्वत– पर्वतका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माको सरुवा भएको छ । गृह मन्त्रालयले पर्वत लगायत ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित ११ सहसचिवको सरुवा गरेको छ । गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट बुधबार उनीहरूको सरुवा...

गरिमाको वित्तिय साक्षरता तथा प्रोजेक्टर हस्तान्तरण कार्यक्रम नारायण माविमा सम्पन्न

पर्वत– गरिमा बिकास बैंकको वित्तिय साक्षरता कार्यक्रम पर्वतको कुश्मा स्थित नारायण माविमा मंगलवार सम्पन्न भएको छ । बैंङ्किङ क्षेत्रका समसायिक विषयबस्तु नागरिकहरुमा जानकारी गराउने उद्धेश्यले वित्तिय साक्षरता कार्यक्रम संचालन गरिएको हो । कार्यक्रममा एक थान...

मोदी गाउँपालिकाको आठौँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाईयो

पर्वत– जिल्लाको मोदी गाउँपालिकाले ८ औ स्थापना दिवस बिभिन्न कार्यक्रम गरी मनाएको छ । गाउँपालिका स्थापना भएको ८ बर्ष पुरा भएको उपलक्ष्यमा गाउँपालिकाले आफ्नो स्थापना दिवस मनाएको हो । कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेशका स्वास्थ्य...

पर्वतमा एसइईको तयारी पुरा, विद्यार्थी संख्या घट्दै

पर्वत, ४ चैत : यस वर्षको एसइई परिक्षा आगामी बिहीवारदेखि संचालन हुँदै छ । पर्वतमा एसईईको सम्पुर्ण तयारी पुरा भएकोे छ । शिक्षा विकास तथा समन्वय इकाई पर्वतले एसईईको सवैजसो तयारी पुरा भएको जानकारी दिएको...

विश्व उपभोक्ता अधिकार दिवस पर्वतमा पनि मनाईयो

पर्वत : उपभोक्ताका हक र अधिकार सुनिश्चित गर्न मार्च १५ मा मनाइने विश्व उपभोक्ता अधिकार दिवस पर्वतमा पनि मनाइएको छ । पर्वत जेसीजको सक्रियता तथा समन्वयमा कुश्मास्थित नारायण माध्यमिक विद्यालयमा कार्यक्रमको आयोजना गरिएको थियो । ‘दिगो...

पैंयूमा माटो परिक्षण शिविर सम्पन्न, माटोमा अम्लियपनाको समस्या बढ्दै  

पर्वत, १ चैत : पर्वतको अधिकांस क्षेत्रमा रहेको खेतीयोग्य भूमिको माटोमा अम्लियपन बढ्दै गएको पाईएको छ । समय समयमा माटो परिक्षण गरि उपचार नगर्दा माटोमा अम्लियपना बढ्दै गएको हो । कृषि ज्ञान केन्द्र पर्वतले दक्षिण...

सञ्चारिका समुह पर्वतको अध्यक्षमा खत्री

पर्वत– सञ्चारिका समुह पर्वतको चौथो जिल्ला अधिबेसन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै सञ्चाीरका समुह पर्वतका संस्थापक तथा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष माया अधिकारीले महिला पत्रकारहरुको लागि नेतृत्व क्षमताको बिकास...