पर्यटकीय नगरी पोखरामा आज देखि कोटीहोम विराट ज्ञान महायज्ञ शुरु
पोखरा – पर्यटकीय नगरी पोखरामा बुधबारदेखि श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ शुरु भएको छ । मानव सेवा फाउण्डेशन नेपालको आयोजनामा पोखरा महानगरपालिका वडा नं. १७ बिरौटास्थित हरिहर मन्दिर र केहि स्थानीयको जग्गामा महायज्ञ...
वार्ता र संवादको माध्यमवाट शिक्षक आन्दोलन तत्काल समाधान गर्न नागरिक सञ्जाल पर्वतको जोड
पर्वत : झण्डै एक महिनादेखि जारी शिक्षक आन्दोलनलाई वार्ता र संवादमार्फत तत्काल टुंगोमा पुग्न नागरिक ममाज संजाल पर्वतले आग्रह गरेको छ । आन्दोलन लम्बिदै जाँदा शिक्षक र सरकार पक्षका विचमा झडप र बल प्रयोगको अवस्थामा...
नेष्डो नेपालको ३१औं स्थापना दिवस एवम् संस्थापक अध्यक्ष डा. प्रसाईको ५४औं जन्मोत्सव मुल समारोह सम्पन्न
समारोहमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सम्मान एवम् केही विरामीलाई आर्थिक सहयोग प्रदान कुश्मा, पर्वत – समृद्ध खवर/राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालको ३१औं स्थापन दिवस एवम् संस्थापक अध्यक्ष डा. विश्व प्रकाश प्रसाईको ५४औं शुभजन्मोत्सव...
आज वैशाख कृष्ण औँसी : आमाको मुख हेर्ने पर्व दिन, श्रद्धा भक्तिसाथ मनाइँदै
पर्वत : प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ। शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि...
३५ वर्षपछि ५० शय्या क्षमतामा सञ्चालन हुँदै प्रदेश अस्पताल पर्वत
पर्वत-सञ्चालनमा आएको करिब ३५ वर्षपछि प्रदेश अस्पताल पर्वतलाई स्तरोन्नति गर्दै ५० शय्या सञ्चालनको अनुमति प्रदान गर्न लागिएको छ । वि.सं. २०४६ सालबाट सञ्चालनमा आएको अस्पतालले हालसम्म १५ शय्या सञ्चालनको अनुमतिमा रहेर सेवा प्रवाह गर्दै आइरहेको...
पोखरामा बृहत् ट्याक्सी र्याली सम्पन्न, महायज्ञको सन्देश फैलियो
पोखरा- मानवसेवा फाउण्डेशनको आयोजनामा आज बिहान पोखरामा बृहत् ट्याक्सी र्याली भव्य रूपमा सम्पन्न भएको छ। बैशाख १७ देखि जेठ २६ गतेसम्म सञ्चालन हुने ऐतिहासिक श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको प्रचार–प्रसार तथा धार्मिक...










