सरकारले नयाँपुल–हेम्जा सुरुङमार्ग निर्माण अघि बढाउने
पर्वत- सरकारले सडक सञ्जाललाई सुरक्षित र छोटो बनाउनका लागि मध्यपहाडी राजमार्गको नयाँपुल–हेम्जा खण्डमा सुरुङमार्ग बनाउने भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीवार सार्वजनिक गर्नुभएको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा नयाँपुल–हेम्जा सरुङमार्गको काम...
गणतन्त्र दिवस : एमाले कुश्माद्धारा दृष्टिबिहीन विद्यार्थीलाई सहयोग प्रदान
पर्वत– १८ औँ गणतन्त्र दिवसको अवसरमा नेकपा एमाले कुश्मा नगर कमिटिले कुश्माको शिवालय माविमा अध्ययनरत दृष्टिबिहीन बालबालिकालाई सहयोग गरेको छ । विद्यालयमा अध्ययनरत दश जना दृष्टिबिहीन बालबालिकालाई शैक्षिक सामाग्री र झुल सहयोग गरिएको हो ।...
गणतन्त्र दिवसको अवसरमा पर्वतमा अन्तरसंवाद कार्यक्रम सम्पन्न
पर्वत – १८ औँ गाणतन्त्र दिवसको अवसर पारेर पर्वतमा संघिय लोकतान्त्रिक गणतन्त्र वर्तमान र भविष्य विषयमा अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ । गणतान्त्रिक मुलुकमा भइरहेका कतिपय क्रियाकलापहरु, राजनीतिक दलहरुका गतिबिधिका कारण जनतामा छाइरहेको निरासा तथा कतिपय...
आज गणतन्त्र दिवस मुलकभर विभिन्न कार्यक्रम गरी मनाईदै
काठमाडौँ : तत्कालीन सात राजनीतिक दलले निरङ्कुश राजतन्त्रकाविरुद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले गरेको सशस्त्र सङ्घर्षका उपलब्धिका रूपमा देशले गणतन्त्रको अभ्यास गरेको १८ वर्ष भएको छ। विसं २०६५ जेठ १५...
कोटिहोममा जनप्रतिनिधिको उपस्थिति बढ्दै, स्याङ्जाका पालिकाबाट आर्थिक सहयोग घोषणा
पोखरा – पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरबाट जनप्रतिनिधिको उपस्थिति दिनप्रतिदिन बढ्दै गएको छ । कोटिहोम दर्शन गर्न आउने जनप्रतिनिधिले शुभकामना सन्देश मात्र नभई आर्थिक सहयोग समेत गर्ने गरेको महायज्ञ...
कोटिहोमचोक घोषणा,चैतन्यकृष्ण महाराजको बिदाई संगै देवी प्रतिभाको टोली भोलि आउने,
पोखरा- पोखरा–१७ स्थित सदाशिवजी सिद्धेश्वर हरिहर परिसरमा जारी श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज एकादशी विशेष महायज्ञ सम्पन्न गरिएको छ आज पनि १ लाख भन्दा बढी भक्तजनहरुको उपस्थिति कोटिहोममा भएको...
माओवादी अध्यक्ष दाहालले भोली पर्वतवासीसँग जनसंवाद गर्ने
पर्वत, ८ जेठ : मध्यपहाडी लोकमार्ग जागरण अभियानमा रहनुभएका नेकपा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पर्वतवासीसँग जनसंवाद गर्नुहुने भएको छ । अभियान अन्तर्गत भोली शुक्रवार पर्वत सदरमुकाममा जनसंवाद कार्यक्रमको आयोजना गरिएको हो । पर्वत...
कोटिहोममा निर्मित २१ फिटको शिवलिङ्ग र शिवमूर्तिले भक्तजन आकर्षित
पोखरा- पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ मा शिवलिङ्गले भक्तजनको ध्यान खिचेको छ। रुद्राक्षका दानाबाट निर्मित शिवलिङ्ग र त्यसको आडैमा रहेको शिवको मूर्तिले पनि भक्तजनको आकर्षण केन्द्रित गरेको छ। युवा–युवतीदेखि वृद्ध–वृद्धासम्म...










