पर्वतको फलेवासमा आमा–बा स्वास्थ्य कार्यक्रम शुरु

पर्वत-  पर्वतको फलेवास नगरपालिकामा आमा–बा स्वास्थ्य कार्यक्रम संचालन गरिएको छ । ग्रामीण क्षेत्रमा रहेका जेष्ठ नागरिक, बृद्ध, बृद्धाहरुको नियमित स्वास्थ्य परिक्षण गर्ने र उनिहरुलाई विभिन्न रोगब्याधीको संक्रमणवाट मुक्त राख्नका लागि आमा बा स्वास्थ्य कार्यक्रम संचालन...

रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडद्धारा मृत्यु दावी रकम भुक्तानी

पर्वतः रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडले मृतक कर्मचारीको परिवारलाई मृत्यु दावी रकम भुक्तानी गरेको छ । कम्पनीको पर्वत शाखामा कार्यरत कर्मचारी स्वर्गिय दामोदर गौतमको परिवारलाई रु. ४८ लाख ६९ हजार ७०६ रुपैया भुक्तानी गरेको हो...

आज २५६९औँ बुद्ध जयन्ती मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं– आज २५६९औँ बुद्ध जयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन...

कुश्मा नगरपालिकामा आर्थिक वर्षको अन्त्यसम्म पनि भएन औषधी खरिद

पर्वत- पर्वतको कुस्मा नगरपालिकाको स्वास्थ्य शाखाले औषधी खरिदको प्रक्रिया हालसम्म पनि सुरु नगर्दा नगर भित्र रहेका स्वास्थ्य संस्थाहरूमा औषधी अभाव हुन थालेको छ । सङ्घीय र प्रदेश सरकारबाट प्राप्त हुने औषधी बाहेकका नगरपालिकाले खरिद...

वाल्मीकि श्री राम कथा वाचक आचार्य पंराकुशजीको विदाई, भोलिदेखि वाचन प्रवीण पं.दिनबन्धुले प्रवचन गर्ने

पोखरा –  पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा शनिवार आचार्य प्रशान्त कृष्ण पंराकुशजीलाई विदाई गरिएको छ । महायज्ञका संकल्पकर्ता, वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तिलेले शनिवार विशेष कार्यक्रका बीच पंराकुशजीलाई विदाई गरेका हुन् ।...

विहादीको प्रथम अध्यक्ष कपको उपाधि देविस्थानलाई : बढ्दो पलायनदर नरोकेसम्म विकासको अर्थ रहन्न : पुर्व मन्त्री लम्साल

पर्वत, २७ वैशाख : पर्वतको विहादी गाउँपालिकामा आयोजित प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि फलेवास नगरपालिका वडा नं. ६ देविस्थानले हात पारेको छ । शुक्रवार सम्पन्न फाईनल खेलमा कुश्मा नगरपालिका वडा नं. १ पकुवालाई २–१...

घाईते पौडेलले अस्पतालको बेडवाटै भने–पर्वतमा पिडितलाई न्याय दिने प्रहरी प्रशासन छ कि छैन ?

पर्वत– गत बुधवार नेकपा एमाले पर्वतको पार्टी कार्यालयमा भएको झडपमा परी गम्भिर घाईते भएका एमाले गण्डकी प्रदेश कमिटि सदस्य अर्जुन पौडेल निर्जनले पर्वतको प्रहरी प्रशासनले आफुलाई न्याय दिन नसकेको गुनासो गर्नुभएको छ । अस्पतालको बेडमा...

प्रदेश अस्पताल पर्वतमा न्यानो कपडा घरको शुभारम्भ

पर्वत- प्रदेश अस्पताल पर्वतमा आउने विरामी र उहाँहरुको कुरुवा तथा सर्वसाधारण जनतालाई समेत मौषम अनुसारको निःशुल्क कपडा उपलव्ध गराउने उद्देश्यले शुरुवात गरिएको न्यानो कपडा घर यानी कपडा वैंक सोमवार देखि अस्पताल प्राङ्गण भित्र सञ्चालनमा...

युवा संघ पर्वतका कार्यकर्ताबीच झडप, एमाले नेता अर्जुन पौडेल निर्जन गम्भीर घाइते

पर्वत– राष्ट्रिय युवा संघ पर्वतको नबौ अधिवेशनको क्रममा झडप भएको छ । जिल्ला पार्टी कार्यालयमा बुधवार आयोजित कार्यक्रममा दुई पक्षबीच विवाद भएपछि झडप भएको हो । झडपमा परी एमाले प्रदेश कमिटी सदस्य एवम् युवा संघका...

मिचाहा प्रजाती व्यवस्थापन कार्यशाला गोष्ठी कुश्मामा सम्पन्न

पर्वत– पछिल्लो समय बनजंगल र खेतयोग्य जमिनमा मिचाहा प्रजाती बढ्दै गएका छन् । जसका कारण वनजन्य र कृषिजन्य उत्पादनमा ह्रास आउन थालेको छ । मिचाह प्रजातीको बढ्दो समस्यालाई समाधान गर्नका लागि पर्वतमा मिचाहा प्रजाती व्यवस्थापन...