पर्वत : गर्मी मौसम सुरु भएसँगै डढेलाको जोखिम बढेपछि पर्वतको कुश्मा नगरपालिका स्तरीय अग्नि नियन्त्रण सञ्जाल गठन भएको छ ।
डिभिजन वन कार्यालय पर्वतको आयोजना तथा कुश्मा नगरपालिकाको सहकार्यमा बुधवार कुश्मा नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा...
कुश्मामा झण्डै दुई करोड लगानीमा स्केट पार्क संचालन
पर्वत २२ फागुन : स्वदेशमा कुनै सम्भावना नदेखेर दैनिक हजारौको संख्यामा युवाहरु पलायन भैरहेको अवस्थामा पर्वतका दुई युवाले रु. दुई करोड भन्दा बढि लगानी गरेर स्केट पार्क संचालन गरेका छन् ।
सदरमुकाम कुश्माबजारको बञ्जि साईडमा...
पर्वतको विहादीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, सात घाईते
पर्वत २१ फागुन : पर्वतको विहादी गाउँपालिकामा बुधवार विहान भएको बोलेरो जीप दुर्घटनामा दुई परी जनाको मृत्यु भएके छ । सात जना घाईते भएको छन् ।
गुल्मीको कालीगण्डकी गाउँपालिका स्थित पुर्तिघाटवाट स्याङ्जाको वालिङतर्फ जाँदै गरेको...
नारी दिवसको अवसरमा पैयुँमा लोकगीत प्रतियोगिता हुने
पर्वत : यही फागुन २४ गते मनाउन लागिएको एक सय १५ औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा पर्वतको पैयुँ गाउँपालिकाले खुल्ला लोकगीत प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
पैयुँ गाउँपालिका स्तरीय लोक गीत तथा नृत्य प्रतियोगिता...
चार जिल्लाका युवाहरुलाई स्काउट आधारभूत तालिम
पर्वत- गण्डकी प्रदेशका चार जिल्लाका युवाहरुलाई समेटेर आयोजना गरिएकोे स्काउट आधारभूत (बि.टि.सि) तालिम महाशिलामा सम्पन्न भएको छ । कास्की, पर्वत, बागलुङ र म्याग्दी जिल्लालाई समेटेर आयोजना गरेको ६ दिने तालिम महाशिला–५ लुंखुमा सम्पन्न भएको हो...
आगलागी नियन्त्रण गर्न पूर्व तयारीका लागि पर्वतमा नमुना अभ्यास
पर्वत, १८ फागुन : वन डढेलो तथा आगलागीका घटना नियन्त्रण गर्न पूर्व तयारी अन्तर्गत आइतवार पर्वत सदरमुकाम कुश्माबजारमा नमुना अभ्यास गरिएको छ ।
सशसस्त्र प्रहरी बल नेपाल नं. २५ गण हेडक्वाटर चण्डिका पर्वतले आगालागीजन्य विपद्वाट...
पूर्णेश्वर भूपू विद्यार्थी समाजद्वारा किचन सेफ्टी तथा विपत सचेतना कार्यक्रमको सम्पन्न
पर्वत- जिल्लामा क्रियाशील भूपू विद्यार्थीहरुको जेठो संस्था पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजले आज फागुन १७ गते पूणेश्वर मावि, वितलव, पर्वतमा किचन सेफ्टी तथा विपत सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
कुश्मा १०, पिपलटारी, रोहोटेमा गत पुस...
महिलालाई मादल बजाउन सिकाउँदै पर्वतका स्थानीय तह
पर्वत- स्थानीय तहहरु नागरिकको सवैभन्दा नजिकका सरकार हुन् । नागरिकहरु हरेक कामका लागि पहिलोपटक जाने भनकै स्थानीय वडा र पालिका हुन् ।
स्थानीय तहहरुले कृषि, पशुपालन, फलफुल खेती, होजियारी, क्षमता विकास लगायत लोकसेवा तयारी कक्षाहरु...
राजनीतिक स्थिरताको लागि काँग्रेस र एमालेको संयुक्त सरकार : काँग्रेस नेता जोशी
पर्वत- नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले देशमा राजनीतिक स्थिरता कायम गर्न काँग्रेस र एमाले नेतृत्वको सरकार आवश्यक भएको बताएका छन् । नेपाल शिक्षक संघ पर्वतको २५ औँ जिल्ला प्रतिनिधी सभा तथा शिक्षक सम्मान...
आदर्श अङ्ग्रेजी आवासीय मावि कुश्माको ३७ औँ बार्षिकोत्सव समारोह सम्पन्न
पर्वत– पर्वत सदरमुकाम कुश्माबजारमा रहेको आदर्श अंग्रेजी आवासीय माविको ३७ औँ बार्षिकोत्सव समारोह विविध कार्यक्रम गर्दै सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गदैै प्रमुख अतिथि कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले बालबालिकालाई व्यवाहारिक र जीवनउपयोगी शिक्षा...