झोले शिक्षक

ध्रुव केसी शिक्षक भन्नासाथ हाम्रो मानसपटलमा ज्ञान, अनुशासन, प्रेरणा र सामाजिक परिवर्तनका अग्रदूतको छवि आउँछ। तर पछिल्लो समय “झोले शिक्षक” भन्ने पदावलीले शिक्षण पेशा नै विवादमा ल्याउने गरी प्रयोग हुँदै आएको देखिन्छ। नेपालको सामाजिक, राजनीतिक...

भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम

पोखरा –  पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ यतिवेला सहभागी भक्तजनलाई मानव सेवामा जोड्ने थलो बनेको छ । मानव सेवा फाउन्डेसनले गरेका गतिविधिलाई भक्तजनले कोटिहोममा जानकारी लिने अवसर पाएसँगै मानव सेवामा...

पर्वत अस्पतालको सामाजिक परिक्षण सम्पन्न

पर्वत– जिल्लाको एकमात्र सरकारी अस्पताल प्रदेश अस्पताल पर्वतको यस आर्थिक वर्षमा भएका प्रगतिको बारेमा सामाजिक परिक्षण गरिएको छ। लालटिन मिडिया पर्वतको सहजीकरणमा आर्थिक वर्ष २०८१/०८२ का सेवा प्रवाहको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरेको हो । अस्पतालले...

कुश्मा नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

पर्वत– पर्वतको कुश्मा नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको पालिका घोषणा भएको छ । सोमवार आयोजित एक ममारोहका बीच पुर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो । कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले नगरका...

३२ औं मदन आश्रित दिवसको अवसरमा फलेवासमा सरसफाइ तथा विविध कार्यक्रम सम्पन्न

पर्वत- ३२औं मदन आश्रित दिवसको अवसरमा पर्वतको फलेवास ६ देविस्थानमा मदन पार्कमा सरसफाई तथा विविध कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले फलेवास नगरकमिटीले आयोजना गरेको कार्यक्रममा फलेवास नगरपालिकाका ७० जना भन्दा वढि नेकपा एमालेका नेता,...

राष्ट्रिय युवा संघ पर्वतद्वारा गुप्तेश्वर संस्कृत पाठशालामा खाद्यान्न वितरण

पर्वत १ जेठ :  राष्ट्रिय युवा संघ नेपालको ३६ औं स्थापना दिवसको अवसरमा राष्ट्रिय युवा संघ नेपाल, पर्वतले कुश्मा नगरपालिका–५ स्थित गुप्तेश्वर वेदबेदांग संस्कृत पाठशालामा खाद्यान्न वितरण गरेको छ । स्थापना दिवसमा सामाजिक क्षेत्रमा योगदान...

आफ्‌नै बाबुको हत्या गर्ने नागलीवाङका युवा पुर्पक्षका लागि जेल चलान

पर्वत, १ जेठ : मादक पदार्थ सेवन गरी आफ्‌नै बाबुको हत्या गरेको आरोपमा पर्वत प्रहरीले पक्राउ गरेका एक युवा पुर्पक्षका लागि जेल चलान भएका छन् । पर्वतको जलजला गाउँपालिका वडा नं. ८ नागलीवाङका ४६ वर्षिय...

कोटिहोममा सहयोगी दाता बढ्दै, आज चर्चित गायिका एलिना चौहान आउँदै

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भक्तजनको उपस्थितिसँगै सहयोग गर्नेको सङ्ख्या पनि बढ्दै गएको छ । कोटिहोममा देशका विभिन्न ठाँउबाट आएका दानवीरहरू, आमा  समूह, विभिन्न सङ्घ संस्था तथा व्यक्तिहरूको...

राष्ट्रिय युवा संघको सर्कुलर : अधिवेशन नभएका जिल्ला आयोजक कमिटीमा रूपान्तरण, के होला पर्वतमा ?

पर्वत– नेकपा एमाले निकट युवा संगठन राष्ट्रिय युवा संघ, नेपालले अधिवेशन हुन बाँकी जिल्लाहरू स्वतः दसौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीमा रूपान्तरण गरेको छ । युवा संघका महासचिव सुमन पुरीले बुधबार विशेष परिपत्र जारी गर्दै २०८२...

मोदीवेणीवाट कालीगण्डकी नदिले बगाएर कास्कीका भुजेल वेपत्ता 

पर्वत, ३१ वैशाख : पर्वतको कुश्मा नगरपालिका वडा नं. ५ मोदीवेणी स्थित कालीगण्डकी नदिले बगाउँदा एक बृद्ध वेपत्ता भएका छन् । कास्कीको अन्नपुर्ण गाउँपालिका वडा नं. ४ सल्यान चौतारीका ५६ वर्षिय बम बहादुर भुजेल वेपत्ता...