कोटीहोममा आज यज्ञको पूर्णाहुति हुने

पोखरा-  पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा सोमबार यज्ञको पूर्णाहुति हुने भएको छ । कोटीहोममा एक सय एक हवन कुण्डमा हवन भइरहेकामा सोमबार समापन हुनेछ । योसँगै कोटीहोममा सहभागी भएका चार...

पर्वतमा ट्राफिक सप्ताह शुरु

पर्वत– सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित पर्वतमा ट्राफिक सप्ताह सुरु भएको छ । पहिलो दिन आइतबार प्रभातफेरी तथा एक समारोह सहित ट्राफिक सप्ताहको शुभारम्भ गरिएको थियो । सप्ताहमा ट्राफिक जनचेतनामूलक पर्चा पम्प्लेट वितरण गर्ने,...

पर्वत युवा संघमा थापाकै नेतृत्वमा आयोजक कमिटि, समस्या समाधानको जिम्मा भण्डारी र गिरीलाई

पर्वत– नेकपा एमाले निकट राष्ट्रिय युवा संघ पर्वतमा देखिएको बिबाद समाधान गरी तोकिएकै समयसिमाभित्र अधिवेशन सम्पन्न गर्न केन्द्रीय कमिटिले सर्कुलर जारी गरेको छ । केन्द्रीय कमिटिको हालै सम्पन्न बैठकले पर्वत युवा संघमा देखिएको विवाद समाधान...

कोटिहोम जेठ ३१ गते सम्म चल्ने, आज सम्म झन्डै ६ करोड सङ्कलन

पोखरा- पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज सम्म झन्डै ६ करोड रकम सङ्कलन भएको छ । महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले अहिले सम्म सबै तिरको रकम ५...

जय झोले वाद

जीवन बिक्रम उच्चै असंख्य जिम्मेवारीको काध पाटिने गरि झोला बोक्ने झोले हु म मेरो बुवा आमा प्रति कर्तव्यको झोला बोक्ने झोले हु म मेरो श्रीमती प्रति सौभाग्यताको झोला बोक्ने झोले हु म मेरो छोराछोरीलाई सुखद भबिस्यको झोला बोक्ने झोले हु म मेरो दिदीबहिनी...

कोटिहोममा गुरुङ समुदायको पोसाकमा भागवत मञ्जरी राधिका दासी

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भागवत मञ्जरी राधिका दासी गुरुङ समुदायको पोसाकमा देखिएकी छन् । कोटिहोममा कथा वाचन गरिरहेकी भागवत मञ्जरी राधिका दासी सोमबार गुरुङ समुदायको पोसाकमा कथा...

पर्वतका सुवेदी नेपाल भेटेरिनरी एशोसिएसन (एनभिए) को केन्द्रीय अध्यक्षमा बिजयी

पर्वत । नेपाली काँग्रेस पर्वतका युवा नेता एवम् महाधिवेशन प्रतिनिधि डाक्टर केदार सुवेदी नेपाल भेटेरिनरी एशोसिएसन ९एनभिए० को केन्द्रीय अध्यक्षमा अत्यधिक मतले बिजयी हुनुभएको छ । पर्वत कुश्मा नगरपालिका–१ पाङमा जन्मिएर कर्मथलो काठमाडौँ बनाउँदै...

सक्सेस ल्याङ्ग्वेज इन्स्टिच्युट पर्वतको जापान अध्ययन सम्बन्धि सेमिनार सम्पन्न

पर्वत-  जापानमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई लक्षित गर्दै सक्सेस ल्याङ्ग्वेज इन्स्टिच्युट, पर्वतले एक विशेष सेमिनार कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रम रोयल कुश्मा रिसोर्टमा आयोजना गरिएको थियो, जसमा जापानमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरू,...

प्रदेश अस्पताल पर्वतको व्यवस्थापन समिति अध्यक्षमा बिक, गिरीको बिदाई

पर्वत : प्रदेश अस्पताल पर्वतकोको व्यवस्थापन समितिमा जिल्ला समन्वय समितिका प्रमुख विष्णुराम विक नियुक्त हुनुभएको छ । यस अघि राजनीतिक दलका प्रतिनिधिवाट अस्पतालको अध्यक्ष हुँदै आएकोमा गण्डकी प्रदेश सरकारले जिल्ला समन्वय समिति प्रमुख नै स्वःत...

पर्वतमा मनाईयो विश्व दुध दिवस

पर्वत, १८ जेठ : विश्व दुध दिवस पर्वतमा एक समारोह बीच सम्पन्न भएको छ । पर्वत डेरी एशोसिएसन र भेटेरीनरि अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतको आयोजनामा सदरमुकाम स्थित बाल मन्दिर प्राथमिक विद्यालयमा...