केहि महिनामै जनताले परिवर्तनको महसुस गर्नेछन ः मन्त्री गिरी

पर्वत १२ चैत ः कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले अबको केहि महिनामै नेपाली जनताले मुलुक परिवर्तन भएको महसुस गर्ने बताउनुभएको छ । पर्वतको लुंखुदेउरालीमा सोमवार आयोजित कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै...

कानुन निर्माणमा प्रतिपक्षको पनि सहयोग आवश्यक: कानुन मन्त्री गिरी

पर्वत – कानुन न्याय तथा संसदीय मामिला मन्त्री पर्वतको दक्षिणी क्षेत्रका गाउँहरुमा स्थानीयसंग भेटघाटमा ब्यस्त छन् । आइतबार मन्त्री गिरीले पैयू गाउँपालिका स्थानीयसंग भेट गरेका हुन् । आफ्नो निर्वाचन क्षेत्र रहेको पर्वतको पैयू गाउँपालिकाका विभिन्न...

युवा पलायन नरोकेसम्म मुलुकले समृद्धि हासिल गर्न सक्दैन ः अध्यक्ष थेवे

पर्वत १२ चैत ः नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले बढ्दो युवा पलायन नरोकेसम्म यो मुलुकले समृद्धि हासिल गर्न नसक्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल पर्वत शाखाले एडभेन्चर रिसोर्ट साउनेबगरमा...

पर्वत उद्योग बाणिज्य संघको नयाँ नेतृत्व सर्वसम्मत, अध्यक्षमा ठाकुर बि. पौडेल 

पर्वत ११ चैत ः उद्योगी व्यावसायीहरुको साझा संस्था पर्वत उद्योग बाणिज्य संघको १८ औ अधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेशनले ठाकुर. वि पौडेलको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको...

पर्वतको कुर्घामा एक सय मिटर लामो मनमोहक गुफा भेटियो

पर्वत –  पर्वतको फलेवास नगरपालिका वडा नं. १० कुर्घामा एक सय मिटर भन्दा लामो नयाँ गुफा फेला परेको छ । कुर्घामा रहेको समथर फाँटको बिचमा गुफा भेटिएको हो । गुफा भित्र पत्थरवाट बनेका विभिन्न नाग...

आज फागु पुर्णिमा पहाडी जिल्लामा धुमधामका साथ होली मनाईदैँ

काठमाडौं – फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने फागु पर्व आइतबार परम्परागत रूपमा विभिन्न...

होलीमा जबरजस्ती रङ दल्नेलाई कारबाही गर्ने पर्वत प्रशासनको चेतावनी

पर्वत – फागु अर्थात होली पर्व सभ्य रूपमा मनाउन जिल्ला प्रशासन कार्यालय पर्वतले जिल्लावासीमा अनुरोध गरेको छ । प्रशासनले सार्वजनिक सूचना जारी गर्दै फागु पर्व होली मनाउने क्रममा कसैको इच्छाविपरीत रङ दल्ने लोला हान्ने, बाटोमा...

वास फिट परियोजनाद्धारा बालमैत्री धारा र फोहोर व्यवस्थान गर्ने पिट हस्तान्तरण

पर्वत – पर्वतको कुश्मा नगरपालिकाका ३ वटा वडामा सञ्चालित वास फिट परियोजनाले तीन स्वास्थ्य संस्थालाई बालमैत्री धारा, फोहोर व्यवस्थान गर्ने पिट समूदायमा हस्तान्तरण गरेको छ । कुश्मा नगरपालिका १ पाङ स्थित कुश्मा शहरी स्वास्थ्य केन्द्र,...

५९ औं अन्तराष्ट्रिय जातीय भेदभाव तथा रंगभेद उन्मुलन दिवसमा पर्वतमा अन्तरक्रिया सम्पन्न

पर्वत- ५९ औं अन्तराष्ट्रिय जातीय भेदभाव तथा रंगभेद उन्मुलन दिवसको अवसरमा पर्वतको कुश्मामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नगर दलित संजाल कुश्माको आयोजना तथा कुश्मा नगरपालिकाको सहयोगमा उक्त कार्यक्रम बिहिवार सम्पन्न भएको हो । कार्यक्रम...

पर्वतमा क्षयरोगका बिरामीको संख्या बढ्दै 

पर्वत : स्वास्थ्य क्षेत्रका सरोकारवाला तथा स्थानीय तहहरूले बढाएको निगरानीसँगै पर्वतमा क्षयरोग संक्रमितहरूको संख्या बढ्दै गएको छ। श्वासप्रश्वासका माध्यमबाट फैलिने क्षयरोग संक्रमण भएको थाहा हुँदा समुदायका अन्य व्यक्तिहरू भयभीत हुने तथा अरूबाट अपहेलित हुने डरले...