एमाले कार्कीनेटाको अधिवेशन सम्पन्न, एमाले पर्वतका संस्थापक पौडेललाई अभिनन्दन
पर्वत– नेकपा एमाले फलेवास नगरपालिका वडा नं. १ कार्कीनेटा वडा कमिटीको दोश्रो वडा अधिवेशन सम्पन्न भएको छ । नेकपा एमाले पर्वतका संस्थापक नेता गणेश शर्मा पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले शिवप्रसाद शर्मा को अध्यक्षतामा उपाध्यक्ष...
सामुदायिक वनजंगल प्रयोगमा सहजता बनाउनुपर्नेमा मन्त्री बस्यालको जोड
पर्वत : गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले सामुदायिक वन उपभोगमा सहजता बनाउनुपर्नेमा जोड दिनुभएको छ । सामुदायिक वन उपभोक्ता महासंघ पर्वतको छैटौ जिल्ला परिषदलाई आइतवार कुश्मामा सम्बोधन गर्दै मन्त्री बस्यालले नेपालको...
खेलकुद विकास समितिका अध्यक्ष पुनलाई मोदीकाली ब्याडमिन्टन संघद्धारा बधाई तथा सम्मान
पर्वत– जिल्ला खेलकुद विकास समिति पर्वतका नवनियुक्त अध्यक्ष जंगबहादुर पुन बुद्ध सम्मानित हुनुभएको छ । पर्वत मोदीकाली व्याडमिन्टन संघले शनिवार एक कार्यक्रमको आयोजना गरी पुनलाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै बधाई समेत ज्ञापन गरेको हो...
पर्वत फोटोग्राफर संघको क्यालेण्डर बिमोचन तथा शुभकामना आदानप्रदान सम्पन्न
पर्वत– पर्वत फोटोग्राफर संघले नयाँ वर्ष २०८२ सालको भित्तेपात्रो (क्यालेन्डर) प्रकाशन गरेको छ । नयाँ वर्षका सवै तिथि मिति, सार्वजनिक विदा र कार्यक्रमहरु समावेश गर्नुका साथै संघका कार्यक्रमहरु सहित क्यालेण्डर प्रकाशन गरिएको हो ।...
कार्कीनेटा सम्पर्क समाजद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
पर्वत- कार्कीनेटा सम्पर्क समाज पोखराद्वारा शिशु देखी कक्षा ५ सम्मका विद्यार्थीलाई आज शैक्षिक सामाग्री वितरण गरेको छ । अन्नपूर्ण माध्यामिक विद्यालयमा अध्ययनरत करिब ९० जना विद्यार्थीहरुलाई समाजले आफ्नो स्थापना दिवसको अवसरमा झोला, कपी र पेन फलेवास...
पर्वतको फलेवासमा तेस्रो मेयरकप जारी, वडा स्तरिय खेलकुद प्रतियोगिता
पर्वत- पर्वतको फलेवास नगरपालिकाको आयोजनामा तेस्रो मेयरकप वडा स्तरिय खेलकुद प्रतियोगिता सोमवार वाट शूरु भएको छ । फलेवास नगरपालिका ८ ठानामौलाको खेल मैदानमा प्रतियोगिताको उद्घाटन फलेवास नगरपालिकाका नगर प्रमुख गंगाधर तिवारीले गर्नुभएको छ । कार्यक्रमको उद्घाटन गर्दै...










