भूमि समस्या समाधान आयोग पर्वतका अध्यक्ष पाण्डेको पदस्थापन

पर्वत– भूमि समस्या समाधान आयोग पर्वतका अध्यक्ष देवेन्द्रराज पाण्डेले आइतवारदेखि पदभार ग्रहण गर्नुभएको छ । सदरमुकाम कुश्माबजार स्थित बडागाउँमा स्थापना गरिएको जिल्ला समितिको कार्यालयमा उहाँले पदस्थापन गर्नुभएको हो । पदस्थापन गर्दै अध्यक्ष पाण्डेले पर्वतका भूमिहिन,...

एमाले ठूलीपोखरीको शपथ ग्रहण र प्रशिक्षण सम्पन्न

पर्वत : नेकपा (एमाले) कुश्मा नगरपालिका–१२ ठूलीपोखरीको दोस्रो वडा अधिवेशनबाट वडा कमिटीको अध्यक्षमा रुद्रबहादुर के.सी सर्वसम्मत चयन भएका छन् । समितिको उपाध्यक्षमा युवनाथ पौडेल, सचिवमा विनोद सुवेदी, उपसचिवमा मिलन पौडेल र राधिका पौडेल सर्वसम्मत भएका...

पर्वतमा सम्पन्न जिल्ला स्तरीय भलिबल छनौट खेलको उपाधि स्याङ्जालाई  

पर्वत, २४ माघ : पर्वतमा सम्पन्न अन्तर जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि स्याङ्जाले हात पारेको छ । बिहीवार सम्पन्न फाईनल खेलमा पर्वत भलिवल संघलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि हात पारेको हो । पहिलो सेट...

आर्थिक र सामाजिक सुरक्षाको निम्ती अभियान्ताको चिन्तन

घनश्याम उपाध्याय पर्वत जिल्लाको सामाजिक निजी सहकारी र प्राकृतिक सम्पदा वनबुटा वनस्पति कृषि उत्पादनको क्षेत्रमा निकायले अनुगमन संरक्षण गर्नैपर्ने देखिन्छ। प्राथमिकतामा अर्थतन्त्रको मर्मअगाडि करछली र अर्थमाफियाको बिगबिगी स्थानीय सरकारको मौनता संविधानिक राज्य प्रणालीको मर्म कागजमै...

जलजलामा नेकपा एमालेको प्रशिक्षण सम्पन्न

पर्वत – नेकपा एमाले पर्वतले संचालन गरेको तीन महिने वडा केन्द्रीत अभियान अन्तर्गत बुधबार जलजलामा पालिका स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले जलजला गाउँपालिका कमिटीको आयोजनामा लामाखेतमा सम्पन्न कार्यक्रममा प्रदेश र जिल्लाका...

नवजागृत मावि तिलाहारको ५९ औं बार्षिकोत्सव सम्पन्न

पर्वत- नव जागृत मावि मोदी-६ तिलाहारको ५९ औं बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माको प्रमुख आतिथ्यतामा सञ्चालन भएको कार्यक्रममा शर्माले बिद्यालयको शैक्षिक गतिविधिको प्रशंसा गर्दै बिद्यालयमा संचालित प्राबिधिक...

यो सरकारको गति र मति दुवै ठिक छैन : महामन्त्री थापा

पर्वत २२ माघ : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सरकारको स्पिड बढाउनुपर्ने अवस्था रहेको बताउनुभयो । पर्वतको पैंयू गाउँपालिका स्थित हुवासमा मंगलवार आयोजित नेपाली काँग्रेस पर्वत क्षेत्र ख को प्रथम क्षेत्रीय सम्मेलनलाई सम्वोधन गर्दै...

पर्वतमा पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एचपिभि खोप लगाउन शुरु

पर्वत– पर्वतमा महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एचपिभि खोप लगाउन शुरु भएको छ । पहिलो चरणमा जिल्लाको कुश्मा नगरपालिका, मोदी गाउँपालिका, जलजला गाउँपालिका र फलेवास नगरपालिकाले मंगलवारदेखि शुभारम्भ भएको हो । खोप अभियानको...

शिशु निकेतन सामुदायिक आधारभुत विद्यालयको १८ औं वार्षिकोत्सव दिवस सम्पन्न

रामचन्द्र भुसाल फलेवास- पर्वतको फलेवास नगरपालिका ६, देवीस्थानमा अवस्थित शिशु निकेतन सामुदायिक आधारभुत विद्यालयले आफ्नो १८ औँ वार्षिकोत्सव दिवस मनाएको छ । सोमबार विविध कार्यक्रमको साथमा विद्यालयले उत्सव सम्पन्न गरेको हो । फलेवास नगरपालिकाकै उत्कृष्ट...

माघ शुक्ल पञ्चमी : वसन्त श्रवण, सरस्वती पूजा

काठमाडौँ- प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ । यस अवसरमा आज बिहान ०७ः५५ बजे नासल चोकमा वसन्त श्रवण गरी मनाइँदै...