पर्वत काँग्रेसको क्षेत्रीय सम्मेलन हुवासमा, सम्पुर्ण तयारी पुरा, महामन्त्री थापाले उद्घाटन गर्ने 

पर्वत– नेपाली काँग्रेस प्रदेश सभा ख क्षेत्रीय सम्मेलन पैयुँ गाउँपालिकाको हुवासस्थित हातेमालोचोकमा हुने भएको छ । यहि माघ २२ गते मंगलबार हुने प्रथम सम्मेलनलाई नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सम्बोधन गर्नु हुने भएको छ ।...

ठुलीपोखरीमा संचालित निःशुल्क आँखा शिविरमा तीन सय बढिको उपचार

पर्वत– पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीमा एक दिने निःशुल्क आँखा जाच शिविर सम्पन्न भएको छ । ठुलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्रको आयोजना र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।...

सत्ताईस वर्षदेखि फरार कर्तब्य ज्यान मुद्धाकी प्रतिवादी पक्राउ

पर्वत– जिल्ला प्रहरी कार्यालय पर्वतले विगत २७ वर्षदेखि फरार अवस्थामा रहेकी एक कर्तब्य ज्यान मुद्धाकी प्रतिवादीलाई पक्राउ गरेको छ । वि.सं. २०५४ जेठ २० गते १९ बर्ष ११ महिना ११ दिन कैद फैसला भई फरार...

हराएको डेढ दशकपछि परिवारसँग पुर्नमिलन भयो देउपुरकी शान्तिको 

पर्वत, १७ माघ : वेपत्ता भएको डेढ दशकपछि पर्वतकी एक युवतीको परिवारसँग पुर्नमिलन भएको छ । झण्डै ११ वर्षको उमेरमा पढाउने र परिवारलाई सहयोग गर्ने भन्दै काठमाण्डौ लगिएकी  पर्वतको मोदी गाउँपालिका वडा नं. २ देउपुरकी...

नारायण मा.वि.को ६५ औँ वार्षिकोत्सव सम्पन्न : शिवालय र नारायण मावि गाभ्ने चर्चा

पर्वत : पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको नारायण माध्यमिक विद्यालयको ६५ औँ वार्षिकोत्सव तथा ४० औँ अभिभावक दिवस सम्पन्न भएको छ । बार्षिकोत्सवको समारोहमा विद्यालयहरु मर्ज गर्ने विषयले चर्चा पाएको छ । भर्खरै सदरमुकामका दुई...

प्रदेश अस्पताल पर्वतको ३५ औँ बार्षिकोत्सव– धौलागिरिमा मेडिकल कलेज खोल्छौ – मन्त्री पाठक

पर्वत, १६ माघ : गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले चिकित्सकले सरुवा हुँदा दुर्गम क्षेत्र रोज्नेगरी मन्त्रालयले तयारी गरेको बताउनु भएको छ । प्रदेश अस्पताल पर्वतको ३५ औँ बार्षिकोत्सव समारोहलाई बुधवार सम्वोधन गर्दै मन्त्री...

पर्वतका चार हजार सात सय किशोरीलाई एचपिभि खोप लगाईदै

पर्वत, १६ माघ : पर्वत जिल्लाका चार हजार सात सय १९ जना किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एचपीभी खोप लगाइने भएको छ । जिल्लाका सातवटा गाउँपालिकामा रहेका ६१ वटा वडाका कक्षा ६ देखि १०...

पर्वतमा गण्डकी प्रदेश स्तरीय खेलकुद महोत्सव शुरु

पर्वत- जिल्ला खेलकूद बिकास समिति पर्वतको आयोजनामा गण्डकी प्रदेश स्तरीय बृहत खेलकूद तथा सांस्कृतिक महोत्सब आजबाट सुरु भएको छ । महोत्सवको उद्घाटन सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापाले गरेका छन्...

मैत्रीपुर्ण फुटबल प्रतियोगितामा पत्रकार महासंघ पर्वत बन्यो बिजेता

पर्वत : पर्वत अस्पताल र नेपाल पत्रकार महासंघबीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता सोमवार कुश्मामा सम्पन्न भएको छ । प्रदेश अस्पताल पर्वतको ३५ औँ बार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा नेपाल पत्रकार महासंघ पर्वत शाखा बिजयी बनेको छ ।...

पाँच स दक्षिण कोरियाको आठौं अधिवेशन सम्पन्न, अयक्षमा अर्याल

कमला केसी/दक्षिण कोरिया सनातन साहित्य संगीत साधना समूह पाँच स दक्षिण कोरियाको आठौं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले स्याम अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । नवनिर्वाचित समितिको बरिष्ठ उपाध्यक्षमा महेन्द्र सापकोटा,...