श्री गण्डकी कोटिहोम महायज्ञको संकल्प सभा सम्पन्न

पोखरा–पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ संकल्प सभा आज गरिएका छ । आगामी बैशाख १७ गते देखी सुरु भई जेठ २६...

आज रामनवमी पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं – चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ। त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रुपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै...

पर्वतको क्याङ् बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

पर्वत– पर्वत जिल्लाको मोदी गाउँपालिकाको वडा नं ४, क्याङलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ । शुक्रवार आयोजित एक समारोहमा जिल्ला समन्वय समिति पर्वतका प्रमुख बिष्णुराम बिकले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्नुभको हो...

प्रहरी र वडा कार्यालय बनाउन खानीगाउँका स्थानीयवासीद्धारा जग्गा दान

पर्वत- इलाका प्रहरी कार्यालय र वडा कार्यालय भवन निर्माण गर्न स्थानीयले चन्दा सङ्कलन गरेर जग्गा खरिद गरेका छन् । फलेवास नगरपालिका–५ खानीगाउँका स्थानीयवासीले गच्छे अनुसार चन्दा सङ्कलन गरेर ८ रोपनी ६ आना २ पैसाको...

भीड नियन्त्रण गर्न म्याद गुज्रेका उपकरण, सरकारको ध्यान घातक हतियार खरिदमा

काठमाडौँ — सडक प्रदर्शन व्यवस्थापन र भीड नियन्त्रण गर्न प्रहरीले म्याद गुज्रेका उपकरण प्रयोग गरिरहेको छ । सरकारको ध्यान भने घातक हातहतियार/गोलीगट्ठा खरिदमा केन्द्रित देखिएको छ । सडकमा जम्मा भएको भीड तितरबितर पार्नेदेखि भड्किएको प्रदर्शन नियन्त्रण गर्न...

संस्थागत क्षमता मूल्यांकनमा जलजला गण्डकीकै प्रथम

पर्वत : स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा पर्वतको जलजला गाउँपालिका गण्डकी प्रदेशमा नै प्रथम बनेको छ। प्रदेशका ८५ वटा स्थानीय तहहरूमध्ये जलजला गाउँपालिकाले एक सय पूर्णाङ्कमा ९८।५ प्रतिशत अङ्क प्राप्त गरेको छ। स्वमूल्याङ्कन अन्तर्गत शासकीय...

जिल्ला खेलकुद विकास समिति पर्वतको अध्यक्षमा पुन

पर्वत– जिल्ला खेलकुद विकास समिति पर्वतको अध्यक्षमा जंगबहादुर पुन बुद्ध मनोनित हुनुभएको छ । पर्वतको मोदी गाउँपालिका वडा नं. ४ हलहलेका पुनलाई गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाको निर्णय अनुसार प्रदेश...

पर्वतको लेकफाँटमा ट्याक्टर दुर्घटना, एक जनाको घटनास्थमै मृत्यु 

पर्वत, १९ चैत : पर्वतको जलजला गाउँपालिका वडा नं. ५ लेखफाँटमा मंगलवार दिउँसो भएको ट्याक्टर दुर्घटनामा परी १५ वर्षिय एक किशोरको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा परी जलजला गाउँपालिका वडा नं. ५ गिद्धेश्वरका १५...

सशस्त्र प्रहरी बल नेपाल नं. २५ गण चण्डिकाको २३ औँ स्थापना दिवस विशेष समारोह सहित सम्पन्न

पर्वत– सशस्त्र प्रहरी बल नेपाल नं. २५ गण हेडक्वाटर चण्डिका पर्वतको २३ औँ स्थापना दिवस विभिन्न कार्यक्रम सहित सम्पन्न भएको छ । स्थापना दिवसको विशेष समारोहलाई सम्वोधन गर्दै सशस्त्र प्रहरी बल नेपाल नं. ४ मुक्तिनाथ...

एमाले पर्वतको जागरणसभा : राजतन्त्रका नाममा जनमत भड्काउन खोजीयो –नेतृ अधिकारी

पर्वत– नेकपा एमालेले देशव्यापी रुपमा आब्हान गरेको जागरण सभा पर्वतमा पनि सम्पन्न भएको छ । गाउँगाउँवाट आएका नेता तथा कार्यकर्ताहरुको जुलुसले कुश्माबजार परिक्रमा गरी सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै नेकपा एमाले गण्डकी...