पाङको प्रसिद्ध पार्वती गुफामा माता पार्वतीको मूर्तीमा प्राण प्रतिष्ठा गरिँदै, तयारी तीब्र

पर्वत– पर्वतको कुश्मा नगरपालिका–१ पाङ र वडा २ खुर्कोटको संगम स्थलमा अवस्थित प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल पार्वती गुफामा जगज्जननी माता पार्वतीको मूर्तिमा प्राण प्रतिष्ठा गरिने भएको छ । पार्वतीको जन्म भएको र विवाह भएको...

पर्वतमा विभिन्न कार्यक्रम गरी मनाईयो १९ औँ लोकतन्त्र दिवस

पर्वत– १९ औँ लोकतन्त्र दिवस पर्वतमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । नागरिक समाज सञ्जाल पर्वतको आयोजना, सामाजिक विकास कार्यालय पर्वतको सहयोग तथा गैसस महासंघ पर्वतको संयोजनमा प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम गर्नुका साथै...

गण्डकी कोटिहोम महायज्ञ प्रचारका लागि साइकल र्याली सम्पन्न

पोखरा, बैशाख ११  पोखरा महानगरपालिका वडा नं. १७, बिरौटामा सञ्चालित श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञको प्रचार–प्रसार तथा धार्मिक र सामाजिक सद्भावको सन्देश प्रवाह गर्न मानवसेवा फाउण्डेशनले आयोजना गरेको साइकल र्याली आज बिहान...

श्री गण्डकी कोटिहोम महायज्ञमा प्रदेश स्तरीय सांस्कृतिक झाँकी प्रदर्शनी गरिनेः उत्कृष्ट झाँकीलाई नगद सहित सम्मान

पोखरा- पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञमा गण्डकी प्रदेश स्तरीय सांस्कृतिक झाँकी प्रदर्शनी गरिने भएको छ । गण्डकी प्रदेशमा रहेका विभिन्न जातजातीहरुको मौलिक सांस्कृतीक...

राजावादी जति कराएपनि राजतन्त्र फर्किदैन : एमाले नेता अधिकारी 

पर्वत, ९ वैशाख : नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा गण्डकी प्रदेशमा पुर्व मुख्य मन्त्री खगराज अधिकारीले नेपालमा अब राजतन्त्र फर्किने कुरा कल्पना समेत गर्न नसकिने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीको ७६ औँ स्थापना...

एमाले कुश्मा नगर कमिटिद्धारा पार्टीका ५४ जना अग्रज नेतालाई सम्मान

पर्वत– नेपाल कम्युनिष्ट पार्टीको ७६ औं स्थापना दिवसको अवसरमा नेकपा (एमाले) कुश्मा नगर कमिटीले ५४ जना अग्रजहरुलाई सम्मान गरेको छ । पञ्चायती निरंकुशताको बिरुद्ध पार्टीले भूमिगत आन्दोलन संचालन गरिरहेको अवस्थामा पार्टीको विभिन्न जिम्मेवारीमा रहेर सांगठनिक...

एमाले पर्वतद्धारा तत्कालीन पर्वत मालेका संस्थापक नेताहरु सम्मानित 

पर्वत, ९ वैशाख : नेपाल कम्युनिष्ट पार्टीका विभिन्न घटकहरुले स्थापनाको ७६ औँ वर्ष पुगेको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउँदै छन् । सोही क्रममा नेकपा एमाले पर्वतले तत्कालीन नेकपा माले पर्वतका संस्थापक नेताहरुलाई सम्मान गरेको छ...

पर्वतको महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका सामुदायिक स्कुलमै पढाउनुपर्ने

पर्वत – पर्वतको महाशिला गाउँपालिकाले पालिकाभित्रका सबै जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको छ । आइतबार सम्पन्न कार्यपालिका बैठकले सरकारी कर्मचारी एवं जनप्रतिनिधिले अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना...

पर्वतको पैंयूँ गाउँपालिका पूर्णखोप तथा दिगोपना युक्त घोषणा

पर्वत– पर्वतको पैयूँ गाउँपालिकाका सबै वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । गाउँपालिकाले १६ देखि ५९ महिनासम्मका बालबालिकालाई १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खोप लगाई पूर्ण खोप पाएको सुनिश्चित गरिएको हुँदा पूर्ण...

संघीय निजामती ऐन जारी गर्न माग गर्दै पर्वतका कर्मचारीले बुझाए ज्ञापनपत्र

पर्वत– संघीय निजामती ऐन जारी लगायत विभिन्न ११ बुँदे माग राख्दै पर्वतका कर्मचारीले प्रमुख जिल्ला अधिकारी मार्फत सभामुख देवराज घिमीरेलाई ज्ञापनपत्र बुझाएका छन् । संघ प्रदेश र स्थानीय तहको अन्तरसम्वन्ध कायम हुनेगरी पेशागत हकहित र...